१९ भाद्र २०८३, शुक्रबार
,
Latest
चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना
तपाईं के खोज्दै हुनुहुन्छ ?
टीआरसी विधेयकबारे प्रधानमन्त्री: पीडितमैत्री बनाएर द्वन्द्वको अन्तिम किस्ता व्यवस्थापन गर्छौ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टीआरसी विधेयक पीडित मैत्री बनाएर द्वन्द्वको अन्तिम किस्ता व्यवस्थापन हुने बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहमति जुट्नु खुसीको विषय भएको बताए । पीडितलाई केन्द्रमा राखेर विधेयक आएकाले प्रतिनिधिसभापछि लगत्तै राष्ट्रियसभाबाट पनि पारित हुने बताउदै उनले भने, ‘शान्तिका पक्षधर

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने

आजको प्रतिनिधिसभाको बैठकबाट संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयक पारित गर्ने तयारी गरिएको छ ।

भुटानी शरणार्थी प्रकरण: बेचन झाको इन्कारी बयान

असार १४ मा पक्राउ परेका बेचनले अनुसन्धान अधिकृतहरूसँगको बयानमा भुटानी शरणार्थीको सम्बन्धमा आफूलाई कुनै जानकारी नभएको बताएका हुन् ।

सरुवारबढुवाका लागि मन्त्री र नेताहरुलाई नभेट्नुस्: अर्थमन्त्री पौडेल

उहाँले आफूलाई असल राष्ट्रसेवक प्रमाािण्त गर्नका लागि सेवाग्राहीमैत्री व्यवहार गर्नुपर्ने बताउनु भयो ।

प्रचण्डको प्रधानमन्त्री पद माधवकुमार नेपाललाई !

माओवादी र एकीकृत समाजवादी अहिले कमजोर अवस्थामा छन् । दुवै दल एकीकरण गरेर जान सके आगामी निर्वाचनमा केही सहज हुने

म प्रधानमन्त्रीको फोटो टाँस्न फेरि जिम्मेवारीमा आएको होइन, पहिल्यै टाँसिइसकेको…

प्रधानमन्त्री ओलीले भन्नुभयो, “म प्रधानमन्त्रीको फोटो टाँस्न फेरि जिम्मेवारीमा आएको होइन । फोटो पहिल्यै टाँसिइसकेको छ । विगतका मेरा कार्यकालमा

संसदीय सुनुवाई समिति सभापतिको निर्वाचन साउन ३१ गते हुने

मंगलवारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले साउन ३१ गते सभापतिको निर्वाचन गर्न मिति तोक्नुभएको हो ।

बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण विधेयकसम्बन्धी समितिको प्रतिवेदनमा संसदमा…

काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश प्रतिनिधि

एडिबीबाट प्राप्त झन्डै १६ अर्ब ऋण र अनुदान स्विकार्ने सरकारको…

सरकारले एसियाली विकास बैंकबाट सिँचाइसम्बन्धी परियोजनाको लागि उपलब्ध हुने सहुलियतपूर्ण ऋण र अनुदान लिने भएको छ ।

कुनैपनि बेला नेपालमा बंगलादेशको अवस्था आउनसक्छ, सजग रहनुस्: नेता कोईराला

उहाँले बंगलादेशमा ११ प्रतिशतको आर्थिक वृद्धि भइरहेको अवस्थामा पनि सो दुर्घटना आइपरेको भन्दै नेपालमा सोही अवस्था आउनसक्नेतर्फ सचेत गराउनु भयो

एक वर्ष भित्र सडकमा बालबालिका रहने स्थितिको अन्त्य गर्छौं: प्रधानमन्त्री

उहाँले बालबालिकाहरु अभिभावकबिहीन भएर सडकमा अलपत्र पर्ने अवस्थाको अन्त्य गर्ने बताउनु भयो । उहाँले बालबालिकालाई सडकमा अलपत्र भएको हेर्न नसक्ने

रास्वपा सांसद ढकालले बोल्दै गर्दा सभामुखले माइक काटेपछि विपक्षी दलको…

रास्वपा सांसद हरि ढकालले बोल्दै गर्दा सभामुखले रोकेपछि विपक्षी दलले आपत्ति जनाएका छन् ।

सरकारद्वारा सिफारिस राजदुतबिरुद्ध उजुरी दिन संसदीय सुनुवाई समितिको आह्वान

सरकारद्वारा सिफारिस गरिएका विभिन्न मुलुकका १८ जना राजदुतहरुको संसदीय सुनुवाई प्रक्रिया शुरु भएको छ ।

भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्नेकुरा सह्य हुँदैनः रास्वपा

भ्रष्टाचारको मुद्दामा कुनैपनि बेला भ्रष्टाचारको आशंका भए चल्नुपर्छ । निश्चित समय राखेर विगतमा गरेका भ्रष्टाचारजन्य काम कारबाहीबाट उन्मुक्ति पाउनेबाटोमा राजनीतिक

चौतर्फि आलोचनापछि मधेसका मुख्यमन्त्री सिंहले आठ जना राज्यमन्त्री हटाए

मधेश प्रदेश सरकारका ८ जना राज्यमन्त्री हटाइने भएको छ ।

‘हेलो सरकार’ लाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको चासो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेलो सरकार’ का कामलाई प्रभावकारी बनाउने विषयमा चासो दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

प्रतिनिधिसभा बैठक बस्दै, टीआरसी विधेयक पेश हुने

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेरसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ ।

नेतृत्व हस्तान्तरणबारे अध्यक्ष दाहालः ‘सबै मिलेर जान्छ, टेन्सन छैन’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी नेतृत्व हस्तान्तरण प्रक्रिया सबै मिलाएर अघि बढाउने बताउनुभएको छ ।

अध्यक्ष नेपालसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट

उपनिर्वाचनको तयारीबारे प्रधानमन्त्रीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल

प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरुबीच स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे आज छलफल