६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरकारले ल्याएको बजेट कार्यकर्ता वितरणमुखी भएको दाहालको आरोप

काठमाडौं । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सरकारले ल्याएको बजेट कार्यकर्ता वितरणमुखी भएको आरोप लगाउनुभएको छ । जेठ १५ गते सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको सामान्य छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले प्रश्तुत गरेको बजेट गठबन्धनको चुनावी घोषणापत्र जस्तै भएको बताउनु भयो ।

संघीयता र त्यसका सबै प्रादेशिक संरचनाहरु खारेज हुनुपर्छः दुर्गा पौडेल

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले संघीयता र त्यसका सबै प्रादेशिक संरचनाहरु खारेज हुनुपर्ने पार्टीको पूरानै अडान दोहोर्याउनु भएको छ ।

बजेटमा मधेश प्रदेश पूर्ण रुपमा ठगियो – प्रदिप यादव

सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदिप यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा मधेश प्रदेश पूर्ण रुपमा ठगिएको भन्दै

बजेटलाई श्रेयको दौड नबनाउन प्रतिपक्षसँग सांसद बस्नेतको आग्रह

प्रतिनिधि सभा सदस्य शक्तिबहादुर बस्नेतले बजेटलाई श्रेयको दौड नबनाउन प्रतिपक्षसँग आग्रह गर्नुभएको छ ।

मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ २१ मा

मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आगामी जेठ २१ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ ।

माओवादी केन्द्रले जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै

नेकपा (माओवादी केन्द्र)ले गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने

अर्थतन्त्रलाई जोगाउने कुनै ठोस कार्यक्रमबिनानै सरकारले बजेट ल्यायो – सांसद…

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसद कृष्णप्रसाद दाहालले जोखिमको डिलमा पुगेको अर्थतन्त्रलाई जोगाउने कुनै ठोस कार्यक्रमविनानै सरकारले आगामी आर्थिक वर्षको बजेट

आगामी आर्थिक वर्षको बजेट सन्तोषजनक – मेटमणि चौधरी

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौंधरीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सन्तोषजनक रहेको टिप्पणी गर्नु भएको छ ।

राष्ट्रियसभामा बजेटमाथि सैद्धान्तिक छलफल सुरु

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्यायको वार्षिक अनुमान (बजेट)माथि सैद्धान्तिक छलफल सुरु भएको छ ।

रोल्पा कारागारमा निधन भएका सुन्दर हरिजन प्रकरणको छानविन गर्न सांसद…

नेकपा(माओवादी केन्द्र)की सांसद अन्जना विशंखेले रोल्पा कारागारमा निधन भएका सुन्दर हरिजन प्रकरणको छानविन गर्न संसदीय समिति बनाउन माग गर्नु भएको

प्रधानमन्त्री देउवाद्वारा विमान दुुर्घटना घटनाप्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कास्कीको पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको यात्रुवाहक जहाज दुर्घटनाग्रस्त भई विमानमा सवार सबैको

बजेट कार्यान्वयनको सन्दर्भमा चिन्तित छु – माधवकुमार नेपाल

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आर्थिक वर्ष २०७९/८० को बजेट कार्यान्वयनको सन्दर्भमा चिन्ता रहेको बताउनुभएको छ ।

फोहोर व्यवस्थापन नहुन्जेल बैठक भत्ता लिन्नँ – ईश्वरमान डंगोल

काठमाडौं महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलले फोहोर व्यवस्थापन नहुन्जेल आफूले बैठक भत्ता नलिने बताएका छन् ।

उदयपुरको त्रियुगा–१० मा गोलप्रथाबाट एमालेका किरण पाण्डे विजयी

त्रियुगा नगरपालिका वडा नं. १० को वडाध्यक्षमा नेकपा एमालेका किरण पाण्डे विजयी भएका छन् ।

काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म जितको खुशीयाली मनाउँदिन – मेयर साह

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म जितको खुशीयाली नमनाउने बताउनुभएको छ ।

नेपालको हवाई सेवालाई सुरक्षित बनाउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न…

सत्तारुढ नेपाली कांग्रेसले हवाई सेवालाई सुरक्षित बनाउन सरकारसँग माग गरेको छ ।

बजेटमा चितवन: सडक, पुल, रङ्गशाला, तटबन्ध र अस्पताल

बजेटमा काठमाडौँबाट चितवन यात्रा एक घण्टाभित्र सकिने गरी द्रुत मार्ग निर्माण गरिने उल्लेख छ । चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन द्रुत मार्ग पहिलो चरणमा

बजेटप्रति निजी क्षेत्र उत्साहित, प्रतिपक्षीको आलोचना

काठमाडौँ । सरकारले आज ल्याएको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रति निजी क्षेत्र उत्साहित देखिएको

बजेट अनुत्तरदायी र हावा: पूर्वअर्थमन्त्री पौडेल

काठमाडौ नेकपा(एमाले)का सांसद तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले बजेट अनुत्तरदायी र हावा भएको टिप्पणी गर्नुभएको छ । बजेट बारे प्रतिक्रिया दिदै

राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई परिमार्जन गरिने

सरकारले निःसन्तान महिलाहरुले प्रयोग गर्ने टेस्टट्युब बेबी प्रविधिलाई काठमाडौँबाहिर सरकारी अस्पतालमा विस्तार गर्नाका साथै पारिवारिक हिंसा र अन्य हिंसालाई कम