४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्रीलाई सभापति देउवाले भेट्न पाएनन्

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्‍त्री केपी ओलीलाई भेट्न पाएनन् । प्रधानमन्‍त्रीको स्वास्थ्य स्थिति बुझ्‍न अस्पताल पुगेका देउवाले प्रधानमन्‍त्री को स्वास्थ्यबारे जानकारी लिएर फर्केका हुन् । संक्रमणको जोखिमका कारण प्रधानमन्त्री ओलीसँग भेट्न नपाए पनि देउवाले प्रधानमन्‍त्रीका आफन्त र चिकित्सकसँग भेटेर स्वास्थ्यबारे जानकारी लिएका थिए। संक्रमणको जोखिम हुने भएकाले

प्रधानमन्त्रीलाई भेट्न शिक्षा, स्वास्थ्य मन्त्री र मुख्य सचिव मनमोहनमा

काठमाडौं । शिक्षा, स्वास्थ्य मन्त्री र मुख्य सचिव महाराजगञ्जस्थित मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका छन्। शिक्षा, स्वास्थ्य मन्त्री

काँग्रेस नेता पौडेलले जनतासंग गरे यस्ता बाचा, सफल होलान त…

कास्की । नेपाली काँग्रेसका तर्फबाट कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यका उम्मेदवार खेमराज पौडेलले आफूले झुट बोल्न नजान्ने

लामाचौरमा उम्मेदवार भट्टराई

कास्की । आसन्न उपनिर्वाचनमा मत माग्न लामाचौर र बाटुलेचौरमा पुग्दा कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि नेपाल कम्युनिष्ट पार्टी

नलगाड प्रभावितको प्रश्न : हाम्रो अपनत्व खोई ?

काठमाडौँ। जाजरकोट जिल्लामा आयोजना स्थल रहेको नलगाड जलविद्युत् आयोजनालाई सरकारले छिट्टै निर्माण प्रक्रियामा लैजाने तयारी गरेको छ । आयोजना राष्ट्रिय

प्रदेश नंं १ लाई मुख्य पर्यटकस्थल बाइने : मुख्यमन्त्री राई

विराटनगर । नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन प्रदेश नं १ सरकार यहाँका विशेष स्थानहरुको परिचय खुलाउनमा व्यस्त

सीमाका विषयमा सबै एक ठाउँमा उभिनुपर्छ: नेता पाण्डे

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सीमाका विषयमा सबै एक ठाउँमा उभिनुपर्ने बताएका

‘पाँच वर्षभित्र गत चुनावमा नेकपाले गरेका सबै प्रतिबद्धता पूरा गरिने’

दमौली । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गत चुनावमा गरेको सबै

पार्टीभित्र समस्या छैन निर्वाचनमा लाग्नुस् : उपसभापति निधि

चितवन । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टी भित्र कुनै समस्या नरहेको बताउनुभएको छ । नेपाली काँग्रेस भरतपुर महानगरपालिका–१६ ले

नेपाली एक ठाउँमा उभिएका बेला सीमा विवाद मिलाउनुपर्छ : प्रवक्ता…

दाङ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सीमा विवादका विषयमा सरकारले कूटनीतिक पहल थाल्नुपर्ने बताउनुभएको छ । दाङमा आज आयोजित

‘देश विकासको प्रमुख आधार खेदकूद’

इटहरी । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले खेदकूदलाई देश विकासको प्रमुख आधार बनाउनुपर्ने बताउनुभएको छ । मोरङको बेलबारीमा

शान्ति र विश्वास प्रवद्र्धन गर्न पछि पर्न हुँदैन : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले बुद्धका शिक्षा र सदाचारका पाठ वर्तमान युगमा पनि उत्तिकै सामयिक भएकाले समाजमा शान्ति र विश्वास

श्रममा विष्टका अविस्मरणीय बीस महिना

काठमाडौं । आन्तरिक रोजगारी प्रवद्र्धन र वैदेशिक रोजगार क्षेत्र व्यवस्थापनका साथै आम श्रमिकलाई सामाजिक सुरक्षामा गतिलो आड भरोसा दिँदै सत्तारुढ

अख्तियारलाई सरकारले शाही आयोग बनाउन खोज्यो : देउवा

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अख्तियारलाई सरकारले शाही आयोग बनाउन खोजेको आरोप लगाएका छन् । शुक्रबार पोखरामा आयोजित

निजामती क्षेत्रमा नीतिगत र संरचनागत समस्या छ : मन्त्री त्रिपाठी

काठमाडौं । नवनियुक्त सङ्घीय, मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले निजामती क्षेत्रमा नीतिगत र संरचनागत समस्या रहेकाले त्यसलाई हल गर्दै

तीन वर्षभित्र घरघरमा बिजुली बल्छ : सांसद राई

सोलुखुम्बु । प्रतिनिधिसभाका सदस्य हेमकुमार राईले तीन वर्षभित्र सोलुखुम्बुको हरेक घरमा बिजुलीबत्ती पुग्ने बताउनुभएको छ । सोलुखुम्बुमा स्थापना गरिएको नेपाल

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अनिश्चित

सुर्खेत । संसद् बैठकका लागि पर्याप्त कार्यसूचि(विजनेस) नहुँदा कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन ढिला शुरु हुने भएको छ । मन्त्रालयमा विधेयक

‘एक वर्षमा सुकुम्वासी समस्या समाधान हुन्छ’

पोखरा । कास्की निर्वाचन क्षेत्र नं– २ मा आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाका उम्मेदवार विद्या भट्टराई

‘जनतालाई अधिकार सम्पन्न बनाउन राज्य बलियो हुनुपर्छ’

रुकुमपूर्व । प्रदेश नं– ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जनतालाई अधिकार सम्पन्न बनाउनका लागि राज्य बलियो हुनुपर्ने बताउनुभएको छ ।

आदर्शमा २०० सुरक्षाकर्मी खटिए

डोटी । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–२ मा यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि २०० सुरक्षाकर्मी खटिएका छन्