© 2023
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीच सामाजिक सञ्जालमा दोहोरी चलेको छ । अध्यक्ष श्रेष्ठले सामाजिक सञ्जालमार्फत् आफूलाई पार्टी संरक्षक चौधरीले मुद्दा दायर गरेको र त्यसको पेशी आइतबार तोकिएको विषय सार्वजनिक गरेपछि रेशमले आज सामाजिक सञ्जालमार्फत् नै जवाफ फर्काएका छन् । रेशमले रञ्जिताविरुद्ध मुद्दा हालेको

ईलाम । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले मुलुकमा बिधमान कायम रहेकोे ब्रम्हलुट र मनपरितन्त्रको अन्त्य चाहने हो भने ईलामका जनताले

। नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिटै पतन हुने बताउनुभएको छ ।

कोशी प्रदेशसभाको आजको बैठकमा सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ । सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्नुभएको सो सङ्कल्प प्रस्ताव

माडी नगरपालिकाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटर नगरपालिकाको विकास निर्माणमा देखिएका समस्या समाधान गर्न आग्रह गरेका छन् ।

नेपाली काँग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेशमा प्रदेश प्रमुख र प्रदेश सरकारले गैरसंवैधानिक काम गरेको आरोप लगाउँदै आपत्ति जनाएको छ ।

जनता समाजवादी पार्टी, नेपालबाट समानुपातिक सांसद बन्नुभएकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ ।

पहिलो चरणमा आज २१ राज्यको १ सय २ निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता दीर्घ सोडारी नियुक्त भएका छन् ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीपरिषद् बिस्तार गर्नुभएको छ ।

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश सचिवालयमा पेस गरेको संकल्प प्रस्ताव प्रदेश सभामा टेबुल भएको छ ।

रामहरि श्रेष्ठको हत्या आरोपमा कालीबहादुर खाम पक्राउ परेपछि आफूमाथि थ्रेट आएको भन्दै उहाँले सुरक्षा माग गर्नुभएको हो।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेश गरेका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गर्नुभएको छ ।

राष्ट्रिय सभाको सदस्यमा डा अन्जान शाक्य नियुक्त हुनुभएको छ ।

संघीय गठबन्धनमा खटपट हुने भएपछि आज एमालेले सोडारीलाई समर्थन गर्ने बताइएको छ ।

मूल्यविहीन बन्दै गएको चियावगान, मूल्य नपाएर निराश बनेका दूग्ध व्यवसायी किसान, अदुवा खेतीले चित्त बुझाउन नसकेको अवस्था, अलैचीमा मूल्यको एकरुपताको

नेकपा (एकीकृत समाजवादी) ले पार्टीको महाधिवेशनको मिति सारेको छ ।

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पश्मिना उद्योगको उत्पादन र निर्यात प्रवर्द्धनका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा