© 2023
काठमाडौँ — पार्टीको नेतृत्व लिन उम्मेदवारीको रस्साकसी चलिरहेका बेला कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह सुटुक्क भारत पुगेका छन् । स्रोतका अनुसार सिंह भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नाड्डालाई भेट्न बिहीबार नेपालगन्जको बाटो हुँदै नयॉ दिल्ली गएका हुन् । उनले नयॉ दिल्लीमा को—कोलाई भेटे भन्नेबारे भने जानकारी हुन सकेको छैन । बर्दियामा
आसन्न महाधिवेशनबाट पुनः नेतृत्व लिने तयारी गरिरहेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनका लागि आफ्नो नेतृत्वको टिम बनाउन
हर्क बहादुर क्षेत्री जबसम्म टेकनाथ रिजाल नेपालमै आश्रय लिएर बस्छन्, अनि तेस्रो राष्ट्रमा आश्रय लिने फर्मुला मान्दैनन्, तबसम्म शिविरमा रहेका
काठमाडौँ — नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर ८३.४९ रुपैयाँमा खरिद गरेर उपभोक्ताबाट अचाक्ली कर असुल्दै १ सय ३६ रुपैयाँमा बिक्री
काठमाडौँ — सर्वोच्च अदालतको प्रांगणमा बिहीबार एकसाथ दुइटा अनौठा दृश्य देखिए । पहिलो, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरिरहेका कानुन
काठमाडौं । पछिल्ला वर्षमा नेपालमा केरा र सुन्तलालगायत विभिन्न फलफूलको नेपालमै राम्रो उत्पादन हुँदै आएको छ । किसानहरूले फलफूल खेतीमा
स्कटल्यान्ड । तेस्रो ध्रुव मानिने हिमाली क्षेत्रको संरक्षण, अध्ययन, अनुसन्धान तथा जलवायु परिवर्तनले पारेको हिमाली अर्थतन्त्रको सुधारमा काम गर्न विश्व समुदाय
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले दसौं राष्ट्रिय महाधिवेशन ९मंसिर १०–१२० मा सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी गरेका छन्
सरकारले १२ वर्षमाथिका दीर्घरोगीलाई आइतबारदेखि फाइजरको पहिलो डोज खोप लगाउने भएको छ । ४ मंसिरसम्म सात दिन पहिलो डोज लगाउनेलाई
काठमाडौँ — चीनबाट पछिल्लो पटक आएको भेरोसेल खोप राजधानीको टेकुस्थित स्वास्थ्य सेवा विभाग परिसरमा गाडीमै थन्किएको छ । बुधबार आएको
गठबन्धन दलबाट मन्त्रीका आकांक्षी बढी भएपछि भागबन्डा मिलाउन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रालय टुक्र्याउने तयारी गरेका छन् । अहिले भएका
अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मुख्यालयले एमसिसी सम्झौता पारित नगरी संसद्को अधिवेशन अन्त्य भएकोमा असन्तुष्टि पोखेको छ । शुक्रबार जारी
कात्तिक पहिलो साता आएको वर्षा र बाढीका कारण धानबालीमा क्षति व्यहोरेका किसान मर्माहत अवस्थामा छन् । तीन दिनको बेमौसमी वर्षाले किसानको
काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू ‘ग्रेसफुल एक्जिट’ ९सम्मानजनक बहिर्गमन० का लागि तयार रहेको प्रस्ताव सहकर्मी न्यायाधीशहरूसमक्ष पठाएपछि उनीहरूबीचको संवादविहीनता
काठमाडौं । सरकारले आगामी कात्तिक अन्तिम सातादेखि ई–पासपोर्ट जारी गर्ने तयारी गरेको छ । परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागबाट जारी गरिने
काठमाडौं । सरकारले नेपाल प्रहरीतर्फ डीआईजीको दरबन्दी थप गर्ने तयारी गरेको छ । प्रहरी प्रधान कार्यालयले पहिले डीआईजीले सम्हाल्दै आएका
– सप्तरीको कृष्ण–सवरण गाउँपालिका– ४ प्रसवनीकी ३३ वर्षीया शकुन्तलीदेवी सरदारलाई १८ असोज ०७६ मा बोक्सी आरोपमा स्थानीय डम्बर सरदार, बेचन
काठमाडौँ — कैलालीको टीकापुर अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी ९ जनाको हो, तर ८ पद रिक्त छ । करारमा ५ जना
काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएका भ्रष्टाचार मुद्दामा ‘स्टिङ अप्रेसन’ मार्फत संकलन गरिएका प्रमाणलाई सर्वोच्च अदालतले अस्वीकार गर्न थालेको
एमालेमा दसबुँदे पक्षधर नेताबीचमै मतभेद काठमाडौँ — नेतृत्व चयनका लागि दसौं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा एमालेको असन्तुष्ट समूह (दसबुँदे सहमतिका