१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
समाजवादी मोर्चा वृद्धहरुको क्लबः योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले समाजवादी मोर्चा वृद्धहरुको क्लब भएको बताउनुभएको छ । मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले समाजवादी मोर्चा प्रौढहरुको क्लव भएको बताउनुभएको हो । उहाँले समाजवादको धारणामा एकरुपता हुन नसकेकाहरुको मोर्चा धेरै समय नटिक्ने दाबी गर्नुभयो । उहाँले मोर्चामा संविधान च्यात्नेसम्म

अहिले मुलुकका लागि ठूल्ठूला भ्यूटावर र सिटी हलको आवश्यक्ता छैन:…

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकका लागि ठूल्ठूला भ्यूटावर र सिटी हलको आवश्यक्ता नभएको बताउनु

अनुसन्धान फितलो भएको भन्दै जिल्ला अदालत धनुषामा बिरोध

काठमाडौँ । आरती साहका लागि न्याय माग्दै माईतीपक्षले जिल्ला अदालत धनुषा अगाडी प्रदर्शन गरेका छन् । धनुषाको मिथिला बिहारी नगरपालिका–३

नवीन सोच देशको सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य छ: प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवीन सोच राष्ट्र र जनताको पक्षमा सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य हुने बताउनुभएको छ ।

प्रतिनिधिसभा: खर्च कटौती प्रस्ताव पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षक माथिको छलफलमा सात सांसदले खर्च कटौती प्रस्ताव पेस गर्नुभएको

सहरी पूर्वाधारका लागि बजेट भएन: गोकुल बाँस्कोटा

काठमाडौँ । प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले ‘विनियोजन विधेयक, २०८० अन्तर्गत सहरी विकास मन्त्रालय शीर्षकको रकम घटाइ एक रुपैयाँ कायम गरियोस्’

प्रधानमन्त्रीको भारत भ्रमणमा डुबान समस्याको विषयले प्राथमिकता पाएन: विमलेन्द्र निधी

काठमाडौँ । सत्तारुढ दलका नेताहरुले नै प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा डुबानसम्बन्धि समस्या समाधानको विषय प्राथमिकतामा नपरेको भन्दै असन्तुष्टि जनाएका

राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा पेसमेकर

मुटुसम्बन्धी समस्याबाट पीडित राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा पेसमेकर राखिएको छ।

स्काउटले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारेको छ: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल स्काउटले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारिरहेको भन्दै प्रशंसा गर्नुभएको छ । मंगलवार नेपाल

घामजस्तै छर्लङ्ग घटनामा न्यायको भिख माग्नु दु:खको कुरा: प्रेम चलाउने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको धर्नालाई ऐक्यवद्धता जनाउन जिल्ला अदालत, काठमाडौं पुगेका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

अखण्ड भारत सम्बन्धी नक्शाको वास्तविकता बुझेर रिपोर्ट बुझाउन दुतावासलाई निर्देशन

काठमाडौँ । परराष्ट्रमन्त्री नरायणप्रसाद साउदले नेपाल सरकारले अखण्ड भारत सम्बन्धी नक्शाको वास्तविकता बुझेर रिपोर्ट बुझाउन दिल्लीस्थित नेपाली दुतावासलाई निर्देशन दिएको

आश्वासनभन्दा पनि आवश्यकता हेरेर काम गर्छौं: सभापति लामिछाने

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेले जनताको धन र ज्यानको रक्षा

नेपाल राम बिना र भारत सीता बिना अधुरो छ: मन्त्री…

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले योग सम्पूर्ण मानव कल्याणको साझा ज्ञान भएको बताउनुभएको छ । मंगलवार

प्रेम चलाउनेलाई आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति रास्वपाको…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपप्राध्यापक प्रेम चलाउनेविरुद्ध ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा खेपिरहेका नेविसंघका कार्यकर्ताहरुको

मुद्दा फिर्ता लिने निर्णयविरुद्ध जिल्ला अदालत बाहिर प्रदर्शन गर्नेहरु पक्राउ

काठमाडौँ । बृहत् नागरिक आन्दोलनको ब्यानरमा भएको प्रदर्शनमा सहभागीहरुलाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण

नयाँ स्टक ब्रोकरको लाइसेन्स प्रक्रिया अगाडि बढाउन अर्थ समितिको निर्देशन

संसद्को अर्थ समितिले नयाँ स्कट ब्रोकर लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।

हाजिर नगराउने र गर्न नजाने प्रवृत्ति अब अन्त्य हुन्छ: मन्त्री…

बर्दिया । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले हाजिर नगराउने र गर्न नजाने प्रवृत्ति अब अन्त्य हुने बताएका

यो देश बनाउन सकिन्छः विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्ला अग्ला टावरहरु छन्, ठूला ठूला एयरपोर्टहरुले देश समुन्नत नबन्ने बताउनुभएको छ ।

समाजवादी मोर्चा निर्माण नेपाली राजनीतिको नयाँ मोड: महासचिव चन्द

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले समाजवादी मोर्चा निर्माण नेपाली राजनीतिको लागि नयाँ मोड भएको बताउनुभएको छ ।

अध्यक्ष ओली र चिनिया राजदूत सोङबीच भेट

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि चीनका राजदूत चेन सोङबीच शिष्टाचार भेट भएको छ ।