२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अध्यक्ष ओलीद्वारा खोटाङको पंखु लप्से खानेपानी आयोजना उद्घाटन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङको पंखु लप्से खानेपानी आयोजना उद्घाटन गर्नुभएको छ । झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा खोटाङ पुग्नुभएका ओलीले बुधवार बिहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ मा रहेको सो खानेपानी योजनाको उद्घाटन गर्नुभएको हो । कुल ११ करोड रुपैयाँ लागत अनुमान गरिएको सो आयोजनाको

चुनावमा गरेका घोषणाअनुसार काम नहुँदा जनता निराश छन्: अध्यक्ष तिमिल्सिना…

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलहरुले चुनावमा गरेका घोषणा र प्रतिवद्धताहरुको पूर्ण पालना नगर्दा नागरिकहरु निराश भएको

भूकम्प प्रभावित क्षेत्रमा साढे तीन हजार अस्थायी आवास निर्माण

त्रिवेणी । रुकुम पश्चिममा अस्थायी आवास निर्माणमा विभिन्न राजनीति दल सक्रिय छन् । हालसम्म तीन हजार पाँच सय अस्थायी आवासी

निगमका कर्मचारीको आन्दोलन आठौँ दिन पनि जारी– तस्बिरहरु

काठमाडौँ । नागरिक उड्यन प्राधिकरणद्वारा नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङ खोस्ने निर्णयको बिरुद्धको धर्ना ८ औँ दिनपनि जारी छ ।

टिकटक प्रतिबन्ध विरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा

काठमाडौँ । सरकारले टिकटकमा लगाएको प्रतिबन्ध विरुद्ध परेको मुद्दामाथि आज पनि सुनुवाइ हुन सकेन । बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार

अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको छ: अर्थमन्त्री महत (भिडियोसहित)

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा सुधारका संकेतहरू देखिएको बताएका छन् । बुधबार अर्थमन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले युवा कविता…

काठमाडौं । राप्रपाले पुष २७ गते पृथ्वी जयन्तीको अवसरमा पृथ्वी नारायण शाह, राष्ट्रिय एकता र देशभक्तिसंग सम्बन्धित विषयमा युवा कविता

मौद्रिक नीतिमा गरिएको परिवर्तनले घरजग्गा कारोबार र शेयर बढ्न थालेको…

अर्थमन्त्री महतले २०८० चैत्र सम्म समस्यामा परेका ऋणीहरुलाई कर्जाको पुनसंरचना गर्ने अवधि दिइएको बताए ।

‘लोकप्रियतावाद र ध्रुवीकरणले लोकतान्त्रिक स्थानहरु खुम्चिने खतरा’

काठमाडौँ । एशिया प्रशान्त क्षेत्रका देशहरुमा लोकतन्त्र र लोकतान्त्रिक संस्थाहरूको प्रभावकारितामा क्षय हुदै गएको प्रतिवेदन सार्वजनिक भएको छ । जनमतहरु

आर्थिक मन्दीले पर्साका १७७ उद्योग बन्द

वीरगञ्ज । आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग

संविधान खराब भन्ने नकारात्मक भाष्य निर्माण नगरौँ: सांसद पन्थ

काठमाडौँ । “कुनै विषयमा सरकार कमजोर हुनेबित्तिकै संविधान र व्यवस्था नै ठिक छैन भन्ने प्रवृत्ति देखिएको छ । ‘सडक भत्कियो

संसद सचिवालयको कावा महासचिवको जिम्मेवारी पाण्डेलाई

सभामुख देवराज घिमिरेले पाण्डेयलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिएका हुन् ।

एकीकृत समाजवादीको सचिवालय बैठक बिहीबारदेखि

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बिहीबारदेखि दुई दिनसम्म पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ । सङ्गठन विस्तार

काठमाडौँ महानगरपालिकामा सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ । महानगरले ३२ वटै वडामा सुर्तीजन्य

एमालेको यात्रा: आज खोटाङबाट भोजपुर प्रस्थान गर्दै

काठमाडौँ । नेकपा एमालेको जारी मध्य पहाडी राजमार्ग केन्द्रित समृद्धिका लागि सङ्कल्प यात्रा आज खोटाङको दिक्तेलबाट भोजपुरका लागि प्रस्थान गर्दैछ

सुपर लिग फुटबलमा झापाको पहिलो जित

काठमाडौँ । जोेर्गे सान्चेजको गोलमा झापा एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । दशरथ

साइबर सुरक्षा सम्बन्धी कानून बनाउँदै छौँः मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले साइबर सुरक्षा सम्बन्धी कानून बनाउन लागेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा

राष्ट्रपतिसँग आचार्य बालकृष्णको भेट

काठमाडौँ । पतञ्जली योगपीठ भारतका अध्यक्ष आचार्य बालकृष्णले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुभएको छ । शितल निवासमा भएको भेटमा

अहिले सरकार सञ्चालन गर्नेहरुले गरेको गल्ती ढिलो,चाँडो कानूनी दायरामा आउँछ:…

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सञ्चालन गर्नेहरुले गरेको गल्ती ढिलो, चाँडो कानूनी दायरामा आउने बताउनुभएको छ

मानव अस्तित्व रहेसम्म बुद्धको दर्शन जीवित रहन्छ: प्रधानमन्त्री

नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अस्तित्व रहँदासम्म बुद्धदर्शन जीवित रहने बताउनुभएको छ । विश्वशान्तिको कामना गर्दै पश्चिम नवलपरासीको