• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय ★   यी ४ रोग छन् भने केरा नखानुहोस् ★   बिहान खाली पेटमा यी फलफुल खानुहोस् ★   तौल घटाउन बिहान खाली पेटमा कागती पानी पिउनुहुन्छ भने सावधान ! ★   आईपीएलमा बैंगलोरको लगातार पाँचौं जित, प्लेअफको सम्भावना कायमै ★   म्यान्चेस्टर युनाइटेडलाई हराउँदै आर्सनल फेरि प्रिमियर लिगको शीर्षस्थानमा उक्लियो ★   नइका चार कृतिको लोकार्पण ★   राष्ट्रिय नाचघरमा ‘माटोको गीत’ ★   काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष ★   राजस्थानलाई ५ विकेटले हराउँदै चेन्नई तेस्रो स्थानमा उक्लियो, प्लेअफको सम्भावना बढायो

उपनिर्वाचनः इलाममा विश्वप्रकाश र बझाङमा एनपी साउद चुनावी कमाण्डर



काठमाडौँ । नेपाली कांग्रेसले बैशाख १५ मा हुन गइरहेको उपनिर्वाचनका लागि चुनावी कमाण्डर तोकेको छ ।

कांग्रेसले इलाम २ को प्रतिनिधिसभा निर्वाचन परिचालन कमाण्डरमा महामन्त्री विश्वप्रकाश शर्मालाई र बझाङ प्रदेशसभाको लागि चुनावी कमाण्डर एनपी साउदलाई तोकेको हो ।

महामन्त्री शर्मा इलामको छिमेकी जिल्ला झापा १ बाट निर्वाचित सांसद हुन् भने बझाङमा खटाइएका साउदले कन्चनपुरबाट चुनाव जितेका थिए ।