११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत चाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा पदाधिकारीमा को को भए निर्वाचित ? कसलाई कति मत ?



अ+ अ-

काठमाडौं। रास्वपाका पाँच जना पदाधिकारीका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ ।

पार्टीको महिला उपसभापतिमा सोविता गौतमले कडा प्रतिस्पर्धामा डा. तोसिमा कार्कीलाई पछाडि पारेकी छन् ।

प्राप्त परिणामअनुसार तोसिमाले ५७२ मत ल्याउँदा सोविता ७८९ मत ल्याएर विजयी बनेकी हुन् ।

त्यस्तै, महामन्त्रीमा विपिन कुमार आचार्य निर्वाचित भएका छन् । उनले ६७३ मत प्राप्त गरे ।

सहमहामन्त्रीमा सबैभन्दा बढी भोट निशा डाँगीले ल्याएकी छन् । पुरुषतर्फ असिम शाह सहमहामन्त्रीमा पहिलो भएका छन् । सबैभन्दा कम भोट हिमेश पन्तलाई आएको छ । उनले विद्युतीय मतदान र प्रवासबाट गरी ५३ भोट ल्याए ।

हेर्नुस सबै उम्मेदवारहरुले ल्याएको मत

उपसभापति
सोविता गौतम ७८९
डा. तोसिमा कार्की ५७२

महामन्त्री
विपिनकुमार आचार्य ६७३
मनिष झा ३४६
गणेश कार्की १६९
सागर ढकाल १३९
रञ्जु दर्शना ३४

सहमहामन्त्री (खुला)
असिम साह ४७१
हरि ढकाल ४१०
पुकार बम ३३४
रमेश प्रसाईं ३०७
यज्ञमणि न्यौपाने ३००
सुलभ खरेल २९१
अशोककुमार चौधरी १७९
मिलन लिम्बु १५१
राजिव खत्री १४८
वीरेन्द्र जैरु ११४
हिमेश पन्त ५३

सहमहामन्त्री (महिला)
निशा डाँगी ७३७
रीमा विश्वकर्मा २८२
कामिनीकुमारी चौधरी १४६
विदुषी राणा ८२
जुली यादव ७८




भर्खरै