२४ असार २०८३, बुधबार
,
Latest
औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैनः पोखरा महानगरपालिका प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेका महासेठ उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री !



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)ले रघुवीर महासेठलाई उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्री बनाउने भएको छ ।

एमाले स्रोतका अनुसार उनकै नेतृत्वमा एमाले नयाँ सरकारमा जाने बुझिएको छ ।

एमालेले ८ मन्त्रालय पाउने तय भएपनि अहिलेसम्म २ मन्त्रीको नाम मात्रै टुङ्गो लगाएको छ भने मन्त्रीले सपथ लिइसकेका छन् । पदम गिरीको जिम्मेवारी अझै टुङ्गो लागेको छैन ।

हाल सरकारमा सहभागी हुने मन्त्री र उनीहरुको जिम्मेवारीबारे एमाले सचिवालय बैठकमा छलफल जारी छ ।