९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन,रेणु र हर्कले आज राजीनामा दिने ,चुनावी अभियानमा होमिँदै



अ+ अ-

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साह, भरतपुर महानगरपालीका प्रमुख रेणु दाहाल र धरान उपमहानगरपालिकाको प्रमुख हर्कराज राई (हर्क साम्पाङ) पदबाट राजीनामा दिएर आज बाट चुनावी अभियानमा होमिँदै छन् ।

रास्वपाले भावि प्रधानमन्त्रीका रूपमा अघि सारेका शाह झापा ५ बाट उम्मेदवार बन्ने तयारीमा छन। यसै गरी नेपाली कम्युष्टि पार्टीका तर्फबाट दाहाल चितवन ३ बाट उम्मेदवार बन्ने तयारीमा हुनुहुन्छ । राई श्रम संस्कृति पार्टीबाट सुनसरी १ मा उम्मेदवार बन्ने तयारीमा हुनुहुन्छ ।

बालेन शाहले आज काठमाडौ महानगरपालीका प्रमुखबाट राजीनामा दिने र रास्वपाको पार्टी कार्यालय बनस्थली आउने र भोली माघ ५ गते जनकपुरबाट चुनाव केन्द्रीत यात्रामा निस्किने तयारी गर्नुभएको छ ।