२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सत्तारुढ गठबन्धनको बैठक जारी

काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघिदेखि सुरु भएको बैठकमा समसामयिक राजनीतिक विषय, आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल गर्ने कार्यसूची रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्ड र नेकपा(माओवादी केन्द्र)का महासचिव देवप्रसाद

भूटानी शरणार्थी प्रकरणबारे प्रधानमन्त्रीः फिल्मको ट्रेलर देखाएका छौँ, सिंगो फिल्म…

प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारसम्बन्धी ठूला फाइलहरु खुल्दै जाने बताउनुभएको छ ।

ओलीसँगको भेटपछि प्रधानमन्त्रीको प्रतिक्रियाः भ्रष्टाचारीहरुलाई कानूनअनुसार कारबाही हुन्छ

प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारीहरुलाई कारबाही गर्नेकुरामा सरकार दृढताकासाथ अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ ।

मानव सेवाका कामलाई निरन्तरता दिन सरकारको साथ रहन्छः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहयोगापेक्षी सडक आश्रित मानवलाई अभिभावकत्व प्रदान गर्ने र आश्रय दिने मानव सेवाको अभियानलाई

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

रवि लामिछानेको प्रस्टोक्तिः ओलीबाट प्रधानमन्त्री बन्ने अफर आएको छैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई प्रधानमन्त्री बन्ने अफर नआएको दाबी गरेका छन् ।

सरकारमा नजाने रास्वपाको निर्णय, समर्थन पनि फिर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा नजाने भएको छ ।

मिनेन्द्र रिजाल कांग्रेस केन्द्रीय सदस्य मनोनीत

कांग्रेस सभापति शेरबहादुर देउवाले डा. मिनेन्द्र रिजाललाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक केही बेरमा पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा

समस्यालाई यथावत राखेर व्यवस्थित र सुन्दर महानगर प्राप्त गर्न सक्दैनौँ–…

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले काठमाडौँ सहरका पोलहरुका अव्यवस्थित तारहरुले निम्त्याउने समस्यालाई यथावत राखेर व्यवस्थित र

रवि लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको छैन– डिपी अर्याल

उहाँका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफूहरुलाई पुराना मन्त्रालयहरु दिन तयार रहनुभएको छ । रास्वपा प्रधानमन्त्री प्रचण्डको सरकारमा गएको बेला

सचिवालय बैठक बस्दै एमाले

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बस्ने भएको छ । च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठक बैशाख २६ गते मंगलबारलाई तय

पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व: ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व रहेको

अध्यादेशअनुसार मिटरब्याजीलाई ७ वर्ष कैद हुने

काठमाडौँ । सरकारले विद्यमान मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ (क) थप गर्दै पैसा सापट दिएर मिटर ब्याज उठाउनेलाई

गौतम बुद्धमा भौतिकवादी र द्वन्द्ववादी दुवै गुण थियो: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री दाहालले लुम्बिनी क्षेत्र सर्वोत्कृष्ट बौद्धस्थल भएकोले यहाँको ऐतिहासिक र पुरातात्त्विक क्षेत्रको संरक्षणमा सरकारले विशेष ध्यान दिने बताए ।

चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी हुन मन्त्री साउद लण्डनमा

लण्डन । परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी हुन बिहीबार लण्डन आइपुग्नुभएको छ । मन्त्री साउदलाई विदेश,

सरकारमा सहभागी हुनेबारे रास्वपाले आज निर्णय लिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी हुने वा नहुने भन्ने विषय आज निर्णय लिने भएको छ । पार्टीको

राज्याभिषेकमा सहभागी हुन मन्त्री साउद लण्डनमा

लण्डन । परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी हुन बिहीबार लण्डन आइपुग्नुभएको छ । मन्त्री साउदलाई विदेश,

पक्राउ पुर्जी जारीले निलम्बनमा पर्दैनन् सांसद

काठमाडौँ । नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा अदालतले बहालवाला सांसदलाई नै अनुसन्धानका लागि पक्राउ

पूर्वमन्त्री रायमाझी फरार

काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाई नेपाली युवालाई अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएका पूर्वउपप्रधानमन्त्री तथा