२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सचिवालय बैठक बस्दै एमाले



अ+ अ-

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बस्ने भएको छ । च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठक बैशाख २६ गते मंगलबारलाई तय गरिएको छ।

बैठक पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकको एजेण्डामा केन्द्रित हुने उपप्रमुख विष्णु रिजालले जानकारी दिए। एमालेले वैशाख २९-३१ सम्म झापामा केन्द्रीय समिति बैठक बस्न लागेको छ ।

साथै बैठकमा ‘मिसन ग्रासरुट’ अभियानको समीक्षा, पार्टीको आगामी रणनीति र समसामयिक राजतीतिक परिवेशमा छलफल हुने बताइएको छ ।