२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कांग्रेसमा अन्तरघात गर्नेविरुद्ध उजुरी दिने समय माघ मसान्तसम्म

काठमाडौँ । नेपाली कांग्रेसले गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तरघात गरी असहयोग गर्नेविरुद्ध उजुरी दिने समय माघ मसान्तसम्म तोकेको छ । पार्टीका स्थानीय निकायले त्यस्ता उजुरीका सम्बन्धमा निर्णय गरी केन्द्रमा पठाउने यसअघि निर्धारण गरेको यही माघ १५ सम्मको समय बढाएर माघ मसान्तसम्म तोकिएको

देशको राजनिती भद्रगोल र डामाडोल तर्फ अघि लाग्यो: कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको राजनीति भद्रगोल र डामाडोल तर्फ अघि लागेको टिप्पणी गरेका छन् । पार्टीको

काठमाडौँ महानगरविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौँ । माइतीघरमा काठमाडौँ महानगरपालिकाविरुद्ध प्रदर्शन भएको छ । महानगरले डोजर आतंक मच्चाएको भन्दै विरोध प्रदर्शन भएको हो । महानगरका

महिला अधिकारका लागि सामाजिक चेतना र जागरण जरूरी: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले एकल महिलाका माग र मुद्दा सम्बोधन गर्ने बताउँदै त्यसका लागि सामाजिक

औपचारिकतामा मात्रै सिमित रहेर देशको विकास हुन सम्भव छैनः सांसद…

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले गंगालाल अस्पताललाई एकेडेमीको रुपमा विकास गर्न माग गर्नुभएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतबीच शिष्टचार भेटवार्ता

काठमाडौँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ

कलाकार गौतम नागरिक उन्मुक्ति पार्टी प्रवेश

कलाकार एलिजा गौतम नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्नु भएको छ ।

राजनीतिक स्थायित्वका लागि बनेको समीकरण टुट्न दिन हुँदैनः वरिष्ठ उपाध्यक्ष…

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायित्वका लागि बनेको समीकरण टुट्न दिन नहुने बताएका छन् ।

मुलुकलाई राजनीतिक अस्थिरताको दुश्चक्रममा फसाउने कोशिस भईरहेको छः महासचिव पोखरेल

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकलाई राजनीतिक अस्थिरताको दुश्चक्रममा फसाउने कोशिस भईरहेको टिप्पणी गर्नु भएको छ ।

पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था छैनः उपाध्यक्ष नेम्वाङ

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवाष नेम्वाङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताउनु

राष्ट्र निमार्णमा खेलकुदको महत्वपूर्ण भूमिका रहन्छः मुख्यमन्त्री रावल

दोधारा चाँदनी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राष्ट्र निमार्णका लागि खेलकुदको भूमिका महत्वपूर्ण भएको बताउनुभएको छ । आजदेखि महेन्द्रनगरमा

रास्वपाको कार्यवाहक सभापति र दलको नेताका अर्याल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा र संसदीयदलको नेतामा डोलप्रसाद (डीपी) अर्याल चयन हुनु भएको छ । नागरिकताका कारण

स्वास्थ्य क्षेत्रको बजेट बढाउने प्रस्ताव पेस गरेका छौँः राज्यमन्त्री कार्की

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा तोसिमा कार्कीले स्वास्थ्य क्षेत्रको बजेट बढाउन मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने तयारी भएको बताउनुभएको

उपप्रधानमन्त्री लिङ्देन र नेपालका लागि बेलायती राजदूत पोलिटबीच भेटवार्ता

माघ १३ । उपप्रधान एवं उर्जा जलश्रोत तथा सिंचाई मन्त्री राजेन्द्र प्रसाद लिङ्देन र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच

‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री राजेन्द्रकुमार केसीले पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्ने बताउनुभएको छ ।

समस्याको गीत गाउन होइन, देशमा लगानीमैत्री वातावरण बनाउन आएको हुँः…

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समस्याको गीत गाउन नभइ अर्थतन्त्र सुधारका लागि उद्योगीहरुलाई लगानीमैत्री वातावरण सिर्जना गर्ने कार्यमा आफू

लोक गायक भीम पौडेलको निधनमा प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोक तथा दोहोरी गायक भीम पौडेलको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल

धर्मभक्त माथेमालाई प्राणदण्ड दिइएको स्थानमा स्मृति सभा

काठमाडौं । सहिद धर्मभक्त माथेमाले प्राणदण्ड पाउनु भएको ठाउँ सिफल उकालोमा आज स्मृति सभा सम्पन्न भएको छ । सहिद सप्ताह

पार्टी एकताका विषयमा पार्टी उपाध्यक्ष महराले छुट्टै प्रस्ताव पेस गर्दै

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले स्थायी कमिटी बैठकमा छुट्टै प्रतिवेदन पेस गर्ने हुनुभएको छ । पार्टी