© 2023
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनलाई व्यवस्थित, प्रभावकारी र सफल बनाउन मूल आयोजक समिति अन्तर्गत विभिन्न १८ वटा उपसमिति प्रस्ताव गरेको छ। प्रस्तावित उपसमितिहरूमा कार्यक्रम सञ्चालन एवं व्यवस्थापन, गुनासो व्यवस्थापन, प्रतिवेदन तथा प्रस्ताव मस्यौदा, आर्थिक व्यवस्थापन, महाधिवेशन प्रतिनिधि व्यवस्थापन, कानुनी समन्वय, प्रचार–प्रसार तथा सञ्चार समन्वय, सुरक्षा

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा सभापति लामिछानेको पहिलो औपचारिक भ्रमण हुन लागेको हो।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने को आह्वानमा पार्टी सचिवालयको बैठक भर्चुअल रूपमा बस्ने भएको छ।

भरतपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी नेतृत्वको सरकारले देश विकास गर्नेमा ढुक्क रहन आग्रह गर्नुभएको छ ।

काठमाडाैँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न

आयोगले जेठ ६ गते बसेको बैठकको निर्णयअनुसार विभिन्न संगठनात्मक तथा निर्वाचनसम्बन्धी गतिविधिहरू समयबद्ध रूपमा सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको हो।

त्यसैगरी, उनले भारतीय जनता पार्टी (भाजपा)का शीर्ष नेताहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको बुझिएको छ।

पर्वत। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले राष्ट्रिय स्वतन्त्र पार्टीले जनतालाई निराश हुन नदिने बताउनुभएको छ । पर्वत सदरमुकाम कुश्माबजारमा

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कोशी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गर्नुभएको छ ।

काठमाडाैँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले राष्ट्रिय ट्रमा नीति तत्काल निर्माण गर्न सरकारसँग

उहाँले भन्नुभयो, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ नेतृत्व खोजिरहेको छैन र नेपाली जनताले पनि सभापतिको विकल्प खोजेका छैनन् । अ

विपक्ष दलले प्रधानमन्त्री बालेन्द्र साहको अनिवार्य उपस्थितिको माग गर्दै संसद बैठक अवरुद्ध पारिरहँदा सत्तारुढ रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले सो

नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएपछि विपक्षी सांसदहरूले असन्तुष्टि जनाउँदै बैठक अवरुद्ध गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको प्रथम महाधिवेशन आगामी असार ६, ७ र ८ गते चितवनमा गर्ने

केन्द्रीय समिति बैठक यही वैशाख ३० गते बस्ने तय गरिएको छ । बैठकको स्थान र समय भने तोकिएको छैन ।

सोमवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै उनले सो घोटाला प्रकरणमा आफू संलग्न भएको प्रमाणित भए राजनीतिक जीवनबाटै सन्याश लिने

बैठकले प्रदेश समितिको सिफारिसका आधारमा बारा जिल्ला समिति विघटन गर्ने तथा जिल्ला अधिवेशनको तयारी अघि बढाउने निर्णयसमेत गरेको छ।

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठकले मिलन पाण्डेलाई केन्द्रीय शिक्षा विभागको प्रमुखमा मनोनयन गरेको छ । रास्वपाले

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विधि र कानुन बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राख्नुपर्नेमा

ललितपुर; राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी पाँच वर्ष परिणाममुखी काम गर्न नसके आफूहरू अयोग्य सावित हुने बताउनुभएको