२९ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एकदिवसीय विश्वकपमा आज अस्ट्रेलिया र श्रीलंका भिड्दै, यस्तो छ हेड-टू-हेड

काठमाडौँ। आइसिसी एकदिवसीय विश्वकप २०२३ अन्तर्गत आज अस्ट्रेलिया र श्रीलंका भिड्दैछन् । लखनउस्थित भारत रत्न श्री अटल बिहारी वाजपेयी क्रिकेट स्टेडियम (इकाना) मा हुनलागेको खेल नेपाली समय अनुसार दिउँसो २:१५ बजेबाट सुरु हुनेछ। टस आधा घण्टा अगाडि अर्थात् दिउँसो १:४५ मा हुनेछ । श्रीलंकाका कप्तान दासुन शनाकाले आजको खेल गुमाउनेछन्

आजदेखि नयाँ नोट साट्न पाइने

काठमाडौँ उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत नयाँ नोट साट्न सकिनेछ ।

मनसुन बाहिरिएसँगै कस्तो रहनेछ आजको मौसम ?

काठमाडौँ । नेपालमा गत जेठ ३१ गते भित्रिएको यस वर्षको मन्सुन आइतबारदेखि बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभाग

कोशी प्रदेशको राजनीतिक सङ्कट समाधान भयो: मुख्यमन्त्री कार्की

मोरङ: कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन भएसँगै राजनीतिक सङ्कट समाधान भएको बताउनु भएको छ ।

‘काठमाडौं मेट्रो आइडिया एन्ड इनोभेसन’ मा सोच प्रदर्शनी हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगले ‘काठमाडौं मेट्रो आइडिया एन्ड इनोभेसन’ को सोच प्रदर्शनी आयोजना गर्ने भएको छ ।

‘अर्थतन्त्र उकास्न सरकारले ठोस कदम चाल्न सकेन : पूर्वअर्थमन्त्री पौडेल

लुम्बिनी : नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अर्थतन्त्र उकास्न सरकारले ठोस कदम चाल्न नसकेको आरोप लगाउनुभएको छ । प्रेस

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु, पर्यटन व्यवसायी उत्साहित

कास्की । पोखरामा प्याराग्लाइडिङको उडान आजदेखि पुनः थालिएको छ । पोखरा महानगरपालिका—१८ सराङकोटको तोरीपानीबाट उडान सुरु गरिएको हो । पोखरा

स्थानीय तहका कर्मचारीको आन्दोलन स्थगित भएको घोषणा

काठमाडौं । स्थानीय तहका कर्मचारी र सरकारबीच हिजो (शनिबार) १९ बुँदे सहमति भएको छ । पेसागत हकहितका लागि विभिन्न २०

विश्वकप क्रिकेटः अफगानिस्तानले इंग्ल्याण्डलाई दियो २८५ रनको लक्ष्य

लिग चरणको खेलमा अफगानिस्तानले इंग्ल्याण्डलाई २८५ रनको लक्ष्य दिएको छ ।

राष्ट्रपतिसँग चीनका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङ्ले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति भवनमा भएको उक्त

न्यायपालिका सुधारउन्मुख भइरहेको छ: प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका सुधारउन्मुख भइरहेको बताउनुभएको छ । छिटो, छरितो र गु्णस्तरीय न्याय सम्पादन तथा सेवा प्रवाह

किम जोङकी बहिनी संसारकै सबैभन्दा खतरनाक महिला हुन् ?

एजेन्सी । उत्तर कोरियाको बारेमा धेरै कम जानकारी बाहिर आउँछ । उत्तर कोरियालाई पुरुष प्रधान देश पनि भनेर चिनिन्छ ।

इजरायलमा बेपत्ता नेपालीको खोजी गर्न कूटनीतिक पहल गरिरहेका छौँ: मन्त्री…

काठमाडौँ । नेपाल सरकारले युद्धकै अवस्थामा रहेको इजरायलबाट दुई सय ५४ जना नेपाली नागरिकलाई उद्धार गरी बिहीबार स्वदेश फर्काएको छ

सहमतिपछि पालिकाका कर्मचारीको आन्दोलन स्थगित

काठमाडौँ । नेपाल सरकार र आन्दोलनरत पालिकाका कर्मचारीबीच १९ बुँदे सहमति भएपछि पालिकाका कर्मचारीको आन्दोलन स्थगित भएको छ । विभिन्न

गैरआवासीय नेपालीको मताधिकारका लागि पहल भइरहेको छ: प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीहरूको मताधिकारका लागि पहल अघि बढाएको बताउनुभएको छ । पश्चिम चितवनको शारदानगरमा आज

पाकिस्तानलाई भारतले हराउनुका प्रमुख पाँच कारण

एजेन्सी । एकदिवसीय विश्वकप २०२३ मा भारतले लिग चरणको सबैभन्दा ठूलो खेल जितेको छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको

एकदिवसीय विश्वकपः इंग्ल्याण्ड र अफगानिस्तान भिड्दै

एजेन्सी । एकदिवसीय विश्वकप २०२३ मा आज इंग्ल्याण्ड र अफगानिस्तानबीच खेल हुँदैछ । दुई टोलीबीचको खेल दिउँसो सवा २ बजेदेखि

यही वर्षमा १० वटा जहाज थप्छौँ: मन्त्री किराँती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चालु वर्षमा १० वटासम्म नेपाल वायुसेवा निगमका जहाज खरिद गर्ने बताउनुभएको

माथिल्लो अरुण जलविद्युत आयोजनाका लागि विश्व बैंकले १ खर्ब ३०…

काठमाडौँ । माथिल्लो अरुण जलविद्युत आयोजनामा बनाउन विश्व बैंकले १ खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेभएको छ । विश्व

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्की बालकोटमा

काठमाडौं । कोशी प्रदेशको नवनियुक्त मुख्यमन्त्री नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्