© 2023
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले प्रथम ऐतिहासिक महाधिवेशनसँगै आफ्नो पार्टीले देशकै एक प्रमुख र परिपक्व राजनीतिक शक्तिका रूपमा उदीयमान वैधानिकता प्राप्त गरेको बताउनुभएको छ । चितवन उद्योग सङ्घको प्रदर्शनी हलको बन्दसत्रस्थलमा आज साँझ रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीबाट उहाँले पद तथा गोपनीयताको शपथग्रहण गरेपछि

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

रास्वपाको प्रथम महाधिवेशनबाट निर्वाचित सभापति लामिछानेलाई केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष भुवन केसीले शपथ ग्रहण गराएका हुन् ।

सहमहामन्त्रीमा सबैभन्दा बढी भोट निशा डाँगीले ल्याएकी छन् । पुरुषतर्फ असिम शाह सहमहामन्त्रीमा पहिलो भएका छन् । सबैभन्दा कम भोट

चितवनमा भएकाे प्रथम महाधिवशेनबाट आचार्य महामन्त्री पदमा निर्वाचित भएका हुन् ।

डा. तोसिमा कार्कीलाई पराजित गर्दै उनी उपसभापति निर्वाचित भएकी हुन् ।

सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले आज सूचना जारी गरेर बैठक स्थगन भएको जानकारी दिनुभयो ।

काठमाडाैँ । नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले गत वर्षको २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनसम्बन्धी घटनामा अनुसन्धान गर्दा मानव

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै कार्कीले लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र बलियो बन्ने बताएका छन्।

हामीले अझै लामो बाटो तय गर्न बाँकी छ। सहमति र एकतालाई बलियो बनाउन गरिएको सल्लाहअनुसार महामन्त्री पदको उम्मेदवारी फिर्ता लिएको

यसअघि बिहीबारका लागि तय गरिएको बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि सारिएको थियो। तर महाधिवेशनको प्रक्रिया अझै सम्पन्न नभएपछि सूचना

अर्थमन्त्री स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ

खुल्लाबाट २० जना, खस आर्यबाट १० जना, आदिवासी जनजातिबाट ९ जना, थारूतर्फ २ जना, मधेसीतर्फ ५ जना, दलिततर्फ ४ जना,

भरतपुर। चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन कार्य तालिका

स्रोतका अनुसार नेपाल सरकारलाई प्राप्त विरोधपत्रमा जर्मन सरकारको स्वामित्व रहेको कम्पनी ’भेरोडोस’ र अर्को निजी जर्मन कम्पनी ’म्युल्बाउअर आइडी सर्भिसेस’

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पार्नुभएको
मस्यौदाले ७५ वर्ष उमेर पूरा गरेका तथा असाध्य रोगबाट पीडित कैदीहरूका लागि पनि विशेष व्यवस्था प्रस्ताव गरेको छ। तीन वर्ष

पीडितहरूले सरकारसमक्ष पाँच बुँदे माग राखेका छन्। उनीहरूले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि गठन भएको भूमि

मन्त्रालयले उपलब्ध खोपको व्यवस्थित वितरण तथा व्यवस्थापनमार्फत सेवाको निरन्तरता कायम राख्न सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको सहप्रवक्ता डा अधिकारीले जानकारी

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले महाधिवेशनले रास्वपालाई थप सुदृढ, जिम्मेवार र एकीकृत बनाउने बताउनुभएको छ । पार्टीको