१८ भाद्र २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौँ, ३ माघः निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री ढुवानीका लागि विभिन्न १३ व्यवसायीक संस्था सूचीकरण गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री, मतपत्र तथा अन्य अत्यावश्यक सामग्री ढुवानीका लागि कुरियर सेवातर्फ दुई वटा फर्म छनौट गरेको

अमरेश सिंह रास्वपा प्रवेश गर्दै

काठमाडौँ: पूर्व सांसद अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने भएका छन् । जनकपुरमा रास्वपाले यही माघ ५ गते आयोजना

गगनको अपिल: देउवा लगायत सबैलाई लोकतान्त्रिक प्रक्रियालाई सहज रुपमा लिई…

यस परिस्थितिमा नेपाली कांग्रेसलाई अगाडि बढाउन पार्टीका श्रद्धेय पुर्व सभापति शेरवहादुर देउवा लगायत पार्टीमा विभिन्न तह र निकायमा रहनुभएका साथीहरूबाट

सरकार र दुर्गा प्रसाईंबीच सम्झौता-पूर्णपाठ

अभियन्ताहरूमाथि लगाइएका फौजदारी मुद्दाहरू फिर्ता लिने प्रक्रिया आवश्यक कानुनी प्रक्रिया पुर्‍याई नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट तुरून्त कार्यान्वयनमा लगिने छ।

काँग्रेस विवाद अब सर्वोच्चमा, देउवा पक्षले आइतबार रिट दिने

निर्वाचन आयोगले नेपाली काँग्रेसको आधिकारिकता गगन–विश्व पक्षलाई दिएको विरोधमा शेरबहादुर देउवा पक्ष आइतबार सर्वोच्च अदालत जाने भएको छ ।

आयोगको निर्णय दुर्भाग्यपूर्ण छ, हामी मान्दैनौँः खड्का

निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता गगन थापा समूहलाई दिएको निर्णय दुर्भाग्यपूर्ण रहेको नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले बताएका छन्

नेपाली कांग्रेसको मान्यता गगन समूहलाई

निर्वाचन आयोगमा नेपाली कांग्रेस शेरबहादुर देउवा पक्ष र हालै विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको समूहले आधिकारिकता सम्बन्धी दाबी गरेका थिए

प्रतिनिधिसभा सदस्य निर्वाचनः तयारी तीव्र, कार्यालय स्थापना

काभ्रेपलाञ्चोक। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा तयारी तीव्र पारिएको छ । जिल्लामा निर्वाचन सम्पन्न गर्न जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपाने

कांग्रेसको आधिकारिकताबारे आयोगले आजै निर्णय गर्ने, गगन समूहको सम्भावना बलियो

नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादको निर्णय केही बेरमा निर्वाचन आयोगले सुनाउँदैछ । आयोगले केही बेरमा सो निर्णय सुनाउने तयारी गरिरहेको

देशमा आगो लगाउनेहरुलाई निर्वाचनमा पराजित गर्नुपर्छः ओली

नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई आगो लगाउनेहरुलाई आगामी निर्वाचनमा पराजित गर्नुपर्ने बताउनुभएको छ । लोकतन्त्र

महाधिवेशन प्रतिनिधिले केन्द्रिय समिति विघटन गर्न पाउँछः पुष्पा भुसाल

काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसालले काँग्रेसमा हाल देखिएको विवाद कुनै विवादको विषयवस्तु नै नभएको टिप्पणी

निर्धारित समयमा नै निर्वाचन हुनुपर्छ, दुई दिन भित्र उम्मेद्वार टुङ्याउँछौँः…

काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्धारित समयमा नै निर्वाचन हुनुपर्ने बताउनुभएको छ । आधिकारिकता सम्बन्धि

नेपाली काँग्रेसको आधिकारिकता विवाद उत्कर्षमाः दुवै पक्षको निर्वाचन आयोगमा प्रदर्शन

नेपाली काँग्रेसभित्रको आन्तरिक विवाद निर्वाचन आयोगको कार्यालयमा शक्ति प्रदर्शनको रूपमा प्रकट भएको छ ।

काँग्रेस विभाजन भएकोमा हामी चिन्तित छौँः ओली

नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेस विभाजनमा पुग्नु मुलुकको डेमोक्रेसीका लागि चिन्ताको विषय भएको बताउनुभएको

काँग्रेस विभाजित छैन तर आधिकारिक हामी नै हौँ: विश्वप्रकाश शर्मा

गगन थापा नेतृत्वको नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली काँग्रेस विभाजन नभएको बताउनुभएको छ । 

निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा

काँग्रेस संस्थापनको दाबीः महाधिवेशन गर्ने अधिकार केन्द्रीय समितिलाई मात्र छ

काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन पक्षले पार्टी विधानले कुनैपनि प्रकारको अधिवेशन तथा महाधिवेशन आयोजना गर्ने सम्पूर्ण अधिकार केन्द्रिय कार्यसमितिलाई मात्र

निर्वाचन आयोगले वैधानिकता नदिए देशभर आन्दोलन गर्छौंः संस्थापन काँग्रेस

नेपाली काँग्रेसको संस्थापन पक्षले आफूहरुलाई आधिकारिकता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ । 

एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक

काठमाडौँ: नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारको नाम तय

निर्वाचनमा आचारसंहिता पालना गराउन कुनै कसर बाँकि राखिँदैनः प्रमुख निर्वाचन…

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता पालना गराउन आयोगले कुनै कसर बाँकि नराख्ने बताउनु भएको छ