१६ असार २०८३, मंगलवार
,
Latest
नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन पहिरोले सङ्खुवासभाको तेन्छोङ बस्ती विस्थापित, २८ घरपरिवार र स्वास्थ्यचौकी जोखिममा कोशी प्रदेशमा लागुऔषधसहित पाँच जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुटानी शरणार्थी प्रकरणलाई राजनीतिकरण गर्नुहुँदैन– उपमहासचिव रिमाल



file
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले भुटानी शरणार्थी प्रकरणलाई राजनीतिकरण गर्न नहुने बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा उहाँले भुटानी शरणार्थी प्रकरण होस् वा अन्य कुनै पनि प्रकरणमा कानूनभन्दा माथि कोही नहुने भन्दै कानूनको पालना सबैले गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

यस्ता प्रकरणमा कसैलाई पनि उन्मुक्ति हुनुहुन्न भन्दै उहाँले भन्नुभएको छ, “निर्दोष नफसुन्, कोही दोषी नउम्किउन्। छानबीन हुनुपर्छ, छानबीनमा सबैले सहयोग गर्नुपर्छ।”