२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राजविराजमा जनमत पार्टी र प्रहरीबीच झडप, मधेशका शिक्षामन्त्रीसहित ३ सांसद…

जनकपुर । सप्तरी राजविराजमा जनमत पार्टी र प्रहरीबीच सामान्य झडप भएको छ । मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले अवरोध गरेपछि झडप भएको हो । झडपमा मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव, प्रदेश सांसदहरु सतिश सिंह, रञ्जु खंग र भाग्यश्री चौधरी सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय

राष्ट्रियसभा निर्वाचन: आज रातिदेखि प्रचारप्रसार निषेध

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभाको १९ सदस्यका लागि यही माघ ११ गते हुने निर्वाचनअन्तर्गत आज राति १२ बजेपछि मतदानकार्य समाप्त

राष्ट्रियसभा निर्वाचन: कोशीमा एमाले र राप्रपाबिच तालमेल

राष्ट्रियसभा निर्वाचनको लागि कोशी प्रदेशमा नेकपा एमाले र राप्रपाबिच तालमेल हुने भएको छ ।

जनता ठग्ने सहकारी सञ्चालकमाथि कारबाही हुन्छ: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वित्तीय अपराधलाई नियन्त्रणमा लिन कानुनी र संस्थागत प्रबन्ध गर्नु आवश्यक रहेको बताउनुभएको छ

रकम अपचलन गर्नेहरुले नै सहकारी पीडितको समस्या समाधान गर्नुपर्छ: आरजु…

काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले सहकारीको रकम ठगी गर्नेले नै सहकारी पीडितको समस्या समाधान

पानीका मुहान सुक्दै जानु हामी सबैका लागि चिन्ताको विषय हो:…

काठमाडौँ । खानेपानीमन्त्री महिन्द्र राय यादवले बर्सातमा मेलम्चीको अभावमा पनि बागमतीसहितका खोलानाला र ढुङ्गेधारामा खेर गइरहेको पानीको अधिकतम सदुपयोग गरी

माघ १० गतेदेखि १६ गतेसम्म सहिद सप्ताहका कार्यक्रम

काठमाडौँ । माघ १० गतेदेखि सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका छन् । सहिद सप्ताह मूल समारोह समितिले कार्यक्रम सञ्चालन गर्नेछ

१५ औं योजनालाई उपेक्षा गर्नेगरी १६ औं पञ्चवर्षीय योजना निर्माण…

उहाँले वर्तमान सरकारको मातहतमा बनेको योजना आयोगले अघिल्लो सरकारले बनाएको १५ औं योजनालाई उपेक्षा गर्नेगरी योजना निर्माण गरिरहेको आरोप लगाउनु

पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर

काठमाडौं । उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर गरेको छ । उच्च

जेललाई सुधारगृह बनाउनुपर्छ: गृहमन्त्री श्रेष्ठ

मलङ्गवा । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले जेललाई सुधारगृह बनाउनुपर्ने धारणा राख्नुभएको छ । आइतबार यहाँ कारागार भवन आइतबार उद्घाटन

अर्थतन्त्र पुरानै लयमा: नेता कार्की

किमाथाङ्क । पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्रले गति लिइसकेको बताउनुभएको छ । प्रेस युनियन सङ्खुवासभाले खाँदबारीमा आयोजना

मत माग्दै सत्ता गठबन्धनका उम्मेदवार जिल्ला–जिल्लामा

गलकोट । यही माघ ११ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्तारूढ गठबन्धनका उम्मेदवारहरु मत माग्नका लागि जिल्लाका विभिन्न

अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहसहित ६ जनाको नाममा पक्राउ…

काठमाडौं । एक युवकको हत्या अभियोगमा अखिल ९क्रान्तिकारी०की केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहित ६ जनाको नाममा पक्राउ पुर्जी जारी भएको छ

संघबाट हटाए जनमत पार्टीका मन्त्रीहरूलाई आजै बर्खास्त गर्छुः मुख्यमन्त्री यादव

उहाँले जनमत पार्टी लाज पचाएर सरकारमा बसिरहेको बताउनु भयो । उहाँले प्रदेश सरकारको एक वर्षे उपलब्धि सार्वजनिक कार्यक्रममा जनमत पार्टीका

ऐतिहासिक धार्मिक सद्भाव र सहिष्णुताको परम्परालाई कायम राखौं: डा. बाबुराम…

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई नेपालको ऐतिहासिक धार्मिक सद्भाव र सहिष्णुताको परम्परालाई कायम राख्नु पर्ने जनाउनु

सकारात्मकतर्फ जनमत निर्माण गर्नु जरुरी छः पूर्वमन्त्री भूसाल

काठमाडौँ । पूर्वमन्त्री पम्फा भुसालले पछिल्लो समयमा नेपाली समाजमा नकारात्मक बढ्दै गएको हुँदा सकारात्मकतर्फ जनमत निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

मदरसाको अवस्था नाजुक छ, राज्यको ध्यान पुगेनः अध्यक्ष अन्सारी

काठमाडौँ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मदरसा सञ्चालनका लागि राज्यको ध्यान नपुगेको बताउनुभएको छ । आईतवार सिंहदरबारमा शिक्षा,

प्रधानमन्त्रीको बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई निर्देशन –‘धरान गएर…

प्रधानमन्त्री ‘प्रचण्ड’ ले उपकुलपति डा कार्कीलाई भन्नुभयो, “तपाईंले पदाधिकारीलाई काठमाडौँ नबोलाउनुस्, तपाईं धरान जानुस्, कार्यकारिणी समितिको बैठक बोलाउनुस्, अन्तर्वार्ताको मिति

सरकार ‘मल्टिपल अर्गान फेलियर’ हुन लागेको मान्छे जस्तो : एमाले…

चितवन, माघ ७ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारका कारण मुलुक बहुआयामिक संकटतिर धकेलिँदै गएको तथ्य औंल्याउनु भएको

भन्सारको ‘सेटिङ’ भत्काउने काम भएको छ: महानिर्देशक पौडेल

काठमाडौँ । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले विभिन्न भन्सार नाकाबाट हुने अवैध चोरी, निकासी तथा पैठारी रोक्न तस्करहरुको ‘सेटिङ’ भत्काइएको