१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सत्ता गठबन्धनको निर्देशन– गठबन्धन नभएका स्थानमा मिलेर चुनाव लड

काठमाडौँ । स्थानीय तह निर्वाचनमा समझदारी गर्ने सहमति गरेसँगै सत्ता गठबन्धनको बैठकले सो अनुरुप काम गर्न आ–आफ्ना दलले आ–आफ्ना मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ । स्थानीय तह निर्वाचनको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको आइतबार बसेको बैठकले ‘पाँच दलीय गठबन्धनमा समझदारी भएको तर समझदारी अनुरुप उम्मेदवारी फिर्ता नलिएको

कामनपा मेयरका उम्मेदवार सृजना सिंहको प्रतिवद्धता, ‘भ्रष्टाचारमुक्त महानगर’ (भिडियोसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार सृजना सिंहले आफू विजयी भएमा भ्रष्टाचारमुक्त महानगर बनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

विनय मोहन क्वात्राले गरे आजदेखि भारतीय विदेश सचिवको पदभार ग्रहण

नेपालका लागि भारतीय राजदूत भइसकेका विनय मोहन क्वात्राले आज बिहान भारतको विदेश सचिवको पदभार ग्रहण गरेका छन् । उनले भारतीय

कर्णाली प्रदेशका मुख्यमन्त्री भन्छन्- श्रमिक अधिकार कार्यान्वयन गर्नु आजको आवश्यकता

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले श्रमिक अधिकार कार्यान्वयन गर्नु आजको प्रमुख आवश्यकता भएको बताउनुभएको छ । श्रमजीवीहरुले सङ्घर्ष

मन्त्रिपरिषदको बैठक जारी,नेपाल प्रहरी र सशत्र प्रहरीको प्रमुख नियुक्ति हुने

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी बलका आईजीपी पुष्पराम केसी आजबाट अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । दुवै

एमाले अध्यक्ष केपी ओली छमछमी नाचेको चुनावी गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नाचेको भिडियो सार्वजनिक भएको छ । स्थानीय तह निर्वाचनको मिति

निर्वाचनमा एमालेलाई जनताको साथ रहे राष्ट्रको अभिभारा पूरा गर्छौं- अध्यक्ष…

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनहरुमा आफ्नो पार्टीले बहुमत हासिल गर्ने दाबी गर्नुभएको छ । अन्तर्राष्ट्रिय

श्रमिकको गुनासो– महङ्गी बढ्यो तर हाम्रो ज्याला बढेन

सरकारले श्रमिक मजदुरको हकहितका लागि काम गर्छौँ भने पनि अहिलेसम्म उपलब्धि केही नदेखिएकामा उहाँ गुनासो गर्नुहुन्छ । चुनाव आएसँगै नेता,

अनुगमन, मूल्याङ्कन तथा सुपरीवेक्षण उपसमिति सदस्य थप

काठमाडौं । नेपाली कांग्रेसको अनुगमन, मूल्याङ्कन तथा सुपरीवेक्षण उपसमितिमा २७ सदस्य थप गरेको छ । कांग्रेसले वैशाख ३० गते हुन

सन्दर्भ अन्तर्राष्ट्रिय श्रमिक दिवस: श्रमिकका हक संविधानमा लेखिए, व्यवहारमा आएन

‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण

ललितपुरमा ९० जनाको उम्मेदवारी फिर्ता, चार उम्मेदवार निर्विरोध

ललितपुरका विभिन्न पालिकामा विभिन्न पदमा उम्मेदवारी दिएकामध्ये प्रमुख, उपप्रमुख, वडाअध्यक्ष एवं सदस्यहरू गरी कूल ९० जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका

भरतपुर प्रकरणबाट झस्किएको आयोग र प्रमुख आयुक्तको निरन्तर आशंका

चुनौती थपिएका कारण यस पटक फेरि २०७४ जेठ १५ को घटना दोहोरिन्छ कि भन्ने त्रासमा आयोग रहेको छ । कतै

आचारसंहिता उल्लङ्घनकर्तालाई निर्वाचन आयोगको कारबाही

निर्वाचन आयोगको अनुगमन टोलीले काठमाडौँको केही ठाउँमा स्थलगत अनुगमन गरी राजनीतिक दलको झन्डा तथा निर्वाचन आचारसंहिता प्रतिकूल हुने सामग्री जफत

उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान

काठमाडौं । यही ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मनोनयनपत्र दर्ता गराएका उम्मेदवारलाई आज निर्वाचन आयोगले

बूढानीलकण्ठमा २२ उम्मेदवारको मनोनयन फिर्ता

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिकामा २२ उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको बूढानीलकण्ठमा वैशाख ३० गते

८ हजार जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा करिव आठ हजार उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएको छ । निर्वाचन आयोगका

बालेनले पाए चुनाव चिन्ह्र ‘लौरो’

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका र्‍यापर बालेन शाहले ‘लौरो’ चुनाव चिन्ह पाएका छन् । मुख्य निर्वाचन अधिकृतको

उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै

काठमाडौं । देशभरका निर्वाचन अधिकृतको कार्यालयबाट आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदैछ । शुक्रबार साँझ प्रकाशित अन्तिम नामावलीअुनसार उम्मेदवारलाई निर्वाचन

ओलीले राजावादीहरुसँग गठबन्धन गरिरहेको पौडेलको आरोप

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरुसँग गठबन्धन गरिरहेको आरोप लगाउनुभएको छ

चितवनमा ३१९ ले लिए उम्मेदवारी फिर्ता

जिल्लाका सात पालिकामा उम्मेदवारी दिएकामध्ये ३ सय १९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । भरतपुर महानगरपालिकाको प्रमुखमा २७ र उपप्रमुखमा