२१ मंसिर २०८२, आईतवार
,
Latest
पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र पूर्वराष्ट्रपति भण्डारीले खण्डहर बनेको सिंहदरबारको अवलोकन गर्नुहुँदै नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार
तपाईं के खोज्दै हुनुहुन्छ ?
जेनजीलाई लक्षित गर्दै मतदाता नामावली संकलन सुरु

काठमाडौँ । आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले जेनरेसन–जेड (जेनजी)लाई समेत समेट्ने उद्देश्यले अध्यादेशमार्फत मतदाता नामावली संकलन सुरु गरेको छ । आयोगका अनुसार १६ वर्ष पूरा भई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका नागरिकहरूले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा गएर आफ्नो नाम दर्ता गर्न सक्नेछन् । नामावली

डा भट्टराईद्धारा पार्टीको अध्यक्ष पद त्याग

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पार्टीको अध्यक्ष पद त्याग गरेको घोषणा गर्नुभएको छ ।

‘तुइन खोलामा ठूलो पहिरो गएर समस्या भयो, हटाउन आवश्यक भन्दा…

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले मुलिङ–नारायणगढ सडकखण्डको तुइन खोला ठूलो पहिरो गएको र हटाउनका लागि आवश्यक भन्दा बढी नै

‘भ्रष्टीकृत भइसकेका राजनीतिक दलहरूलाई फेरि टाउको उठाउन दिनुहुँदैन’

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टीकृत भइसकेका राजनीतिक दलहरूलाई फेरि टाउको उठाउन दिन नहुने टिप्पणी गर्नुभएको छ ।

आवेग वा आरोप, प्रतिशोध वा प्रतिरक्षामा होइन वस्तुगत अवस्थालाई स्वीकार…

अब नेकपा (एमाले)लाई, कम्युनिष्ट आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्नुपर्नेछ । फेरि पार्टी र आन्दोलनको पुनर्गठन गरीरहदा हामीले इतिहासको वेवस्ता र

माओवादी केन्द्रीय समिति बैठक सुरु, उदघाटनमै होहल्ला

बैठकको सुरुमै नेताहरु सुदन किराँती, रञ्जित तामाङ लगायतले बैठकमा प्रत्येक सदस्यहरु बोल्न पाउनुपर्ने माग राखेका छन् । उनिहरुको मागमा अन्य

तोसिमा कार्कीले भनिन्–“शान्तिपूर्ण रूपमा संसदभित्र गएको थिएँ”

जेनजी आन्दोलनका क्रममा बानेश्वरस्थित संसद भवनमा भएको भड्खालो घटनापछि सार्वजनिक भएका भिडिओमध्ये एकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेतृ तथा पूर्वसांसद

आज प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने

प्रधानमन्त्री सुशीला कार्की आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज, महाधिवेशनको मिति तय गर्ने

बैठकमा अध्यक्ष दाहालले केन्द्रीय कमिटी भंग गरी आफ्नै संयोजकत्वमा महाधिवेशन आयोजक समितिको घोषणा गर्ने छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री कार्कीले आज आफ्नो सम्बोधनमा सरकारका प्राथमिकता र सीमितताका विषयमा जनतालाई जानकारी दिने बताइएको छ ।

त्रिपालले छोपिएको सिंहदरबार

भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट खण्डहर जस्तै बनेको सिंहदरबार मर्मत गर्न त्रिपालले छोपिएको छ ।

नेतृत्व परिवर्तनबारे अध्यक्ष दाहालः महाधिवेशनसम्म सबै हल हुन्छ

नेतृत्व परिवर्तनबारे पनि बहस भइरहेको छ नि भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले भन्नुभयो, ‘त्यो पनि छलफल भइरहेको छ, महाधिवेशनसम्म जाँदा सबै

प्रदेश संरचना खारेज हुँदैनः अर्थमन्त्री खनाल

एक प्रश्नको जवाफमा मन्त्री खनालले अहिलेको अवस्थामा रु एक हजार र रु ५०० को नोट प्रतिबन्ध लगाउने विषयमा कुनै छलफल

राष्ट्रपतिबाट मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको छ ।

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेट, निर्वाचन कानुन लगायत विषयमा…

भेटवार्तामा पछिल्लो राजनीतिक अवस्था फागुन २१ गते हुने निर्वाचन को आवश्यक कानुनको लागि जारी गरिने अध्यादेशबारे छलफल हुने भएको स्रोतले जानकारी दिएको छ

प्रधानमन्त्री कार्की र काठमाडौं महानगरपालिका मेयर बालेन बिच भेट

प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरु बिच करिब पौने दुईघण्टा छलफल भएको स्रोतले जानकारी दिएको छ । बालेन छलफलमा लागि ८: २५मा

राजनीतिक पदाधिकारीलाई स्वकीय सचिवको सुविधा खारेज

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष बाहेक नेपाल सरकार, प्रदेश तथा स्थानीय तहका पदाधिकारीको लागि सल्लाहकार नियुक्ति गर्न

जेनजी आन्दोलन: निजी क्षेत्रको कति भयो क्षति ?

जेनजी पुस्ताको आन्दोलनका क्रममा भएका क्षतिको बिमा दाबी रु २२ अर्ब २५ करोड ६५ लाख बराबर पुगेको छ । नेपाल

जनताले स्पष्ट बुझ्ने भाषामा कानुन निर्माण गर्ने निर्णय सदर

नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सिंहदरबारस्थित मन्त्रालयमा आज पदबहाली गर्नुभएको छ ।