१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बालुवाटारमा देश बनाउने योजना बन्नुपर्नेमा तमासा भइरहेको छ – महेश…

काठमाडौँ । नेकपा एमालेका सचेतक एवं प्रतिनिधिसभा सदस्य महेश कुमार बर्तौलाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देश बन्ने योजना बन्नुको सट्टा सत्ताको भागबन्डाले तमासा निम्त्याएको बताउनु भएको छ । बुधबारको प्रतिनिधिसभामा बोल्दै सांसद बर्तौलाले लोकतन्त्रभित्र जनताले आफ्नो आवाज सरकारसमक्ष राख्न नपाउने भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ‘प्रधानमन्त्री निवास बालुवाटारमा

एकीकृत समाजवादीले पहिलो चरणमा प्रकाश ज्वालालाई मन्त्रीमा पठाउने

नेकपा (एकीकृत समाजवादी)ले पहिलो चरणमा प्रकाश ज्वालालाई मन्त्री बनाउने निर्णय गरेको छ ।

मिटरब्याजीको संरक्षण नगर्न सांसदहरुलाई रास्वपाको चेतावनी(भिडियोसहित)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सांसद, जनप्रतिनिधि र स्थानीय प्रशासनले नै मिटरब्याजीको संरक्षण गरेको बताउनुभएको छ ।

गणतन्त्रमा कसैलाई राजावादी हुने छुट छैन ?– राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रमा राजावादी हुने छुट छ कि छैन भनी प्रश्न गर्नुभएको

पार्टी कार्यालयमा प्रवेश गरेजसरी संसदको नियम उल्लंघन गर्ने कुरा किमार्थ…

नेकपा एमालेका सचेतक एवं प्रतिनिधिसभा सदस्य महेश कुमार बर्तौलाले सत्ता पक्षका सांसदहरुबाट पटक–पटक संसदीय मर्यादाको नियमको उल्लंघन गरेको भन्दै नियमापत्ति

राजेन्द्र लिङ्देनको प्रश्नः गणतन्त्रमा कसैलाई राजावादी हुने छुट छैन ?(भिडियोसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रमा राजावादी हुने छुट छ कि छैन भनी प्रश्न गर्नुभएको छ ।

माओवादी केन्द्रका शिवचन्द्र कुशवाहा जनमत पार्टी प्रवेश

नेकपा (माओवादी केन्द्र) का नेता शिवचन्द्र कुशवाहाले पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गर्नुभएको छ । उहाँलाई जनमत पार्टीका अध्यक्ष

बालुवाटार बैठक निष्कर्षविहीन

मन्त्रिमण्डल विस्तार गर्न भागबन्डा टुंग्याउने गरी सत्ता साझेदार दलहरुबीच बैठक बसेको थियो । बैठक विना निष्कर्ष टुंगिए पनि आजै बेलुका

उपप्रधानमन्त्रीसँग ‘मिटरव्याजपीडित’ बालिकाको प्रश्न- अदालत घुस खान बनाएको हो ?…

उनले फेरि सोधिन्, 'उनीहरुले न्याय दिएको भए हामीहरु यहाँ किन आउनुपर्थो र, उनीहरु त घुस मात्र खान्छन् ।'

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रममा सहमति जुटाउन गठबन्धनको बैठक बसेको हो ।

न्यायिक समिति पहिलो राष्ट्रिय सम्मेलन शुरु हुदैं

नीय स्तरमा हुने न्याय सम्पादनका क्रममा देखिएका समस्या,चुनौति र सम्भावनालाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यले काठमाडौं महानगरले न्यायिक समिति

प्रतिनिधि सभाको बैठक बस्दै

बैठक आज दिउँसो १ बजेबाट शुरु हुनेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन (आर्थिक

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश

सत्ता साझेदार दलको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको छ ।

मन्त्रालयको भागबन्डा टुंग्याउन सत्ता गठबन्धनको बैठक जारी

सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि बैठक सुरु भएको हो ।

सरकारले मिटर ब्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने

सरकारले मिटर ब्याजलाई अपराध घोषणा गरेर मुलुकी अपराधसंहिता कानूनमा सम्बोधन गर्ने भएको छ ।

रेसुंगा र रुरु क्षेत्रको भ्रमणमा ओली (फोटोफिचर)

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गुल्मीको रेसुंगा र रुरु क्षेत्रको भ्रमण गरेका छन् ।

नेकपा एस बैठकः मन्त्रीहरुको नाम केन्द्रिय सचिवालयमा छिटो पेश गर्न…

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुने मन्त्रीहरुको नामावलीसहितको प्रस्ताव पार्टीको केन्द्रिय सचिवालयमा छिटो पेश गर्न तीन सदस्यीय कार्य

प्रधानमन्त्री प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ युवा रिहा

गत मंगलबार नयाँ बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी एक कार्यक्रममा उनीहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए। त्यसपछि प्रहरीले उनीहरूलाई गरी

प्रदेश नामकरण विरोध : विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप

कोशी प्रदेशको राजधानी विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । कोशी नामकरणको विरोधमा प्रदर्शनकारीले गरेको आन्दोलनका क्रममा झडप भएको

राजावादी भन्दै मिटर ब्याज पीडितले गरे ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी

मिटर ब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका सांसद शाहीविरुद्ध राजावादी भन्दै उनीहरुले नाराबाजी गरेका हुन् ।