१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

काठमाडौँ। “जनचेतना नै मानव बेचबखिनवरिुद्धको शक्तशिाली हतयिार हो” भन्ने मूल मन्त्रका साथ मानव बेचविखन जस्तो जघन्य सामाजिक अपराधको वारेमा माध्यमिक विद्यालय तहमा अध्ययन गर्ने वालवालिकाहरुमा जनचेतना अविबृद्धि गर्ने उद्देश्यले बाल उद्धार अभियान नेपाल (सि.आर.एम, नेपाल) ले माध्यामिक विद्यालय स्तरमा “मानव बेचबिखन बिरुद्ध जनचेतना अभिबृद्धिका लागि युवाहरुको दायित्व” विषयमा बक्तृत्वकला प्रतियोगिता

प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल

काठमाडौँ। राजधानीमा जारी एनपिएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा सुरक्षित भएको छ । आज सम्पन्न जनकपुर बोल्ट्सविरुद्धको खेलमा चार विकेटको जित

आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा

कास्की। पोखरामा यही मङ्सिर १५ गतेदेखि आइटिएफ वल्र्ड टेनिस टुर जुनियर्स जे–३० प्रतियोगिता सञ्चालन भइरहेको छ । पोखरा रङ्गशालाको टेनिस

स्वास्थ्य मन्त्री डा गौतमद्वारा स्वास्थ्य बिमा सुधार्न छलफल

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बिमा सुधार गर्नका लागि गर्नुपर्ने पहलबारे सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गर्नुभएको

संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार, प्रमुख राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा प्रमुखहरूको संयुक्त बैठकले निर्वाचनको वातावरण

भ्याली पब्लिकका तीनै टोली विजयी

सिनियर ब्वाइज र सिनियर गल्र्समा क्रमश ः ग्रिनल्यान्ड र भ्याली पब्लिक डिफेन्डिङ च्याम्पियन हुन् । जुनियर ब्वाइजको उपाधि भने त्रिज्योतिले

चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन

सिरहा।  सिरहाको धनगढीमाई, गोलबजार र मिर्चैया नगरपालिकामा पर्ने चुरे क्षेत्र मूल भएर बग्ने गागन, कशाहा, बाखेट र घुर्मीखोलामा अवैध रूपमा

कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ।  नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले ७७ वटै जिल्लामा जिल्ला संयोजक चयन गरेको छ । कांग्रेस सुधार

स्थानीयदेखि प्रदेश र संघलाई कानून निर्माणमा सहजीकरण गर्दै कानून समाज

काठमाडौं । सुनसरीको धरान र इटहरी उपमहानगरपालिका बिच २०८० भदौमा सीमा विवाद भयो । पटक पटक दुबै पक्ष बिच छलफल

छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ

दाङ। जिल्ला प्रहरी कार्यालय दाङले अदालतबाट फैसला भएका तर पक्राउ नपरेका फरार प्रतिवादीलाई पक्राउ गर्ने कामलाई तीव्र बनाएको छ ।

सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार

काठमाडौँ। कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियारले खेतीयोग्य गाउँकोजस्तै सहरी क्षेत्रको माटो पनि मूल्यवान भएकाले त्यसको संरक्षण एवं गुणस्तर अभिवृद्धि

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या

काठमाडौँ। कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै आएर विभत्स तरिकाले हत्या भएको एउटा घटना सार्वजनिक भएको छ ।

हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम…

बागमती। सर्वोच्च अदालतले हेटौँडाको मुख्य सडक विस्तारसम्बन्धी सूचना कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सडक डिभिजन कार्यालय

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ। उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र बाहिर रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्नुपर्ने माग गर्दै निर्वाचन आयोगमा

एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा

काठमाडौँ गोर्खाज र विराटनगर किङ्स प्लेअफमा सुरक्षित छन् । कर्णाली याक्स भने यसअघि नै बाहिरिसकेको छ । मङ्सिर १ गतेदेखि

उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट

उपराष्ट्रपति यादवले नेपाल सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्षको हैसियतमा सदस्य राष्ट्रबीच एकता र ऐक्यबद्धताको भावनामा सार्क प्रक्रियालाई अगाडि बढाउन

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यही मङ्सिर २७ गतेबाट सुरु हुने पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनलाई राष्ट्रियता,

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ। निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा

महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी

प्रतियोगिताको विजेताले रु दुई लाख, दोस्रोले रु एक लाख र तेस्रो हुने टोलीले समान रु ३० हजार पुरस्कार पाउने आयोजक

बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा

यदि परिवार फेला नपरेमा वा परिवारमा फर्काउन बालबालिकाको सर्वाेत्तम हितअनुकूल नभएमा हुने नदेखिएका बालकालिका, अपाङ्गताका कारण विशेष संरक्षणको आवश्यकता भएका