२३ आश्विन २०८१, बुधबार
,
Latest
बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै सरकारलाई निर्माण व्यवसायीहरुको चेतावनी: बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं वास्तु अनुसार घरको छतमा लगाउनुस् यी चिजहरु चंगा देखियो, वर्षा गयो (फोटो फिचर) प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग बडादशैँमा घर जाने सैनिक तथा आश्रित परिवारलाई यातायात सुविधा सञ्चालन रहेनन् वरिष्ठ गीतकार विश्व बल्लभ
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमाले संसदीय दलको बैठक जारी (तस्बिरहरु)

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक बसिरहेको छ । आज आइतबारबाट सुरु हुने संसद् अधिवेशनअघि एमालेले दलको बैठक बसेको हो । संसद् भवनको ल्होत्से हलमा जारी बैठकमा संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल भइरहेको छ । नेकपा एमाले संसद्मा प्रमुख प्रतिपक्षको हैसियतमा छ । तस्बिरः राजन काफ्ले

शंकर कंडेल आत्महत्या प्रकरणको अनुसन्धानमा कुनै कमी नहोस्– रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनका सफल व्यवसायी शंकर कंडेल आत्महत्या प्रकरणको अनुसन्धानमा कुनै कमी

संसद बैठकमा सांसद उपस्थित नभएपछि विद्युतीय हाजिरी गर्नेबारे छलफल

बैठकमा सभामुख देवराज घिमिरेले भन्नुभयो, “संसद्मा माननीयहरुको उपस्थिति कमजोर भएको छ । सांसद तलब भत्ता खान मात्र बैठकमा आउँछन् भन्ने

नवनियुक्त मन्त्री आचार्यले लिए शपथ

नवनियुक्त नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्यले महिला तथा बालबालिका मन्त्रीमा शपथ लिएका छन् ।

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । आज आइतबारबाट सुरु हुने संसद् अधिवेशनअघि एमालेले दलको बैठक डाकेको

नक्कली शरणार्थी प्रकरणका दाषीलाई कारबाही गर्न खट्टा कमाउनुहुँदैन: अध्यक्ष नेपाल

मोरङ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकार नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा सङ्लग्न दोषीलाई कारबाही गर्न

बानेश्वरबाट नेपाली नागरिकता लिएका १० भारतीय पक्राउ

प्रहरीका अनुसार पक्राउ पर्नेमा एकैपरिवारका बाबु,आमा, छोरासमेत रहेका छन् । पक्राउ परेका छोरा चिकित्सक रहेको बताइएको छ ।

गोरखापत्रले परम्परागत ढाँचा तथा ढर्रा परिवर्तन गर्नुपर्छ: प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समयको माग र प्रविधिको गतिअनुसार गोरखापत्रले पनि आफूलाई रूपान्तरण गर्न जरुरी रहेको बताउनुभएको छ

गण्डकी प्रदेश कांग्रेस प्रमुख सचेतकमा न्यौपाने नियुक्त

पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसको प्रमुख सचेतकमा नन्दप्रसाद न्यौपाने नियुक्त भएका छन् । कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता

औद्योगिक आर्थिक क्रान्तिको आरम्भ गर्नुपर्ने आवश्यक्ता छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री दाहालले विधि प्रक्रियाको झन्झटलाई अन्त्य गर्नुपर्ने आवश्यक्ता रहेको पनि बताउनु भयो । प्रधानमन्त्री दाहालले प्रतिभावान विद्यार्थी विदेश पलायन हुनबाट

महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी सुरेन्द्र आचार्यलाई, आजै शपथ लिने

नवनियुक्त मन्त्री आचार्यले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

अदालतको फैसलाले टुकुचा खोला नै भएको पुनः प्रमाणित भएको छ…

काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले टुकुचा फर्काउने घोषणा गर्नुभएको छ । केही दिन अघि सार्वजनिक भएको उच्च अदालत

मुलुकलाई आर्थिक संकटबाट जोगाउन भन्सारका दररेट बदलौँ : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई आर्थिक संकटबाट जोगाउन आयातमुखी नीति र भन्सारका दररेट बदल्न सरकारलाई सुझाव दिनुभएको

आरोपित जोगाउन दबाब बढाउँदै राजनीतिक नेतृत्व

काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभन दिएर गठी गर्ने गिरोहमा राजनीतिक दलका नेताहरुकै नाम जोडिएपछि उनीहरुलाई

पत्रकारिता क्षेत्रका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री…

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भएका कानुनको प्रभावकारी कार्यान्वयन, असान्दर्भिक कानुनको पुनरावलोकन, आवश्यक कानुन निर्माण र सोहीअनुरुप

प्रेसमैत्री कानुन बनाउन सरोकारवालासँगको छलफललाई प्राथमिकता दिनेछु : सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले विद्यमान सञ्चार कानुनको प्रभावकारी कार्यान्वयन र अब बन्ने कानुन प्रेसमैत्री बनाउन सरोकारवालासँगको छलफललाई प्राथमिकता दिने

सञ्चारसम्बन्धी नयाँ कानुन निर्माणका क्रममा सरोकार पक्षसँग व्यापक सहकार्य हुनेछ…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चारसम्बन्धी नयाँ कानुन निर्माणका क्रममा सरोकार पक्षसँग व्यापक छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको

आजदेखि सङ्घीय संसद्को बर्खे अधिवेशन प्रारम्भ हुँदै

सङ्घीय संसद् (प्रतिनिधि र राष्ट्रियसभा)को बर्खे अधिवेशन आज आइतबारदेखि प्रारम्भ हुँदैछ ।

सत्ता गठबन्धन बैठक: प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनु नपर्ने निष्कर्ष

सत्ता गठबन्धन बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको छ।

बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा सत्ता गठबन्धनमा छलफल

सत्तारुढ गठबन्धनको बैठकमा संसदमा आईतवार प्रश्तुत हुने आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल भएको छ ।