११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

न्यायको माग गर्दे शसस्त्र द्वन्द्वपीडितहरु सडकमा -फोटो फिचर

न्यायको माग गर्दे शसस्त्र द्वन्द्वपीडितहरु सडकमा -फोटो फिचर
अ अ+ अ-

काठमाडौं । माओवादी शसस्त्र द्वन्द्वपीडितहरुले ससदमा बिचाराधीन सक्रमणकालीन न्यायसम्बन्धी कानून शंशोधन बिधेयक तत्काल शंसोधनसहित पारि गरी विश्वसनीय आयोग गठन प्रक्रिया आरम्भ गर्न माग गर्दे सडकबाट सरकारको ध्यानाकर्षण गराएका छन् ।

यो पनि पढनुहोस – द्वन्द्वपीडित समुदायको आक्रोश: सरकार समस्या समाधान गर्न भन्दा पनि गिजोल्ल उद्दत

आम द्वन्द्वपीडित समुदायका तर्फबाट उनीहरुले जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि उभिएर ध्यानाकर्षण गराएका हुन् ।

द्वन्द्वपीडित साझा चौतारीका पूर्वअध्यक्ष सुमन अधिकारीले अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको फैसलाको पालना गर्दै पीडितको आवश्यकता अनुरुप ससदमा बिचाराधीन सक्रमणकालीन न्यायसम्बन्धी कानून शंशोधन बिधेयक तत्काल शंसोधनसहित पारि गरी विश्वसनीय आयोग गठन प्रक्रिया आरम्भ गर्न ध्यााकषर्ण गराईएको जानकारी दिनुभयो ।

सरकारले हालै संसदमा पेश गरेको संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रति पीडितहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।

पीडितहरुले दीर्घकालीन समाधानका लागि संसद्को न्याय, कानून तथा मानवअधिकार समितिमा झण्डै वर्षदिनदेखि अड्किरहेकोे संशोधन विधेयकलाई थप सुधार गरी तत्काल कानून संशोधन गर्न र विश्वास र सहकार्यको वातावरण बनाएर आयोग गठन प्रक्रिया तत्काल आरम्भ गर्न पुन: माग गरेका छन् ।