१६ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विपक्षी दलहरूको बैठक जारी

काठमाडौं । विपक्षी दलहरूको बैठक बसिरहेको छ । संसद् भवनस्थित प्रमुख विपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बैठक केहीबेरअघि सुरु भएको हो । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् बैठक अवरोध गर्दै आइरहेका छन् । यसैबीच, सभामुख देवराज घिमिरेले सत्तापक्ष र विपक्षका प्रमुख

सभामुख र मुख्य सचेतकबीचको छलफल निष्कर्ष बिहीन

गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने विषयमा प्रमुख प्रतिपक्षी र सत्ता पक्षले आ–आफ्नो अडान कायम राखेपछि सभामुख देवराज घिमिरेले बोलाएको बैठक

सदनको अवरोध हटाउन सत्ता र विपक्षीसँग सभामुखको छलफल

सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउने विषयमा प्रमुख दलका सचेतक र मुख्य सचेतकसँग आज पनि छलफल गरिरहेका छन् ।

भिजिट भिसा प्रकरणमा छलफल गर्न प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक

प्रमुख प्रतिपक्ष दलका नेता एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने

प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसद्को बैठक पछिल्ला दिनहरूमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।

असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छः शिक्षामन्त्री पन्त

शिक्षामन्त्री पन्तले भन्नुभयो, “शिक्षा विधेयकमा सबैका जायज माग सम्बोधन हुन्छन्, सोहीअनुसार काम भइरहेको छ, आगामी असार १५ गतेसम्म प्रतिनिधिसभाबाट विधेयक

बदलाको भावनाले ममाथि भ्रष्टाचारको मुद्दा दायर गरियो, चुनौतिको सामना गर्छुः…

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बदलाको भावनाले आफूमाथि भ्रष्टाचारको मुद्दा दायर गरिएको बताउनुभएको छ ।

आईतवारको संसद बैठक सहज रुपमा सञ्चालन हुने सभामुख घिमिरेको संकेत

सभामुख देवराज घिमिरेले आईतवारदेखि संसद सञ्चालन हुने संकेत गर्नुभएको छ । 

यी चार घटना जसले सदनदेखि सडकसम्म तताइरहेका छन्

यो महिनाको अहिलेसम्म चर्चित चार वटा घटनाले सदनदेखि सडकसम्म तताइरहेका छन् । त्यति मात्र होइन, नेपालको राजनीतिक र न्यायिक प्रक्रियाप्रतिसमेत

सुदूरपश्चिम प्रदेशः सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशसभामा सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ । प्रदेशसभाको आजको

भिजिट भिसा प्रकरणमा राजनीतिक ‘जुगलबन्दी’,सभामुख भन्छन्ः ‘संसदलाई दलीय उद्देश्य प्राप्त…

सभामुख देवराज घिमिरे दलहरुको बीचमा हुने विवाद र संसदलाई आफ्नो दलीय उद्देश्य प्राप्त गर्ने थलोको रुपमा प्रयोग गर्ने प्रयत्नलाई स्वाभाविक

आईतवारदेखि प्रतिनिधि सभाको बैठक सहज ढङ्गले अघि बढ्छः प्रमुख सचेतक…

नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले आगामी आईतवारदेखि प्रतिनिधि सभाको बैठक सहज ढङ्गले अगाडी बढ्ने बताउनुभएको छ । 

माधव नेपालमाथि मुद्दा दायरबारे अध्यक्ष दाहालः प्रधानमन्त्रीको राजनीतिक गन्ध आयो

उहाँले कुनैपनि प्रधानमन्त्री र क्याबिनेटको निर्णय आफ्नो क्षेत्राधिकारभित्र पर्दैन भनेर ललितानिवास प्रकरणमा पन्छिएको र अहिले पुनः सोही प्रकृतिको मुद्दा दर्ता

छानविन समिति बनाउन सत्तापक्ष तयार छ, छिटै संसदको अवरोध हट्छः…

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संसदको अवरोध केही दिनभित्रै हट्ने बताउनुभएको छ । 

बस्दै नबसी स्थगित भयो संसद बैठक

प्रतिनिधिसभाको बैठक आइतबारसम्मलाई स्थगित गरिएको छ ।

त्रितालको प्रश्न: सचिवले दवावमा परें भनेर कानून विपरीत काम गर्न…

सचिव भनेको राजनीतिक व्यक्तिहरुले लाए अराएको काम गर्ने पदाधिकारी होइन । नीति र कानूनले निर्देश गरेको, आफ्नो क्षेत्राधिकारभित्र पर्ने र

प्रतिनिधिसभाको बैठकमा ढिलाई, विपक्षी दलहरुसँग छलफल गर्दै प्रचण्ड

दिउँसो १ बजेको लागि बोलाईएको बैठक अझै सुरु हुन सकेको छैन ।

मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छः सभापति देउवा

सभापति देउवाले यस विषयमा अब चाँडै सत्ता सहयात्री दलसँग छलफल गरिनेसमेत बताउनुभयो । “आलोपालो सरकार बनाउने कुरा हो, अब छिट्टै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, विपक्षीले के गर्लान् ?

छानबिन समिति गठन गर्नैपर्ने विपक्षीको अडान र गर्न नसकिने सत्तापक्षको हठका कारण दलहरुबीच सहमति जुट्न नसकेको हो ।

पतञ्जली जग्गा प्रकरणमा अध्यक्ष माधव नेपालमाथि राजनीतिक प्रतिशोध

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता प्रकाश ज्वालाले अध्यक्ष नेपालमाथि लागेको आरोपको कानुनी र राजनीतिक रूपमा प्रतिवाद गरिने बताए। उनले