२३ असार २०८३, मंगलवार
,
Latest
मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी राष्ट्रिय सभा शुन्य समयः जनसुरक्षा, सुशासन र विकासका मुद्दामा सरकारको ध्यानाकर्षण हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछः मन्त्री कुमारी बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक स्थगित दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद् सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्षको भेट, नेपालको विकासमा दीर्घकालीन साझेदारीको पुनःप्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रतिनिधिसभाबाट ‘राष्ट्र ऋण उठाउने विधेयक २०८०’ पारित

काठमाडौँ । प्रतिनिधिसभाबाट ‘राष्ट्र ऋण उठाउने विधेयक २०८०’ पारित भएको छ । आईतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विधेयक पारित गरियोस् भनि राख्नु भएको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा सो प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्नु भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही

नेपालले गुमायो पहिलो विकेट

काठमाडौँ । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट २०२३ अन्तर्गत प्लेअफ खेलमा नेपालले युएईविरुद्ध पहिलो विकेट गुमाएको छ । १८२ रनको

केही वस्तु तथा सेवामा लगाएको कर गरिबका लागि होइन, हुनेखानेका…

काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले सरकारले हुनेखाने वर्गलाई हेरेर केही वस्तु तथा सेवामा कर वृद्धि गरिएको बताउनुभएको छ । आईतवार

मार्सल आर्ट्स च्याम्पियनसिपमा नेपाललाई स्वर्ण

नेपाली कराते खेलाडी सुमन तिमल्सिनाले युएस ओपन आईएसकेए विश्व मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । सुमनले सिनियर पुरुष एकल

केही व्यापारिक घरानालाई सहयोग पुग्ने गरी करको व्यवस्था किन ?–…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारले निश्चित व्यापारी घरानालाई सहयोग पुग्ने गरी करको व्यवस्था गरिएको आरोप लगाउनुभएको

प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८०’ पारित

काठमाडौँ । प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८०’ पारित भएको छ । आईतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विधेयक

सरकारले अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने कुरामा हेलचक्र्याई गरेको छैन: कानुनमन्त्री…

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सरकारले अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने कुरामा हेलचक्र्याई नगरेको दावी गर्नु भएको

यसै साताभित्र एसईई नतिजा आउने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा यसै साता सार्वजनिक गर्ने बताएको छ । परीक्षा नियन्त्रण कार्यालयका

उत्तिममानको पीडा-उपचारमै सकियो सम्पत्ति

जनकपुरधाम । उमेरले ७० पुग्न लाग्दै गर्दा कुन बुबाको चाहना नहोला र दुःख बिसाउने र सुखको श्वास फेर्ने । जीवनको

सरकारले वित्तिय अनुशासन उलंघन गर्नेहरुमाथि कडा कारबाही गर्नुपर्छ: प्रदीप पौडेल

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले वित्तिय अनुशासन उलंघन गर्नेहरुमाथि कडा कारबाही गर्न सरकारसँग माग गर्नु

फिफा विश्वकप छनोट प्रतियोगिताका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ । फिफा विश्वकप छनोट प्रतियोगिताका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो

जनमत पार्टी सरकारमा जान सकारात्मक

काठमाडौँ । आफ्नो शर्तप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारात्मक हुनुभएपछि जनमत पार्टी सरकारमा जान सकरात्मक देखिएको छ । आइतबार बिहान

विधेयकहरु अचानक संसदमा छलफलका लागि ल्याउनु सरकारको गम्भिर लापरबाही हो:…

काठमाडौँ । सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले सांसदहरुलाई अध्ययन नै गर्न नदिई संसदमा छलफलमा लागि विधेयकहरु

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौँ । आइसिसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा नेपालले युएईविरुद्ध दोस्रो सफलता हात पारेको छ । हरारेको ताकाशिंगा स्पोर्ट्स क्लबमा

जनस्तरमा वित्तीय साक्षरता बढाउनुपर्छ: विराजभक्त श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले जनस्तरमा बित्तिय साक्षरता बढाउनुपर्ने बताउनुभएको छ । आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै

सरकारले गरिव जनतालाई विनाधितो बैंकहरुले ऋण दिने व्यवस्थाको ग्यारेन्टी गर्नुपर्छ:…

काठमाडौँ । प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले सरकारले गाउँगाउँमा गरिव जनतालाई विनाधितो बैंकहरुले ऋण दिने व्यवस्थाको ग्यारेन्टी गर्नुपर्ने बताउनु भएको छ

बैंकहरुबाट ऋण नपाउँदा गरिव जनता आत्महत्या गर्न विवश छन्: प्रभु…

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले केही मुठीभर सम्भ्रान्त मानिसहरुले मात्रै बैंकहरुबाट ऋण पाउने अवस्थाको अन्त्य

बीआरआईमा चीनको चासो छ: गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । पाँचदिने चीनको भ्रमण सकेर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कनुभएको छ । उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

मिटरब्याजी प्रकरणमा राजनीतिक दलका ठूला नेता संलग्न छन्: एमाले सचेतक…

काठमाडौँ । नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले मिटरब्याजी प्रकरणमा राजनीतिक दलका ठूला नेता र प्रहरीका उच्च अधिकारीहरुको संलग्नता रहेको बताउनुभएको

दाङमा दलित भन्दै डेरामा बस्नेलाई घरबाट निकालेपछि घरबेटी पक्राउ

दाङ । दाङमा डेरामा बस्नेलाई दलित भन्दै जबर्जस्ति घरबाट निकालिदिएका घरबेटी पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका– १७ बस्दै आएका