© 2023
गण्डकी। जिल्ला प्रशासन कार्यालय कास्कीले भारी वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सिद्धार्थ राजमार्ग हुँदै स्याङ्जातर्फ जाने सवारीसाधन सञ्चालनको तालिका निर्धारण गरेको छ । जिल्ला सुरक्षा समिति कास्कीको आज बसेको बैठकले अत्यावश्यक सेवाबाहेकका लामो दूरीका सवारीसाधनलाई साँझ ४ः०० बजेपछि र छोटो दूरीका सवारीसाधनलाई साँझ ५ः०० बजेपछि कास्कीको छोरेपाटनबाट स्याङ्जातर्फ

कमाण्ड पोष्टको आजको बैठकले मनसुन अवधिभर नेपाल टेलिकम, एनसेललगायतका दूरसञ्चार सेवा प्रदायकका टावरमा नियमित रूपमा विद्युत् आपूर्ति सुनिश्चित गर्न विद्युत्

सुर्खेत। लामो समयदेखि आन्दोलनमा रहेका मध्यपश्चिम विश्वविद्यालयका आंशिक प्राध्यापकहरूले आफ्नो आन्दोलनका सम्पूर्ण कार्यक्रम आइतबारदेखि फिर्ता लिएका छन्। विश्वविद्यालय प्रशासनसँग भएको

लिङ्लिङ् र टिमुरे र तातोपानीबीच यी दुई स्थानमा भोटेकोशी सडकमार्गको फेदमा रेतिएर बाढी आएको हुँदा भासिन सक्ने सम्भावनालाई मध्यनजर राखी

हरेक वर्ष साउन १ गते गाउँका युवायुवती जम्मा भएर लेकमा पुगेर फूल टिप्ने गर्छन् । गीत गाउँदै, नाच्दै र रमाइलो

यो कार्यक्रमले कलासंस्कृति र समाजसेवाको समायोजन गर्दै, विपद्का बेला जनताको जीवनरक्षामा सिर्जनात्मक क्षेत्रको योगदान देखाएको उदाहरण बनेको छ।
यसअघि कारागारभित्र आपराधिक गतिविधि भएको आरोपमा छानबिन समितिसमेत गठन गरिएको थियो । डेढ महिना लगाएर बुझाइएको प्रतिवेदन अझै सार्वजनिक भइसकेको

कवि अकिञ्चन एक प्रखर कविका रूपमा मात्र नभएर असल राष्ट्रसेवकसमेत रहनुभएको रक्षामन्त्री मानवीर राईले बताउनुभयो । अकिञ्चनको यो तेस्रो कृति

आवश्यकता परेकाहरुले एम्बुलेन्स चालकलाई २४ सै घण्टा पैसा नलाग्ने १८१०५०००१६८ टोलफ्रि नम्बरमा सम्पर्क गरेर सेवा लिन सकिने गाउँपालिकाले जनाएको छ

यी सबै उत्पादन स्थानीय समुदायले नै उत्पादन गरेका हुन्, जसलाई वैज्ञानिक विधिमा प्रशोधन, प्याकेजिङ र ब्रान्डिङ गरी बजारमा पुर्याइन्छ। चापागाईंको

स्थानीयवासी विक्रम मल्लले कालोपत्रको काम अघि बढेसँगै सडकले विस्तारै मुहार फेर्दै गएको र यसले स्थानीय उत्साहित भएका बताउनुभयो । “अब

काठमाडौँ। रक्षामन्त्री मानवीर राईले समाजमा सकारात्मक सन्देश फैलाउने र जनचेतना जगाउने कवि तथा साहित्यकारहरू राष्ट्रका मेरुदण्ड भएका बताउनुभएको छ ।

सामाजिक जागरुकता र सहकार्य प्रवर्द्धनमा टेवा पु¥याउनका लागि सबैलाई आ–आफ्नो स्थानबाट योगदान गर्न नगरप्रमुख श्रेष्ठले आह्वान गर्नुभयो ।

विगत २५ वर्षदेखि नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा अनवरतरुपमा योगदान पुर्याउँदै आइरहेको कलेजले स्वास्थ्य क्षेत्रका नविनतम प्रविधिहरु भित्र्याउँदै

कार्यक्रममा मुलुकका विभिन्न विश्वविद्यालय, अनुसन्धान संस्था तथा शैक्षिक निकायमा आवद्ध विद्वान, अनुसन्धानकर्ता, सरोकार भएका व्यक्तिलगायतले अनुसन्धान, लेख र यसको प्रकाशनलाई

मन्त्री यादवले देशका सबै समुदायलाई समान सेवा पु¥याउने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको दीर्घकालीन दृष्टिकोण भएकाले विकासमा समावेशी

धर्मदेवी नगरपालिका-४ र मादी नगरपालिका-६ जोड्ने मायाखोलामाथिको ६३ मिटर लामो पुल निर्माण कम्पनीको लापरबाहीका कारण निर्धारित समयभन्दा साढे तीन वर्ष

मुक्त कमैया समाजका केन्द्रीय उपाध्यक्ष जगरनाथ चौधरीका अनुसार सरकारको प्रतिबद्धता आंशिक मात्र कार्यान्वयनमा आएको छ ।

कोशी, बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

बैठकमा प्रसिद्ध फ्रेन्च पर्वतारोही मार्क मारी बटार्ट र नेपाली आरोही स्पिड काजी शेर्पाले हालसम्म आफूहरूले गरेको वैकल्पिक मार्गको खोज, सर्वेक्षण