८ भाद्र २०८३, सोमबार
,
Latest
दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल महिला उद्यमशीलतालाई आर्थिक रूपान्तरणको आधार बनाउने कांग्रेसको प्रयास उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त मन्त्री आचार्यले लिए शपथ



अ+ अ-

काठमाडौं । नवनियुक्त नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्यले महिला तथा बालबालिका मन्त्रीमा शपथ लिएका छन् ।

आचार्यलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

महिला बालबालिका मन्त्रालय हेरिरहेका नेसपाका महेन्द्रराय यादवलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।