१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राहुल गान्धी काठमाडौंमा

काठमाडौँ । भारतको प्रमुख प्रतिपक्ष भारतीय राष्ट्रिय कंग्रेस पार्टीका नेता राहुल गान्धी काठमाडौं आएका छन् । छुट्टी मनाउन काठमाडौं आएका उनी भिस्तार एयरलाइन्सको विमानबाट सोमबार अपरान्ह ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनी नागपोखरीस्थित होटल मेरियटमा बसेको स्रोतले बतायो । नेता गान्धीले नेपालमा ५ दिन बिताउने छन्

३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित – निर्वाचन आयोग

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले बताएको छ ।

वैशाख १८ गते बसेको मन्त्रिपरिषदका निर्णयहरु के–के छन् ?

काठमाडौं । सरकारले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन दोस्रो संशोधन आदेश २०७९’ स्वीकृत गरेको छ ।

नेपाल शक्ति राष्ट्रको संघर्षको थलो बन्ने संकेत देखिएको नेता रावलको…

काठमाडौँ । नेकपा (एमाले) का नेता भीम रावलले नेपाल शक्ति राष्ट्रको संघर्षको थलो बन्ने संकेत देखिएको बताउनुभएको छ । उहाँले

कनिष्ठलाई एआईजीपी बनाएको भन्दै पोखरेल र थापा सर्वोच्चमा

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा आफूहरुभन्दा कनिष्ठ अतिरिक्त महानिरीक्षक (एआईजीपी) लाई नियुक्त गर्ने सरकारको निर्णय बदरको मागसहित वरिष्ठ अतिरिक्त महानिरीक्षकद्वय

दर्ज्यानी चिह्न लगाएपछि सशस्त्र प्रहरी महानिरीक्षक अर्याल यस्तो गरे प्रतिबद्धता…

अर्यालले सीमा सुरक्षा सम्बन्धी घटना तथा जानकारी समयमै प्रतिवेदन गर्न र कार्यान्वयनमा लैजान सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा २४

दार्चुलामा मतपत्र पुग्यो

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी चित्रप्रकाश जोशीका अनुसार निर्वाचनको लागि चाहिने आवश्यक ५८ प्रकारका सामग्री जिल्ला पुगेको छ । निर्वाचन

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षकलाई दर्ज्यानी चिह्न

नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई गृह मन्त्रालयमा आयोजितक कार्यक्रममा गृहसचिव टेक नारायण पाण्डेले

देउवा सरकारका यी संयोग, प्रहरी र न्यायालयमा गलत प्रयोग

शेरबहादुर देउवा प्रधानमन्त्री हुँदाका दुई संयोग यस्ता छन् कि दुई पटक नै उनले प्रहरी र न्यायालयमा गलत प्रयोग गरेका छन्

मतदाता भन्छन् : हामी भोट दिन्छौँ, हामीलाई विकास दिनुहोस्

शिक्षा, स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकतामा राखेर तयार गरिएका प्रतिबद्धता पत्रसहित आफ्नै घरको आँगनमा उम्मेदवारलाई भेट्दा मतदातासमेत उत्साही बन्नेको दृश्य

ललितपुरमा महिला मतदाता बढी

ललितपुर । ललितपुरमा कूल दुई लाख ४३ हजार ८८४ मध्ये महिला मतदाता बढी छन् । जिल्लामा पुरुष मतदाता एक लाख

आयोगको चेतावनीः सामाजिक सञ्जालमा मिथ्या सूचना राखे कारबाही गर्ने

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारप्रति लक्षितगरी मिथ्या सूचना, दुष्प्रचार र द्धेषपूर्ण अभिव्यक्ति दिने गरी कुनै पनि सामग्री

पुनकाे चासाे : प्रमुख आयुक्त र ओलीको बोली कसरी मिल्यो…

प्रमुख निर्वाचन आयुक्तको मतपत्र बलियो कागजमा राखेकाले चपाउन, च्यात्न सकिदैन भन्ने अभिव्यक्ति र ओलीको पनि सोही अभिव्यक्ति हुनु कसरी मिल्यो

दलका घोषणापत्रमा विपद् व्यवस्थापनका विषय

काठमाडौँ । स्रोतको मनपरी दोहन र पर्यावरणीय विनाश, जलवायु परिवर्तन, प्राकृतिक घटनालगायत विभिन्न कारणले मुलुकमा विपद्जन्य घटना बढ्दो छ ।

वरियता र प्रक्रिया मिचेर आईजीपी नियुक्ति: विधिको शासनको खिल्ली-डा शेखर…

वरियता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले बिधिको शासनको खिल्ली उडाउँने काम गरेको छ। सरकारको यो

रुपन्देही मर्चवारी गाउँपालिका–३का उम्मेदवारको निधन

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट मर्चवारी गाउँपालिका–३ को दलित महिला सदस्य पदमा उम्मेदवारी दिनुभएका कुसुमी पासिनको शनिबार मृत्यु भएको

अन्य दलका उम्मेदवारहरु चर्चा समेत गर्न लायक छैनन्ः अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा उठेका अन्य दलका उम्मेदवारहरु चर्चा समेत

काठमाडौँमा एमालेका दुई उम्मेदवार निर्विरोध

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा नेकपा (एमाले)का दुई जना सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौँ महानगरपालिका वडा–१८

सहमति भएका स्थानमा सूर्य चिह्नमा मतदान गर्न राप्रपा नेपालको आह्वान

काठमाडौँ । राप्रपा नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा राप्रपा नेपालका आफ्ना उम्मेदवार भएका गाउँ तथा नगरपालिकाहरुमा पार्टीको चुनाव चिह्न ‘तीर’

नेपाल प्रहरीको महानिरीक्षकमा पोखरेल र सशस्त्र प्रहरीमा अर्याललाई नियुक्त गर्न…

नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा विश्वराज पोखरेल र सशस्त्र प्रहरीको महानिरीक्षकमा राजु अर्याललाई नियुक्त गर्न गृहमन्त्रालयले प्रस्ताब गरेको