१ श्रावण २०८३, शुक्रबार
,
Latest
मुगु र बाजुराका दुर्गम क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार चलचित्र ‘गौँथली’ आजबाट प्रदर्शनमा पेन्सन लिइरहेका करार कर्मचारीलाई साउन १ देखि हटाइने मुस्ताङमा जोन कार्यक्रमअन्तर्गत ५८ किसान सूचीकृत रासायनिक मलको आपूर्ति पाँच लाख ६१ हजार मेट्रिकटन नाघ्यो कार्यकालको अन्तिम चरणमा प्रदेश सरकार फेरबदलप्रति नेता भट्टराईको असन्तुष्टि मिटरब्याज पीडित र सरकारबीच आजै सम्झौता हुने तयारी, अन्तिम चरणको वार्ता सिंहदरबारमा स्वदेशी जुत्ता उद्योगका समस्या र प्रवर्द्धनबारे प्रधानमन्त्री शाहले जुत्ता उत्पादक सङ्घसँग छलफल गर्दै बागमती प्रदेश अस्पतालमा विशेषज्ञ सेवा विस्तार साउने संक्रान्ति र सिसेःक्पा तङ्नामले लोकतन्त्र, सामाजिक न्याय र समृद्धिको प्रेरणा दिन्छ : भीष्मराज आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्य तामाङ लुम्बिनीमा १५ लाखमा बिक्रि



file
अ+ अ-

काठमाडौँ । लुम्बिनी लायन्सले नेपालका बायाँ हाते स्पिनर सूर्य तामाङलाई नेपाल प्रिमियर लिग (एनपीएल)का लागि १५ लाख रुपैयाँमा अनुबन्धित गरेको छ ।

तामाङले एनपीएल अक्सनका लागि ए क्याटेगोरीको न्यूनतम मूल्य १० लाख राखेका थिए ।

उनलाई किन्न लुम्बिनी, काठमाडौं र पोखराबीच प्रतिस्पर्धा भएको थियो । चिठ्ठा उनी लुम्बिनीमा परेका हुन् ।

बागमतीबाट घरेलु क्रिकेट खेल्ने सूर्य पछिल्लो समय निरन्तर राम्रो प्रदर्शन गर्दै आएका छन् ।