२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
माओवादी पदाधिकारी बैठक सुरु, राष्ट्रपति र गृहमन्त्रीबारे छलफल हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमलगायत राष्ट्रपति र गृहमन्त्रीबारे छलफल हुने बताईएको छ । सत्ता साझेदार दलहरुबीच राष्ट्रपति निर्वाचन तथा गृह मन्त्रालयको विषयलाई लिएर मतभेद कायमै छ । सर्वोच्च अदालतले तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्री

मन्त्री भण्डारी र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच आज शिष्टाचार भेटवार्ता भएको छ

वागमती प्रदेश: मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा ढकाल नियुक्त

हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा देवीप्रसाद ढकाल नियुक्त भएका छ्न् । सरकारका प्रवक्ता आर्थिक मामिला

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता कार्यालयको २०७८/७९ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति कार्यालयस्थित शीतल निवासमा आज

राष्ट्रपतिमा साझा व्यक्तित्वको खोजी गरौंः राजकिशोर यादव

काठमाडौँ । जनता समाजवादी पार्टीका प्रभावशाली नेता, पूर्वमन्त्री एवम् सांसद राजकिशोर यादवले राष्ट्रपतिमा साझा व्यक्तिलाई अघि सार्नुपर्ने भन्दै दलविशेषको व्यक्तिलाईअघि

प्रचण्ड गतिशील नेता हुन्, यो गठबन्धन धेरै टिक्दैनः भण्डारी

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. चन्द्रकान्त भण्डारीले नेपालको राजनीति र नेपाली नेताहरुको चिन्तनमा अत्यन्त बच्पना रहेको टिप्पणी गरेका

‘एमालेको उम्मेदवार नै राष्ट्रपति हुन्छन्, लामिछानेलाई पूनः गृहमन्त्री बनाउन हाम्रो…

सत्तारूढ दल नेकपा (एमाले) एमालेका प्रभावशाली नेता तथा पूर्वमन्त्री शेरबहादुर तमाङले गत मंसिर ४ को निर्वाचनको परीणामले छ महिनामै मध्यावधि

मन्त्रिपरिषद बैठक सुरु

मन्त्रिपरिषद बैठक सुरु भएको छ ।

गृहमन्त्री सरकारको विषय हो, प्रधानमन्त्रीले टुंग्याउँछन्ः उपाध्यक्ष महरा

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्री कसलाई बनाउने भन्ने कुराको टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालको भएको बताउनु

नेपाल र अमेरिकाबीचको सम्बन्ध थप सुमधुर बनाउनेछौँः उपविदेशमन्त्री नुल्यान्ड

काठमाडौँ । दुई दिने नेपाल भ्रमणमा रहनुभएकी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्यलाई थप अघि बढाउने

राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै: नेता केसी

भरतपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै रहेको बताउनुभएको छ । भरतपुरमा प्रेस युनियन

परराष्ट्रमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्री  भिक्टोरिया न्युल्यान्डबीच आज भेटवार्ता भएको छ ।

मन्त्रिपरिषद बैठक बस्दै

मन्त्रिपरिषद बैठक आज बस्ने भएको छ ।

माओवादी केन्द्रले उर्मिला अर्याललाई राष्ट्रियसभाको उपाध्यक्षको उम्मेदवार बनाउने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले उर्मिला अर्याललाई राष्ट्रियसभाको उपाध्यमा उठाउने भएको छ । मन्त्री बन्न अस्वीकार गरेको भनिएकी अर्याललाई

माओवादी केन्द्रले पदाधिकारी बैठक बस्दै

काठमाडौँ । आज सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दैछ । पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बस्ने बैठकमा

शहीदको सम्मानमा अब बलिदान होइन, योगदान गरौँः मेयर बालेन्द्र साह(भिडियोसहित)

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले बलिदान नभइ देशका लागि योगदान गर्नेतर्फ पाइला अग्रसर हुनुपर्ने बताउनुभएको छ ।

सभापति देउवाद्वारा शहीदको सपनालाई विपनामा रूपान्तरण गर्ने सङ्कल्पका लागि आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश र लोकतन्त्रको हित रक्षाका निमित्त सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई

शहीदको सपना पूरा गर्न हातेमालो गर्न प्रधानमन्त्रीको आह्वान(भिडियोसहित)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहीदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । चुनौतीपूर्ण परिस्थितिमा

सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्नुहुने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचनाको हकसम्बन्धी विषयमा सोमबार सरोकारवाला पक्षसँग छलफल गर्नुहुने भएको छ । प्रधानमन्त्री दाहालका प्रेसविज्ञ

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी

सर्वोच्च अदालतले शुक्रबार नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै लामिछानेको सांसद पद बदर गरेपछि आज प्रक्रिया पूरा