२४ असार २०८३, बुधबार
,
Latest
औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैनः पोखरा महानगरपालिका प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिमण्डल विस्तार भइरहँदा ओली हेलिकप्टर चढेर बाग्लुङमा



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हेलिकप्टर चढेर बाग्लुङ पुगेका छन् ।

राजधानीमा सत्ता गठबन्धनमा उथलपुथल तथा मन्त्रिमण्डल विस्तार भइरहँदा एमाले अध्यक्ष ओली भने सिम्रिक एयरको हेलिकप्टरमा बाग्लुङ पुगेका हुन् ।

ओली ब्रमाण्डीय महायज्ञको समापन गर्न बागलुङको पञ्चकोट पुगेका हुन् । आजै काठमाडौं फर्कने ओलीको तयारी छ ।