१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पोखरा मेयरमा उम्मेदवारी दिएका कांग्रेसका दुई बागी उम्मेदवारले मनोनयन फिर्ता…

पोखरा । नेपाली कांग्रेसबाट पोखरा महानगरको मेयर पदमा बागी उम्मेदवारी दर्ता गराएका दुई जनाले मनोनयन फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेमा नन्दप्रसाद तिवारी र ऋषि सापकोटा रहेका छन् । उनीहरू गठबन्धनको विरोधमा पोखराको मेयरमा उम्मेदवारी दिएका थिए । तर, पार्टीको निर्देशन पालना गर्दै लोकतन्त्रको रक्षाका लागि उम्मेदवारी फिर्ता लिएको

गभर्नर अधिकारीलाई हटाउने सरकारको प्रयास तत्कालका लागि बिफल (आदेश सहित)

न्यायाधीश सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासले यसअघि न्यायधीस हरि फूँयालको ईजलासले दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो

भरतपुरमा ब्याक भएनन् जगन्नाथ, पार्टीबाट निष्कासित !

चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले आफ्नो उम्मेदवारी फिर्ता लिएनन् । निर्वाचन आयोगले उम्मेदवारी

आलमविरुद्धको रिटको सुनुवाइ ‘हेर्दाहेर्दै’मा

काठमाडौँ । निलम्बित सांसद मोहम्मद अफताब आलमविरुद्धको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ । पूर्वमन्त्री समेत रहका नेपाली कांग्रेसका नेता

एमाले सम्पूर्ण हिसाबले कुहिएपछि नयाँ पार्टी खोल्यौँ – माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले सम्पूर्ण हिसाबले कुहिएपछि नयाँ पार्टी खोल्नुपरेको प्रतिक्रिया दिएका

मतपत्र च्यात्ने, चपाउने र बत्ती निभाउने प्रयास नगर्न प्रमुख निर्वाचन…

प्रमुख आयुक्त थपलियाले भन्नुभयो, “मतपत्र च्यात्ने र चपाउने मात्र होइन बत्ती निभाउने प्रयास पनि नगर्नु होला । सबै स्वीचमा आयोगको

उम्मेदवारी फिर्ता गराउन, डर, धाक, धम्की, धरपकड र प्रलोभन नदेखाउ–…

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारको मनोनयन फिर्ता गराउन डर, धाक, धम्की, धरपकड र प्रलोभन नदेखाउन

मधेश आन्दोलनप्रति राज्यले वैरभाव राख्यो– महन्थ ठाकुर

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले परिवर्तन र अधिकारका खातिर गरिएको मधेश आन्दोलनप्रति राज्यले वैरभाव राखेको

लोसपाको घोषणा पत्र सार्वजनिक (पूर्णपाठ)

घोषणा पत्रमा सबै महिलाहरुलाई निःशुल्क शिक्षा हासिल गर्नुपर्ने व्यवस्था गर्ने, सार्वजनिक सवारी साधन निःशुल्क गर्ने, गरिवका लागि स्वास्थ्य उपचार निःशुल्क

गभर्नरको मुद्दामा सुनुवाइ हुँदै, आजै आदेश जारी हुन सक्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गर्नुभएको रिट निवेदनमा अहिले सुनुवाइ भइरहेको छ । न्यायाधीशहरू

नेपाल परिवार दलका विष्णुकुमारी विकको उम्मेदवारी रद्द

सुदूरपश्चिम । आसन्न स्थानीय तहको निर्वाचनका लागि धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिनुभएका नेपाल परिवार दलका विष्णुकुमारी विकको उम्मेदवारी रद्द भएको

सत्ता गठबन्धन बैठकः गठबन्धनबाहेकका दलको चुनावी तालमेल खारेज गर्ने निर्णय

काठमाडौं । सत्ता गठबन्धनले बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवासमा बसेको गठबन्धनको

विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक स्वतः निष्काशित हुने: कांग्रेस

तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता कांग्रेसको विधान, २०१७

उम्मेदवारी फिर्ता गराउन सत्ताको प्रयोग:आज अन्तिम दिन,के होला भरतपुर ?

सरकारले भरतपुरका लागि सत्ता र शक्तिकै दुरुपयोग गरिरहेको एमालेको आरोप पनि छ । यहाँ निवर्तमान मेयर एवं प्रचण्ड पुत्री रेनु

अपराह्न ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौं । निर्वाचन आयोगले आज अपराह्न ५ बजेसम्म स्थानीय तह सदस्य निर्वाचनमा मनोनयन गरेका व्यक्तिले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने

गृहमन्त्रीमाथि निर्वाचन आयोगको निगरानी

चुनावका बेला सरकारले राज्यको साधन स्रोतको दुरुपयोग गरेर कतै पनि जान नहुने र कसैलाई राज्य सत्ताको प्रयोग गरी प्रभावमा पार्न

महत्वपूर्ण कूटनीतिक फोरममा नगएर चुनाव प्रचारमा परराष्ट्रमन्त्री खड्का

एकजना वरिष्ठ कूटनीतिज्ञले भने– यो उहाँको ठूलो भूल हो र वर्तमान सरकारको कूटनीतिक बेवास्ता पनि हो । यो भारतले आयोजना

निर्वाचनमा किन नागरिकको विवेकको अबमुल्यन ?

आफू बाहेक सबै नराम्रो देख्ने मतदाताको बीचमा ३२ लक्षणयुक्त व्यक्ति पटक्कै भेटिँदैन । त्यसैले गुणमा भन्दा पनि दृष्टिकोण र योजनामा

चुनाव आयो कि मिटू: केपी ओली

अध्यक्ष ओलीले भन्नुभयो, ‘मी टू के केही जवाफ हुन्छ, चुनाव आयो कि मिटू । म एउटा कुरा के भन्छु भने

पोखरा महानगरका कांग्रेस कार्यकर्ताबाट पार्टी कार्यालय तोडफोड

पोखरा महानगरपालीकाको प्रमुख काग्रेसले पाउनु पार्ने दाबी गर्दे आएको भएपनि नेकपा एसलाई दिएपछि कार्यकर्ताहरु आक्रोशित भएका हुन् ।