© 2023
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्यकीले आसन्न निर्वाचन, निर्वाचन आचारसंहिता तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न मन्त्रीहरूसहितको बैठक बोलाउनुभएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आइतबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्ने विषयमा सरोकारवाला निकायबीच विचार–विमर्श गर्ने उद्देश्यले बैठक आयोजना गर्न लागिएको जनाइएको

काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह आज बस्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी हुने भएका छन् ।

यही २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाली कांग्रेसले दुई चरणमा टिकट बाँड्ने भएको छ ।

आगामी फागुन २१ गतेका लागि तय प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको मनोनयन दर्ताको समयसीमा थप गर्न प्रमुख राजनीतिक दलहरूले निर्वाचन आयोगलाई आग्रह

काठमाडौँ । नेपाली काँग्रेसको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई पार्टीको

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले बुझाउन लागेको राजीनामा अन्तिम समयमा होल्ड गरेका छन्

प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने तयारीमा रहेका तीन जना राष्ट्रियसभा सदस्यले पदबाट राजीनामा दिएका छन् ।

नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगको निर्णयविरुद्ध कांग्रेस नेता डा. शेखर कोइराला र उनीनिकट नेताहरू सर्वोच्च अदालत गएका छैनन् ।

राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पर्याप्त उर्जा बिना विकास सम्भव नरहेको बताउनुभएको छ । २६ औं इप्पान दिवसका अवसरमा आईतवार

काठमाडौँ । अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले ‘सरकार, निजी क्षेत्र र नागरिकको सहकार्यबाट उर्जा क्षेत्रलाई समृद्धिको आधार

नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा रिट दर्ता गरेको

जेन–जी आन्दोलनको प्रभावपछि प्रतिनिधि सभा विघटन भएको अवस्थामा राष्ट्रिय सभाको १९ औँ अधिवेशन शुरु भएको छ ।

काठमाडौँ । शोक प्रश्ताव पारित गर्दै राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आईतवार सिंहदरबारमा बसेको चालु अधिवेशको पहिलो बैठक

कसैसँग मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी हो भने यसमा भन्नु केही छैन । राजनीतिमा अगाडिबाट प्रतिस्पर्धा गर्न नसकेपछि व्यक्तिगत

निर्वाचन आयोगले नेपाली काँग्रेसको आधिकारिकता विशेष महाधिवेशनबाट निर्वाचिन गगन थापाको समूहलाई दिएपछि देउवा पक्षधर नेताहरु सर्वोच्च जान लागेको हो ।

काठमाडौं : नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन एवम् जनसभा गर्ने भएको छ। एमाले बागमती प्रदेश कमिटीको आयोजनामा आज दिउँसो काठमाडौंको

पूर्व महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भेट गर्नु भएको भनेर केही संचार माध्यमहरुमा समाचार आएको देखिएको तर हालसालै उहाँहरुसँग

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साह, भरतपुर महानगरपालीका प्रमुख रेणु दाहाल र धरान उपमहानगरपालिकाको प्रमुख हर्कराज राई (हर्क साम्पाङ) पदबाट

काठमाडौँ, ४ माघः निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा