३० कार्तिक २०८१, शुक्रबार
,
Latest
सूर्याेदय हेर्ने एक उत्कृष्ट गन्तव्य अन्तुडाँडा (फोटो फिचर) मन्त्रीलाई घुस दिएर लाइसेन्स लिएको आरोपमा हिमालयन टाइगर इन्भेष्टमेन्ट ग्रुपको आपत्ति डिजेल र मट्टितेलको मूल्य बढ्यो प्रधानमन्त्रीको चीन भ्रमणः मंसिर १७ मा जाने, १८ मा राष्ट्रपतिसँग भेटवार्ता, २० मा फर्किने प्रधानमन्त्रीको चीन भ्रमणका लागि गृहकार्य भइरहेको छः परराष्ट्रमन्त्री डा राणा कोप–२९ सम्मेलन: नेपालद्वारा सात विषयगत समूह बनाई कार्यक्रममा सहभागी ऊर्जामन्त्री खड्का र नेपालका लागि जर्मनीका राजदूतबीच शिष्टाचार भेट उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई एनपीएलका टोलीले १० लाख दिने मिस म्यानेजमेण्ट नहुने गरी काम गर्न नेपाल बैंक व्यवस्थापनलाई गभर्नर अधिकारीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘सरकारले फेरी संसद विघटन गर्छ, पुनः ताजा जनादेशमा जान्छ’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले वर्तमान सत्ता गठबन्धन दलहरुकै कारण मुलुक चाडैँ निर्वाचनमा जाने बताउनुभएको छ । बिहीबार राष्ट्रिय युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले सत्तारुढ गठबन्धनकै कारण मुलुक चाडैँ निर्वाचनमा जाने बताउनुभएको हो ।  गठबन्धनभित्रको विभिन्न

काँग्रेस पौडेल पक्षको प्रतिवद्धताः सभापतिमा साझा उम्मेद्वार तय गर्छौं

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको १४ औँ महाधिवेशनमा सभापतिको साझा उम्मेद्वार तय गर्ने जनाएको छ

धर्मनिरपेक्षता र संघीयताको विषयले विवेकशील साझामा विवादः मिश्र र पाण्डेको…

काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेको अध्यक्षतामा छुट्टाछुट्टै केन्द्रीय समिति बैठक भएका छन् ।

जसपाका सांसद गोस्वामीले पनि रोजे लोसपा

जनकपुरधाम । प्रदेश २ मा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) राज्नेमा जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रह्लाद गिरी

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले पायो संसदीय दलको कार्यालय

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले संसदीय दलको कार्यालय पाएको छ । दलको कार्यालय संघीय संसद सचिवालयको एक

काभ्रे २ को प्रदेश निर्वाचन क्षेत्रका दुबै सांसद एकीकृत समाजवादीमा

काठमाडौं । एमाले सांसद एवम् पूर्वमन्त्री गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्र काभ्रे २ को प्रदेश निर्वाचनका दुबै प्रदेश सांसद नेकपा (एकीकृत

नेपाल दाहाल छलफलमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र  नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल बीच भेटवार्ता भएको छ

सरकार र निजी क्षेत्रको सहकार्यमा अर्थतन्त्र चलायमान बनाउनुपर्छ: प्रम देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र निजी क्षेत्रको सहकार्यबाट देशको अर्थतन्त्रलाई पुनः चलायमान बनाउनुपर्ने  बताउनुभएको छ ।  महिला उद्यमी

अबको १० वर्षमा युवा पुस्ताले देश विकास गर्नुपर्ने बाध्यताः अर्थमन्त्री…

काठमाडौं । अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले अबको १० वर्षमा युवा पुस्ताले देश विकास गर्नुपर्ने बाध्यता रहेको

कांग्रेसको चुनावी सरगर्मी बढ्यो

–कमल खत्री बेनी । नेपाली कांग्रेसमा चुनावी सरगर्मी बढेको छ । पार्टीको १४औँ महाधिवेशनको तिथि नजिकिँदै गएको वडा तहबाट अधिवेशनको

नेपालको कोटामा कानुमन्त्री बन्दै अधिवक्ता !

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकामा अधिवक्ता गोविन्द बन्दी (शर्मा) मन्त्री बन्ने भएका छन्।  माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत

गठबन्धनको बैठकमा जुटेन सहमति

काठमाडौं । मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाँडको टुंगो लगाउन बसेको सत्ता गठबन्धनको बैठकमा भगबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार ढिलाइ हुने भएको

दार्चुला प्रकरणमा सरकारको दृष्टिकोण के हो ? प्रम देउवाको जवाफ…

काठमाडौं । सत्ता गठबन्धनका नेताहरुले दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारको अडान के हो भन्दै प्रधानमन्त्री देउवालाई प्रश्न गरेका छन्

निर्वाचन आयोग र सभामुख विरुद्ध अदालत जाने तयारीमा एमाले

काठमाडौ । प्रमुख पतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) निर्वाचन आयोग र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालत जाने

ओलीले गोप्य सहमति पालना गरेनन् त्यसपछि समस्या सुरु भयोः माधव…

काठमाडौं।  नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले गोप्य सहमति नगर्दा पनि अहिलेको राजनीतिक अवस्था सृजना

नेकपा एकीकृत समाजवादीको  संसदीय दलको बैठक बस्दै , नेपाल दलको…

काठमाडौं । पार्टी बिभाजन पछि पहिलो पटक नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक बसिरहेको छ । संघीय संसद भवन नयाँ

सरकारमा जाने विषयमा प्रधानमन्त्री देउवासंग कुनै पनि छलफल भएको छैन्ः…

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारमा जाने विषयमा कुनै पनि छलफल नभएको नवगठित लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले जनाएको छ । प्रधानमन्त्री

आफ्नो पार्टीमा समाहित हुनका लागि एमालेका नेता, कार्यकर्ताहरुलाई आव्हान (भिडियोसहित)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीमा समाहित हुनका लागि एमालेका नेता, कार्यकर्ताहरुलाई आव्हान गर्नुभएको छ । बुधवार

को हुन् प्रदेश नं १ मा मुख्यमन्त्री बनेका भीम आचार्य

धरान । सुनसरी क्षेत्र नं १ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भीमप्रसाद आचार्य प्रदेश नं १ को मुख्यमन्त्रीमा नियुक्त हुनुभएको

लोसपाको पहिलो कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौँ । पार्टीको आगामी रणनीति बनाउन लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को कार्यकारिणी समितिको बैठक बस्दैछ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा