२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?
संघीय गठबन्धनकै आधारमा मधेस सरकार पुनर्गठन हुन्छ, मुख्यमन्त्री जसपाकै रहन्छ…

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संघ सरकारकामा भएको गठबन्धनकै आधारमा मधेस प्रदेश सरकार पुन:गठन हुने बताउनुभएको छ । शुक्रवार जनकपुरमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले केही दिनभित्रै मधेस सरकार पुन:गठन हुने बताउनुभएको हो । उहाँले संघीय सरकारमा भएको गठबन्धन अनुरुप नै मधेस सरकारमा पनि गठबन्धनको सरकार

पार्टीको झण्डा नबोकी भ्रष्टाचारविरुद्ध एक हौं– रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारविरुद्धको अभियानमा एक जुट हुन आह्वान गरेका छन् । भ्रष्टाचार

नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नुपर्छ: : अध्यक्ष यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले संसद्बाट दुई पटक पारित भइसकेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन

एमाले केन्द्रीय कमिटी: दोस्रो दिनको बैठक सुरू

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकअन्तर्गत दोस्रो दिनको बैठक सुरू भएको छ ।आजको बैठकमा पनि बिहीबार पेस गरिएका प्रतिवेदनमाथि

गण्डकीमा माओवादीले टुङ्ग्यायो मन्त्रीको नाम

गण्डकी । नेकपा (माओवादी केन्द्र)ले म्याग्दीका रेशम जुग्जालीलाई गण्डकी प्रदेश सरकारमा पठाउने निर्णय गरेको छ । माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य

महिला केन्द्रित योजनाका लागि संयन्त्र आवश्यक छ: डा राणा

बागमती । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा आरजु राणा देउवाले विकासका आयोजनाहरुलाई महिला केन्द्रित बनाउनका लागि एक अलग्गै

शंकामा दलको आय व्यय

काठमाडौँ । राजनीतिक दलले निर्वाचन आयोगमा बुझाएको लेखा परीक्षण प्रतिवेदनमाथि आयोगले आशंका व्यक्त गरेको छ । विवरण र रकमको हिसाबकिताब

कांग्रेस पदाधिकारी बैठकमा खाण निलम्बनबारे छलफल, निर्णय हुन सकेन

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा आज पनि नेता बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्ने विषय उठेको छ । यद्यपि,

कृषि मन्त्रालयले आवश्यक काम गर्न सकेन, विघटन गरौँः रमेशजंग रायमाझी

काठमाडौँ । राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले कृषि मन्त्रालय विघटन गर्नुपर्ने बताउनुभएको छ । बिहीवार दिगो विकास तथा सुशासन समितिको

स्थानीय सरकारलाई कृषिको सम्पूर्ण जिम्मा दिनसके नेपाल आत्मनिर्भर बन्छः वामदेव…

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राज्यले कृषि क्षेत्रलाई बेवास्ता गरेको आरोप लगाउनुभएको छ । बिहीवार दिगो विकास तथा

शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै ‘नेक्सस’लाई

कृषिप्रधान देश नेपालको कृषि ऐन नै छैन: मन्त्री भुसाल

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले नेपालमा हालसम्म कृषि ऐन नै नरहेको बताउनुभएको छ । बिहीवार सिंहदरबारमा

अमेरिकाको धम्कीपूर्ण दबाबका कारण बालकृष्ण र टोपबहादुर मुछिएका हुन् :…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएको अमेरिकाको धम्कीपूर्ण दबाबका कारण

बुधबार टोपबहादुरजी प्रहरीकोमा हाजिर हुने कुरा थियो तर हुनुभएन– ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निलम्बित सचिव टोपबहादुर रायमाझी हिजो बुधबार प्रहरीकहाँ हाजिर हुने भनिए

एमाले केन्द्रीय कमिटी बैठक जारी

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक जारी रहेको छ । पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठक तीन दिनसम्म

गण्डकीमा मन्त्रालयको कार्य विभाजन हेरफेर हुने

गण्डकी । गण्डकी प्रदेशमा मन्त्रालयको कार्य विभाजन हेरेफेर हुने भएको छ । मन्त्रालयको सङ्ख्या भने सातभन्दा नबढ्ने प्रदेश सरकारले प्रष्ट

भ्रष्टाचारविरुद्ध सत्तारुढ विद्यार्थी संगठनको प्रदर्शन

काठमाडौं ।सत्तारुढ विद्यार्थी संगठनहरूले भ्रष्टाचारविरुद्ध प्रदशर्न गरेका छन् । सरकारले चलाएको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्दै संयुक्त विद्यार्थीले रत्नराज्य क्याम्पसमा प्रदर्शन

दोस्रो जनआन्दोलनका घाइते कायस्थको निधनप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो जनआन्दोलनका घाइते मुकेश कायस्थको निधनप्रति दु:ख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले सामाजिक

भारतीयको कुटाइबाट नेपाली युवाको मृत्यु

सीमावर्ती भारतीय गाउँमा शङ्कास्पदरूपमा नेपाली युवा मृतावस्थामा भेटिएका छन् । मृत भेटिनेमा रोहिणी गाउँपालिका–२ बस्ने २६ वर्षीय रविकुमार यादव रहेका

 संविधानविद्सँग राष्ट्रपतिको प्रश्न, ‘संसद्को सार्वभौमिकता कहाँ पुग्छ ?’

राष्ट्रपति रामचन्द्र पौडेलले केही दिनदेखि नागरिकतासम्बन्धी राष्ट्रपति कार्यालयमा विचाराधीन विधेयक बारे सरोकारवाला विज्ञसँग चरणबद्धरुपमा परामर्श गरिरहनुभएको छ ।