६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
महासचिव गुटेरेस कात्तिक १२ गते नेपाल आउने

काठमाडौँ: संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यही कात्तिक १२ देखि १५ गते (अक्टोबर २९ देखि १ नोभेम्बर) सम्म नेपालको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा उहाँ यहाँ आउन लाग्नुभएको हो । जनवरी २०१७ मा उहाँले पदभार ग्रहण गरेपछि महासचिव गुटेरेसको यो पहिलो नेपाल भ्रमण हो ।

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ। उनलाई बिहीबार हृदयघात भएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् । तत्कालै अस्पताल पुर्याए

अमेरिकी सभामुखमा माइक जोन्सन निर्वाचित

अमेरिकी प्रतिनिधिसभाको सभामुखमा रिपब्लीकन पार्टीका माइक जोन्सन निर्वाचित भएका छन् । तीन हप्ता अघि सभामुख केभिन म्याकार्थीलाई रिपब्लीकन पार्टीकै सांसदहरुको

अमेरिकामा अन्धाधुन्ध गोली चल्यो, कम्तीमा १६ जनाको मृत्यु

अमेरिकाको मेइन राज्यको लेविङस्टनमा स्थानीय समय अनुसार बुधबार साँझ एउटा बारमा भएको गोलीकाण्डमा कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

बालबालिकालाई हानि पुर्याएकोमा अमेरिकाका दर्जनौँ राज्यद्वारा मेटाविरुद्ध मुद्दा दायर

फेसबुक र इन्स्टाग्रामको मालिक मेटामाथि दर्जनौँ अमेरिकी राज्यहरूले ‘बालबालिकाको पीडाबाट फाइदा लिँदै’ उनीहरूको मानसिक स्वास्थ्यलाई हानि पुर्याएको र यसको प्लेटफर्मको

गाजामा भएको कारवाहीलाई लिएर राष्ट्रसङ्घका महासचिवको इजराइलद्वारा राजीनामा माग

अक्टोबर ७ मा हमासले गरेको आतङ्ककारी हमलापछि गाजामा इजराइलको जवाफी कारवाहीविरुद्ध संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको टिप्पणीलाई लिएर इजराइलले उहाँको

परदेशमा पर्व: अमेरिकामा रहेका नेपालीले यसरी मनाए दसैँ- फोटो फिचर

अमेरिका । अमेरिकामा स्थायी बसोबास गर्दै आएका नेपालीले आफ्नो परम्परा र संस्कृतिको जगेर्ना गर्दै निकै रमाइलो वातावरणमा वडादसैँ मनाएका छन्

अमेरिकी रुहानी, नेपाली प्रेयङ्का

रामपुर (ओखलढुङ्गा) ।  बडादसैँको टीकाको साइत सुरु हुँदै गर्दा रामपुरकी यमुना घिमिरे भने अमेरिकामा भएकी नातिनीको न्वारान पूजामा व्यस्त हुनुहुन्थ्यो

अष्ट्रेलियाको मेलबर्नमा भव्य बन्दै दशैं,अष्ट्रेलियन सांसदहरुले गरे प्रशंसा

मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको मेलबर्नमा निर्माण भएको नेपाली बहुसांस्कृतिक केन्द्रमा नवनिर्मित संरचनाको उद्घाटन गरिएको छ । दशैंको अवसरमा आयोजना गरिएको

नेपाली सेनाका अफिसर क्याडेट बानियाँलाई पाकिस्तानमा स्वर्णपदक

काठमाडौँ । नेपाली सेनाका ‘अफिसर क्याडेट’ श्रीजन बानियाँले पाकिस्तानमा ‘चेयरम्यान जोइन्ट चिफ अफ स्टाफ कमिटी ओभरसी गोल्ड मेडल’ प्राप्त गर्नुभएको

एनआरएनएको नयाँ नेतृत्वले सम्हाल्यो कार्यभार

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वले आजदेखि कार्यभार सम्हालेको छ । कार्यभार सम्हालेपछि नवनिर्वाचित अध्यक्ष डा बद्री

क्यानडाका लागि राजदूतमा परराष्ट्र सचिव पौडेलको नाम सिफारिश

काठमाडौं । सरकारले क्यानडाका लागि नेपाली राजदूतमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको नाम सिफारिश गरेको छ । हालै बसेको मन्त्रिपरिषद्

गाजा अस्पतालमा भएको आक्रमण अक्षम्य अपराध: इत्तेहाद संगठन

काठमाडौं। केही दिनदेखि प्यालेस्टिनीको गाजा क्षेत्रमा इजरायलले गरेको कारबाहीबाट हजारौंको ज्यान गएकोप्रति मुस्लिम इत्तेहाद संगठन नेपालले चिन्ता व्यक्त गरेको छ

‘गाजाको अस्पतालमा भएको आक्रमणमा कम्तीमा ४७१ जनाको मृत्यु ’

एजेन्सी । गाजाको एक अस्पतालमा भएको आक्रमणमा परी कम्तीमा ४७१ जनाको मृत्यु हुनुका साथै ३०० भन्दा बढी घाइते भएको गाजास्थित

प्रधानसेनापति शर्मा र बेलायती सेनाध्यक्षबीच भेटवार्ता

काठमाडौँ : संयुक्त अधिराज्य बेलायतको भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा र बेलायतका सेनाध्यक्ष जनरल सर पट्रिक सन्डर्सबीच लण्डनस्थित सैनिक मुख्यालयमा

नेपाल–श्रीलङ्काको विदेशमन्त्रीस्तरीय बैठक आगामी पुसमा

कोलम्बो (श्रीलङ्का) ।  नेपाल–श्रीलङ्काको विदेशमन्त्रीस्तरीय संयुक्त बैठक काठमाडाँैमा हुने भएको छ । आगामी डिसेम्बर २१ र २२ अर्थात् पुस ५

अष्ट्रेलियामा सप्ताह लगाएर बनाईँदैछ पशुपतिनाथ मन्दिर र बौद्धनाथ गुम्बा

मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको भिक्टोरियामा बसोबास गर्ने नेपालीहरुको लागि यस पटकको दशैं खास हुँदैछ । खास यसकारण कि यस पटक

इजरायलबाट स्वदेश फर्कन चाहनेको हवाई खर्च सरकारले बेहोर्ने

काठमाडौँ । सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को आजको बैठकले  नेपाल

अफगानिस्तानमा फेरि शक्तिशाली भूकम्प

केही दिनअघिको शक्तिशाली भूकम्पले हल्लाएको पश्चिमी अफगानिस्तानमा आज बिहान फेरि ६.३ म्याग्नीच्युडको भूकम्प गएको छ ।

परराष्ट्रमन्त्री साउद र इजरायलका विदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौँ : परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग म‌गलबार टेलिफोन वार्ता गर्नुभएको छ । त्यस क्रममा उहाँले आतङ्कवादी समूह