१ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पौडेल वंश महासंघ काठमाडौंद्वारा कागेश्वरी मनोहरा नगरकमिटी गठन

काठमाडौं। पौडेल वंश महासंघ काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा आज एक भव्य तथा सभ्य समारोहका बीच कागेश्वरी मनोहरा नगरकमिटी गठन गरिएको छ। दीप प्रज्वलन र स्वस्तीवाचनसहित सम्पन्न उक्त कार्यक्रममा ११ सदस्यीय नगर कार्यसमिति गठन गरिएको हो। जसको अध्यक्षतामा सञ्जिव पौडेल चयन भएका छन् । सोही अवसरमा विभिन्न अन्य समितिहरू पनि गठन

भ्रष्टाचार न्यूनीकरण गर्न निरन्तर लागिरहेका छौँ-मुख्यमन्त्री पाण्डे

नेपाली कांग्रेसका नेता सोवियतबहादुर अधिकारीले समाजमा सुशासन स्थापना गर्न सके मात्र दलहरूले जनताको मन जित्न सक्ने बताउनुभयो । 

वनलाई रोजगारी सृजनासँग जोड्नुपर्छः वनमन्त्री शाही

वन राज्यमन्त्री रूपा विकले विज्ञानमा आधारित वन व्यवस्थापनबाट पन्छिन नहुने धारणा राख्नुभयो । समुदायमा आधारित वन व्यवस्थापनले जनसहभागिता पनि बढेको

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

हाँडिकोट पुग्नका लागि पछिल्लो समय सडक मार्ग पुर्‍याइएको छ । जैमिनी नगरपालिकाले नगरको पर्यटकीय गन्तव्यमा जैमिनी धामपछि हाँडीकोट टापुलाई लिएर

भारत–पाकिस्तान द्वन्द्व : भारतका ३२ विमानस्थल ५ दिनका लागि बन्द

सरकारी निर्देशन अनुसार जम्मू, श्रीनगर, लेह, जोधपुर, अमृतसर, चण्डीगढ़, भुज, जामनगर र राजकोटका लागि हुने उडानहरू १५ मे बिहान ५:२९

सर्वोच्च शिखर आरोहण सुरु, ४ सय २१ जना चुचुरो चुम्ने…

एक्सपीडिसन अपरेटर एसोसिएसनले दोस्रो शिविरदेखि चुचुरोसम्म रोप फिक्सिङ्ग गरेको छ । सपीसिसीले आधार शिविरदेखि दोस्रो शिविरसम्म खुम्बु आइसफल क्षेत्रको बाटो

कुष्ठरोगप्रति विभेद लज्जास्पद : उपसभामुख इन्दिरा रानामगर

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा टङ्कप्रसाद बाराकोटीले कुष्ठरोग निवारणका लागि सक्रिय खोज, परीक्षण र जनचेतना अभियानलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड

मुख्यमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग छलफल

कैलाली। सुुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायका प्रमुखहरूसँग प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्थालगायत विविध विषयमा छलफल गर्नुभएको छ ।

हेटौँडा सिमेन्टको उत्पादन बन्द

सरकारले उद्योग निर्माणका लागि रु एक अर्ब ५० करोड लगानी गरेको थियो । सो उद्योगले साविकमा सिमेन्ट उत्पादन दैनिक १८

पोखरा स्पोर्टस् अवार्ड : अरूणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी…

अवार्ड विजेता खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा खेलकुदमन्त्री विन्दुकुमार थापा, पोखरा महानगर प्रमुख धनराज आचार्य,

दलित समुदायसँग सम्बन्धित सवालमा सरकार गम्भीर छ : मन्त्री चौरसिया

दलित लाइभ्स म्याटर ग्लोबल एलायन्सका संस्थापक तथा अध्यक्ष प्रदीप परियारले दलित तथा सीमान्तकृत समुदायमाथि हुने संरचनागत विभेद, अन्याय र हिंसाको

बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

सिन्धुपाल्चोक। जिल्लाको लिसंखु पाखर गाउँपालिका–१, निङ्गाले बागखोरस्थित मुडे–मेलुङ सडकखण्डमा आज साँझ यात्रुबाहक बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु

प्रेस युनियनले ‘लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिट’ गर्ने

‘जलवायु सङ्कट र पत्रकारिता’, ‘एआई र न्यू मिडिया इन साउथ एसिया’ र ‘प्रेस स्वतन्त्रता र पत्रकारिता, अभ्यास तथा चुनौती’ विषयमा

वन्यजन्तुपीडितले पाएनन् राहत रकम

मुस्ताङ। यहाँका वन्यजन्तुपीडितले क्षतिको राहत रकम प्राप्त गर्न सकेका छैनन् । वन्यजन्तुपीडितले अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) कार्यालयमा राहत रकमका

म्याद गुज्रियो, विर्तामोड–चन्द्रगढी चार लेन सडक अधुरै

दोस्रो चरणमा बनेको धौलापुलबाट देउनिया पुलसम्मको चार लेन सडकमा कालोपत्र सम्पन्न भइसकेको छ । यहाँ फुटपाथ र सौन्दर्यकरणको काम बाँकी

पत्रकार झापालीको ‘हिजाब’ सार्वजनिक

विगत दुई दशक बढी समयदेखि विभिन्न छापा तथा विद्युतीय माध्यममा सञ्चार कर्म गर्दै आउनुभएका झापालीका कथा, निबन्ध तथा अन्य फुटकर

सगरमाथा शिखर पुगे सात शेर्पा, डोरी टाँग्ने काम सम्पन्न

“सगरमाथाको चुचुरमा डोरी टाँग्ने काम सम्पन्न भएसँगै यस वर्षको सगरमाथा आरोहण औपचारिक रूपमा सुरु भएको छ । अब अरु आरोही

नीति तथा कार्यक्रममाथिको छलफल जारी

ऐतिहासिक पुरातत्त्व र सांस्कृतिक महत्त्व बोकेका सम्मपदाहरूलाई विश्व सम्पदा सूचीमा समावेश गर्दै उचित प्रवर्द्धन गर्ने विषय नीति तथा कार्यक्रममा सधैँ

सहमतिका आधारमा मुलुकी अपराध संहिता संशोधन गर्नुपर्ने

काठमाडौँ। ‘मुलुकी अपराध संहिता, २०७४ लाई संशोधन गर्न बनेको विधेयक’लाई सरोकार भएका निकाय र व्यक्तिबीच छलफलमार्फत सहमति गरेर मात्र अघि

युएईका राजदूतद्वारा नोबेल ब्राण्डका सामग्रीको बिक्रीकक्षको उद्घाटन

काठमाडौँ। दुबईमा उत्पादित घरायसी विद्युतीय सामग्रीको आधिकारिक बिक्री नेपालमा सुरू भएको छ । नोबेल इलेक्ट्रोनिक्स नेपाल प्रालिले नेपालमा नोबेल ब्राण्डको