४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेकपाको अपिल: वाम, समाजवादी, लोकतान्त्रिक तथा देशभक्त शक्तिहरुबिच एकता र…

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले वाम, समाजवादी, लोकतान्त्रिक तथा देशभक्त शक्तिहरुलाई एकता र सहकार्यको प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ। आज एक अपिल जारी गर्दे गर्दे नेकपाले ऐतिहासिक प्रक्रियाको थालनी भएको भन्दै एकता प्रक्रिया आउन अपिल गरेको हो । राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि चुनौतीहरु थपिँदै गएको वर्तमान सन्दर्भमा वामपन्थी, लोकतान्त्रिक

माओवादी केन्द्र र गोपाल किरातीको पार्टी बिच एकता

देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किराती नेतृत्वमा मार्क्सवादी क्रान्तिकारीहरु नेकपा (माओवादी केन्द्र) मा ध्रुवीकृत हुने ।

निर्वाचनको माध्यमबाट संविधान र लोकतन्त्रको रक्षा गरेर अघि बढ्नुपर्छः संयोजक…

‘जेनजी’ प्रदर्शनको गम्भीर समीक्षा गरेर माओवादीले जटिल परिस्थितिमा देशलाई निकास दिन निर्वाचन नै विकल्प भएको निष्कर्ष निकालेको उहाँको भनाइ थियो

दोषी देखिएमा प्रचण्डलाई पनि जेल हालियोस्ः जेन—जी रेडफोर्स संयोजक तिमिल्सिना

उहाँले भन्नुभयो, ‘माओवादी केन्द्रमा भ्रष्टाचारनै छैन, भन्दिन म । भ्रष्टाचार छ, त्यो भ्रष्ट्राचारलाई यो सरकारले छानोस् र गल्ती देखिएको खण्डमा

सुरक्षाको जोखिम बढेपछि सुरक्षा खोज्दै सेनाको समन्वयमा सिंहदरबार भित्र बसे:…

२४ गते सिंहदरबारमा प्रतिपक्षी दलहरूको बैठक सकेर बाहिरिने क्रममा सुरक्षाको जोखिम बढेपछि आफू स्वयंको पहलमा सुरक्षा खोज्दै सेनाको समन्वयमा सिंहदरबारभित्र

ओली नेतृत्वमा नरहे एमालेसँग पनि हुन सक्छ एकता : संयोजक…

हाम्रो पार्टी नै जेन्जी आन्दोलन सुरु हुनुभन्दा पहिले नै उनीहरूको मागलाई समर्थन गर्ने पहिलो पार्टी हो,' उहाँले भन्नुभयो, 'जेन्जी आन्दोलनलाई

प्रचण्डको रणनीति : नेतृत्वबाट हट्ने कि विरोधीलाई किनारा लगाउने ?

नेपाली राजनीतिका चतुर खेलाडी दाहाल अब आफ्नो रणनीतिमा कसरी अघि बढ्छन् र उनले आफ्ना विरोधीहरुलाई कसरी तह लगाउँछन् त्यो भने

माओवादी केन्द्रीय समिति बैठक सुरु, उदघाटनमै होहल्ला

बैठकको सुरुमै नेताहरु सुदन किराँती, रञ्जित तामाङ लगायतले बैठकमा प्रत्येक सदस्यहरु बोल्न पाउनुपर्ने माग राखेका छन् । उनिहरुको मागमा अन्य

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज, महाधिवेशनको मिति तय गर्ने

बैठकमा अध्यक्ष दाहालले केन्द्रीय कमिटी भंग गरी आफ्नै संयोजकत्वमा महाधिवेशन आयोजक समितिको घोषणा गर्ने छन् ।

नेतृत्व परिवर्तनबारे अध्यक्ष दाहालः महाधिवेशनसम्म सबै हल हुन्छ

नेतृत्व परिवर्तनबारे पनि बहस भइरहेको छ नि भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले भन्नुभयो, ‘त्यो पनि छलफल भइरहेको छ, महाधिवेशनसम्म जाँदा सबै

माओवादी केन्द्रीय समिति भंग गर्ने प्रचण्डको प्रस्ताव

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समिति भंग गर्ने प्रस्ताव गरेका छन् ।

माओवादी नेता भन्छन् वातावरण गम्भिर भयो,सुरक्षा खतराको बहानामा जंगी अड्डाले…

हाम्रो पार्टीका अध्यक्ष कमरेड प्रचण्डलाई हामीले हरेक दिन बाहिर जनताको बीचमा ल्याउन कोशिस गर्यौं तर सुरक्षा खतराको बहानामा जंगी अड्डाले

लोकतान्त्रिक प्रक्रियाबाट निकास खोज्न दाहालको आग्रह

कैयन् कमजोरीका वावजूद सामाजिक न्याय प्रत्याभूत गर्ने सवालमा, समावेशिताको सवालमा नेपाली जनताका प्रतिनिधिहरुले निर्माण गरेको अहिलेको संविधान तुलनात्मक रुपमा उत्कृष्ट

अरूले कुहेको पिठो बेचिरहेका छन्: अध्यक्ष दाहाल

हामीले धेरै काम गरेका छौं तर प्रचारमा कमी भयो । अरूले कुहेको पिठो बेचिरहेका छन् । त्यसैले हामीले गरेका काम

यो सरकार बिचौलियाको धम्कीबाट बनेको हो: प्रचण्ड

सहकारी क्षेत्रमा ठगी गर्नेहरूप्रति संकेत गर्दै प्रचण्डले सहकारी क्षेत्रमा लागेका कांग्रेस–एमालेका नेताहरू नै समस्याको जड भएको आरोप लगाउनुभयो।

अहिलेको सत्ता नेताहरूको होइन, बिचौलियाको सेटिङ हो: पुष्पकमल दाहाल

“अहिलेको सत्ता नेताहरूको होइन, बिचौलियाको सेटिङ हो । बिचौलियाहरूले करोडौं खर्च गरेर बनाइएका गठबन्धनहरू बिचौलियाका होटल र घरभित्र बसेर बनाइएको

विगतका कमजोरीहरूको गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता भयो : पुष्पकमल दाहाल

बैठकका केही सहभागीले पार्टीभित्रको अन्तरसंघर्षबारे चासो व्यक्त गरेपछि अध्यक्ष प्रचण्डले स्पष्ट पार्नुभयो, “हाम्रो पार्टी मात्रै यस्तो पार्टी हो जहाँ कार्यकर्ताले

वैचारिक अराजकता र अनुशासनहीनताले संगठनमा चुनौती उत्पन्न भयो: प्रचण्ड

प्रचण्डले पार्टीभित्र आलोचना र आत्मसमिक्षाको आवश्यकतामा जोड दिँदै वैचारिक अराजकता र अनुशासनहीनताले संगठनमा चुनौती उत्पन्न भएको समेत बताउनुभयो ।

ऊर्जा क्षेत्रमा भएको प्रगतिलाई केवल प्राविधिक व्यक्तिलाई मात्र श्रेय दिनु…

ऊर्जा क्षेत्रमा भएको प्रगतिलाई केवल प्राविधिक व्यक्तिलाई मात्र श्रेय दिनू नेतृत्वको भिजन र योजनाको मुल्याङ्कन गर्ने दृष्टिम कमजोरी भएको बताउँदै

राजनीतिक दलहरु निर्वाचनदेखि निर्वाचनसम्म मात्रै केन्द्रित भए: राम कार्की

नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्कीले नेपालका राजनीतिक दलहरु निर्वाचन केन्द्रितमात्रै भएको बताउनुभएको छ ।