२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मेलम्ची खानेपानी भरपर्दो छैन, ‘रेन वाटर होर्भेटिङ’ शुरु गरौं: ईश्वर…

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंवासीका लागि मेलम्चीको पानीको भरपर्दो नभएको टिप्पणी गर्नुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित ‘काठमाडांै शहरीकरण: वर्तमान प्रवृत्ति, योजना र लगानी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । वरिष्ठ उपाध्यक्ष पोखरेलले मेलम्ची खानेपानीको मुहान भत्किएर फेरि पानी नआउने

गठ्ठाघर दुर्घटना: ट्राफिक प्रहरीमाथि आक्रमण गर्नेलाई कारबाही गरिने

भक्तपुर । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन

साफ च्याम्पियनसिपको उद्घाटन खेल एन्फा कम्प्लेक्सको मैदानमा हुने

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताअन्र्गत नेपाल र श्रीलङ्काबीच हुने उद्घाटन खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल

पर्सा प्रहरीद्वारा चार सय ८९ केजी लागुऔषधसहित एक पक्राउ

काठमाडौँ । पर्साबाट भारी परिमाणमा लागुऔषधसहित पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । चार सय ८९ केजी लागुऔषधसहित

हात्तीमैत्री बन्यो बाहुनडाँगी

झापा । तीस वर्षअघि थोत्रे टिन ठटाउँदै आगोको पुल्ठो बालेर जङ्गली हात्तीलाई लखेटेका त्रासद रातहरु बाहुनडाँगीका नीलकण्ठ तिवारीले अझै बिर्सनु

किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउन प्रधानमन्त्री ओलीको चासो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउने र व्यवसायिक उत्पादनमा लगाउने विषयमा चासो दिनुुभएको छ

गृहमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट

काठमाडौँ । गृहमन्त्री रमेश लेखकसँग संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनले आज शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा

चेक अनादरको कसुरलाई दुनियाँवादी फौजदारी मुद्दाको रुपमा राख्नुपर्छ: महान्यायाधिवक्ता बडाल

काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले चेक अनादरको कसुरलाई दुनियाँवादी फौजदारी मुद्दाको रुपमा लिनुपर्ने बताउनुभएको छ । शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको

प्रिमियर लिग फुटबल आजदेखि, पहिलो खेलमा युनाइटेड र फुलहमबीच प्रतिस्पर्धा

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । विश्वकै प्रतिष्ठित लिग प्रिमियर लिगको यस सिजनको पहिलो खेल

सामाजिक सञ्जालको दुरुपयोगले  बैकिङ प्रणालीमा असर पुर्‍यायो:  गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कतिपय व्यक्तिले सामाजिक सञ्जालको दुरुपयोग गर्दा बैकिङ प्रणालीमा असर हुँदा  त्यस्ता व्यक्तिहरुमाथि

मधेस मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयद्वारा मन्त्रीहरुसँग कार्य सम्पादन करार सम्झौता

काठमाडौँ । मधेसको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले मधेसका मन्त्रीहरुसँग कार्य सम्पादन करार सम्झौता गरेको छ । पछिल्लो समय मधेसका मन्त्रालयहरुको

संसदीय विशेष समितिले लियो पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशको…

सहकारी छानबिन सम्बन्धी संसदीय विशेष समितिले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनको बयान लिएको छ ।

हिंसा पीडित महिलाहरुलाई हेर्ने छुट्टै निकाय गठन गर्न सरकारसँग सांसदहरुको…

काठमाडौँ । सांसदहरुले हिंसा पीडित महिलाहरुलाई हेर्ने छुट्टै निकाय गठन गर्न सरकारसँग माग गरेका छन् । शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि

परराष्ट्रमन्त्री डा राणासँग अमेरिकी उपविदेशमन्त्री बर्माको शिष्टाचार भेट

काठमाडौँ । परराष्ट्र मन्त्री डा आरजु राणा देउवासँग अमेरिकी उपविदेशमन्त्री रिचार्ड आर बर्माले आज मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीसँग अमेरिकी उपविदेशमन्त्रीको शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री रिचार्ड आर वर्माले शिष्टाचार भेट गर्नुभएको

सत्तामा पुगेपछि कानमा तेल हाल्ने मन्त्रीहरुको आलोचना गर्नुस्: मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सुशासनको अभाव रहेको बताउनुभएको छ । काठमडौंमा शुक्रवार राष्ट्रिय समाचार समितिको

गठ्ठाघर दुर्घटनामा ट्रकको ठक्करबाट मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो

भक्तपुरको गठ्ठाघरमा बिहीबार ट्रकको ठक्करबाट घटनास्थलमै मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ ।

मिथिलामा गुञ्जदै झुला गीत

महोत्तरी । मधेसको मिथिलाक्षेत्र अहिले भक्तिमा डुबेको छ । शिव आराधनाको साउन र साउन शुक्लपक्षका पछिल्ला १३ दिन मनाइने झुला

टोखाको प्रसिद्ध ‘चाकु’ सम्बन्धि पहिलो वृत्तचित्र निर्माण हुँदै

काठमाडौं । टोखा परम्परागत चाकु समाजले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा “टोखा चाकु वृत्तचित्र” निमार्ण गर्ने सम्झौता गरिएको

अमेरिकी उपविदेशमन्त्री वर्मा नेपालमा

काठमाडौँ । व्यवस्थापन तथा स्रोतसम्बन्धी अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्मा नेपाल आइपुग्नु भएको छ । उपविदेशमन्त्री बर्मालाई अमेरिकी राजदूत डीन थम्प्सनले