२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अर्थतन्त्रको समस्या समाधान गर्न प्रयत्नरत छु: अर्थमन्त्री(भिडियोसहित)

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रको समस्या समाधान गर्न निरन्तर प्रयत्न गर्दै आएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनका सम्बन्धमा वक्तव्य दिँदै उहाँले आफूले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै वित्तीय क्षेत्रमा देखापरेका सम्पूर्ण समस्या समाधान गर्न प्रयास केन्द्रित गरेको बताउनुभयो ।

नेपालको कानूनी व्यवस्था र न्याय प्रणाली कति छिटो छ भन्ने…

उहाँले लघुवित्तका कारण बढीजसो महिलाहरुले आत्महत्या गर्ने गरेका भन्दै यस बारेमा सरकार मौन बसेको बताउनु भयो ।

सुदूरपश्चिम जस्तै अन्य ठाउँमा पनि हाम्रो आवश्यकता महसुस होस्: माधव…

धनगढी । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीको आवश्यकता महसुस भएजस्तै अन्य ठाउँमा पनि हुने

अनेरास्ववियु महाधिवेशनको तयारी पूरा, एक हजार पाँच सय ७३ प्रतिनिधि…

काठमाडौँ । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । यही फागुन २ देखि ४ गतेसम्म

महाशिवरात्रिमा सुरक्षा व्यवस्था चुस्त बनाउन सिसिटिभीमार्फत् निगरानी राख्न पर्यटनमन्त्रीको निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले महाशिवरात्रिमा पशुपति परिसर क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिनुभएको छ

लुम्बिनीको मुख्यन्यायाधिवक्तामा खुमकान्त पौडेल नियुक्त

रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यन्यायाधिवक्तामा अधिवक्ता खुमकान्त पौडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री लीला गिरीको सिफारिसमा

महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रमा विशेष सफाइ

काठमाडौँ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्रमा विशेष सफाइ अभियान सुरु गरिएको छ

राष्ट्रपतिबारे सत्ता साझेदार दलहरूबीच मतभेद छैन– राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले भावी राष्ट्रपतिको विषयमा सत्ता गठबन्धन दलहरुमा कुनै असमझदारी

नेपाल हिन्दू राष्ट्र हुनुपर्छ: नेता कोइराला

नवलपुर । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा शशाङ्क कोइरालाले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने बताउनुभएको छ । उहाँले जनमत

जनताका समस्या समाधान गर्न सरकारले विशेष कार्यक्रम ल्याउँछः सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताले भोग्दै आएका समस्या समाधान गर्न सरकारले विशेष कार्यक्रम घोषणा गर्ने तयारी गरेको बताउनुभएको

राष्ट्रियतामाथि चौतर्फी आक्रमण भइरहेको छः मन्त्री लिङदेन

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री राजेन्द्रप्रसाद लिङदेनले राष्ट्रियतामाथि आक्रमण भइरहेको बताउनुभएको छ ।

राज्य संरचनामा नयाँ प्रविधिलाई बुझ्ने मान्छे हुनुपर्छः डा. राउत

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले राज्यको संरचनामा नयाँनयाँ प्रविधिलाई बुझ्नसक्ने मान्छे हुनुपर्ने बताउनुभएको छ ।

विशिष्ट व्यक्तिको सवारी सुरक्षाको नाममा घण्टौँसम्म सडक खाली गराउने परम्परालाई…

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शुक्रबार राष्ट्रपतिको सवारी क्रममा चिकित्सकमाथि भएको आक्रमण अशोभनीय र दुःखद भएको बताएका छन् ।

अटो मोबाइल्स विलासिताको वस्तु होइनः अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अटो मोबाइल्स विलासिताको वस्तु नभइ आवश्यकताको वस्तु भएको बताउनुभएको छ । शुक्रवार नाडा

अर्थतन्त्रको अवस्था आत्तिहाल्नु पर्ने अवस्था छैन: अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताउनु भएको छ ।

अरु पार्टीलाई कुचो बोक्न सिकायौँः नेता पाण्डे

काठमाडौँ । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले काँग्रेस, एमाले, माओवादी, राप्रपा बाहेक पनि वैकल्पिक शक्ति बन्नसक्छ भन्ने भाष्य आफ्नो

धन्यवाद प्रस्ताव प्रस्ताव पारित

राष्ट्रियसभाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सङ्घीय ससद्को दुवै सदनको संयुक्त बैठकलाई आज गर्नुभएको सम्वोधनका लागि धन्यवाद ज्ञापन गरेको छ ।

वैकल्पिक शक्तिको एजेण्डा बोक्ने दलहरुलाई स्थापित दलहरुले नै सिध्याउँछन्ः सिके…

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले वैकल्पिक शक्तिको एजेण्डा बोकेर आउनेहरुलाई स्थापित दलहरुले नै सिध्याउने गरेको आरोप लगाउनुभएको

लोकतन्त्रमा देश बनाउने शक्ति नै पार्टी होः नेता भुसाल(भिडियोसहित)

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता घनश्याम भुसालले लोकतन्त्रमा देश बनाउने शक्ति नै पार्टी रहेको बताउनुभएको छ । शुक्रवार

मस्यौदा समितिको बैठकः सांसद नै विश्वास गर्दैनन् अदालतलाई

काठमाडौँ । प्रतिनिधि सभा नियमावलि मस्यौदा समितिको बैठकमा सांसदहरुले न्यायलयको कार्यसम्पादनप्रति प्रश्न उठाएका छन् । शुक्रवार सिंहदरबारमा बसेको मस्यौदा समितिको