© 2023
सप्तरी। मङ्गलबार साँझ अपहरणमा परेकी एक बालिकाको प्रहरीले आज सकुशल उद्धार गरेको छ । खड्क नगरपालिका–८ बिसनपुरकी सात वर्षीया आसु खातुन भन्ने नेहा खातुनको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो । अपहरण गरी फिरौती माग्ने खड्क–९ लालपट्टि टोलका ३० वर्षीय इम्तियाज अहमदलाई प्रहरीले

झापा। आज यहाँ आयोजित खुला रक्तदान कार्यक्रममा १०५ पिन्ट रगत सङ्कलन भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत इलाका प्रहरी

बागमती। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडाको राप्ती खोला पुलदेखि रातमाटेको लच्कासम्म बाइपास सडक बनाउन प्रदेश सरकारले योजना

भक्तपुर। भक्तपुरमा नमूना मतदान कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला निर्वाचन कार्यालय भक्तपुर र मुख्य निर्वाचन अधिकृतको कार्यालयको संयुक्त आयोजनामा

बागमती। आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरमा दुईवटा अस्थायी मतदानस्थल राखिने भएको छ । बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद

लुम्बिनी। आसन्न प्रतिनिधिसभा निर्वाचन आउन १३ दिन बाँकी रहँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट रूपन्देही क्षेत्र नं २ मा उम्मेदवारी

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित गरेको छ । समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा पार्टी

बागमती। आसन्न प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा मकवानपुर जिल्लामा चुनावी वातावरण बन्दै गएको छ । उम्मेदवार र दलका नेता पार्टीको

काठमाडौँ। हिमाली आदिवासी जातिको रैथाने खानाको स्वाद समेटिएको ‘द लेखाली कुकबुक’ पुस्तक आज विमोचन गरिएको छ । आज आयोजित एक

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल र सहरी विकासमन्त्री कुमार इङ्नामले आज सुन्धारास्थित धरहरा क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ । उहाँहरूले धरहराको

महोत्तरी। आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरी–१ का उम्मेदवार अहिले मतदाता रिझाउन घरदैलोमा व्यस्त छन् । यस क्षेत्रमा १२ राजनीतिक दलका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तुल्सीपुरमा राजा वीरेन्द्रको शालिक माथी चढेर रास्वपाका कार्यकर्ताहरुले दुर्व्यवहार गरेको आरोप लगाएको छ

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले यही फागुन २२ गते साधारण तारिखका लागि मिति तोकेको छ । सर्वोच्च

काठमाडौँ । आमनागरिकलाई मताधिकारको महत्त्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले स्वीकृत कार्यक्रमअनुसार देशभरका छ हजार ७४३ वटै वडामा

काठमाडौँ । ऐतिहासिक धरहराको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकाले लिने भएको छ । शुक्रवार संघीय सरकार र महानगरपालिकाबीच भएको

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा ‘वागमती प्रादेशिक ललितकला प्रदर्शनी–२०८२’ काठमाडौंमा शुरु भएको छ । यो प्रदर्शनी अन्य प्रदेशहरूमा

काठमाडौँ । निर्वाचन आयोगले बैंक खाता खोल्ने कामका ढिलाई नगर्न प्रतिनिधि सभाका उम्मेदवारलाई ताकेता गरेको छ । शुक्रवार आयोजित नियमित

काठमाडौँ । संविधान एवं प्रशासनविद् काशीराज दाहालले संविधानको पूर्ण कार्यान्वयन गर्न नसकेका राजनीतिक दलहरूले चुनावी घोषणा पत्र कार्यान्वयन गर्छन् भन्नेमा

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायुप्रदूषण घटिरहेको छ । आज दिउँसो वायुप्रदूषण घटेर वायु गुणस्तर सूचकाङ्क (एक्युआइ) ९९ पुगेको छ ।

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले नेपालको पर्यटन क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे चिन्ता व्यक्त गर्नुभएको छ