२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गृहमन्त्री लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौँ । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ गर्ने भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा उक्त मुद्दाको आज सुनुवाइ हुने भएको हो । बुधबार सुनुवाइ नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको

माओवादी बैठक: अध्यक्ष दाहालद्वारा समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गर्नुभएको भएको

राजनीतिमा सन्तुलन ल्याउँन माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई भोट हाल्नुपर्छ: गगन थापा

दमौली । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँले आज दमौलीमा आयोजना

स्ववियु चुनावका लागि अखिल क्रान्तिकारीका कमाण्डर को को हुन् ?

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन अखिल क्रान्तिकारीले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का लागि सचिवहरुलाई प्रदेश इन्चार्ज तोकेको

नेपाली कांग्रेस: अनिश्चितकालका लागि स्गगित भयो केन्द्रीय समितिको बैठक

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि पटक–पटक सारिँदै आएको बैठक यही माघ

राष्ट्रिय सहमति होस् भनेर कांग्रेसले विश्वासको मत दिएको हो: प्रवक्ता…

नेपालगञ्ज । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रिय सहमतिका लागि कांग्रेसले सरकारलाई समर्थन गरेको बताउनुभएको छ । नेपाल प्रेस

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं । आज सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक बस्दैछ । समसामयिक राजनीतिक घटनाक्रमबारेमा छलफल गर्न बैठक

देशभरका बाल गृहको तत्काल अनुगमन गर्न महिला, बालबालिका मन्त्री चौधरीको…

काठमाडौं। कतिपय बाल आश्रम, बाल गृहहरुमा किशोरीहरुलाई कपर टी जस्ता गर्भनिरोधक साधन प्रयोग गरेर यौन कृयाकलापमा संलग्न गराएको गुनासोहरु आएको

मातहतका कार्यालयहरूद्वारा प्रधानमन्त्रीसमक्ष ब्रिफिङ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका आयोग, विभाग र कार्यालयहरूको ब्रिफिङ लिनुभएको छ ।

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् बैठकको लागि बोलाएका छन् । अपरान्ह ४ बजे सिंहदरबारमा बस्नेगरी बैठक बोलाएको

स्वास्थ्य बीमा पहिलो प्राथमिकतामा छः स्वास्थ्य मन्त्री गिरी

गण्डकी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउनुपर्ने भएकाले त्यसलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार

पोखरा । गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरी कार्यविभाजन गरिएको छ । मुख्यमन्त्री खगराज अधिकारीले बुधबार तीन मन्त्री थप गरी मन्त्रिपरिषद्

सार्वजनिक संस्थान राजनीतिक हस्तक्षेपमुक्त हुन जरुरी छ: अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक संस्थान राजनीतिक हस्तक्षेपमुक्त हुन आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय वाणिज्य बैंकको

प्रधानमन्त्री प्रचण्डका तीस दिन : अभूतपूर्व विश्वासको मत, सिंहदरबारबाट कामकाज

सामान्य अर्थमा हेर्दा सरकार गठनको ३० दिन ठूलो समय होइन तर, प्रत्येक दिन केही नयाँ गर्नैपर्छ भन्नेका निम्ति भने मूल्यवान्

विदेश जाने विद्यार्थी रोक्न विधेयक ल्याइएको हो: मन्त्री खनाल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले उच्च शिक्षाका लागि ठूलो सङ्ख्यामा विदेश गइरहेका विद्यार्थीलाई रोक्न नेपाल विश्वविद्यालय विधेयक

संसद्लाई जनताको समस्या समाधान गर्ने थलो बनाउनुपर्छ: राजेन्द्र पाण्डे(भिडियोसहित)

नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डेले जनप्रतिनिधिमूलक संस्था संसद्लाई जनताको समस्या समाधान गर्ने थलोका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

एउटा मन्त्री घट्दा करोडौं बचत हुन्छ, प्रदेशको मन्त्रालय घटाउँछौं– प्रधानमन्त्री…

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा मन्त्रीहरु बढाउँदै लैजानाले संघीयताप्रति असन्तुष्टि बढेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकलाई सम्बोधन

कर्णालीको विकासलाई ध्यान दिइयोस्– ज्ञानेन्द्र शाही(भिडियोसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीको विकासमा सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ ।

नेपाल कानून समाज ४१ औं वषर्मा प्रवेश

काठमाडौं।कानूनी राज, लोकतन्त्र र स्वतन्त्र न्यायपालिकाका हुनु पर्ने अबधारणा सहित स्थापना भएको नेपाल कानून समाज४०औं वर्ष पूरा गरी ४१औं वर्ष

सवारीसाधनलाई विलासिताको वस्तुमा राखिएको विषयमा छलफल गर्छौंः अर्थमन्त्री

काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा सवारीसाधनलाई विलासिताको वस्तुमा राखिएका विषयमा छलफल गर्ने