२२ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त मन्त्रीहरुको शपथ ५ बजे



अ+ अ-

काठमाडौँ । नवनियुक्त मन्त्रीहरुको शपथ साँझ ५ बजे हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवनियुक्त मन्त्रीहरुको ५ बजे शपथका लागि तयारी गर्न राष्ट्रपति कार्यालयलाई मौखिक रुपमा जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । लिखित पत्र भने पठाउने क्रममा रहेको छ ।