८ भाद्र २०८३, सोमबार
,
Latest
बागमती प्रदेशसभाको बैठक बस्दै : मुख्यमन्त्री थापाले विश्वासको मत लिने बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्टहामविरुद्ध सानदार जितसहित लिभरपुल कारावाओ कपको सेमिफाइनलमा



अ+ अ-

एजेन्सी । लिभरपुल कारावाओ कप (इएफएल)को सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा वेस्टहाम युनाइटेडलाई ५–१ गोलले पराजित गर्दै लिभरपुलले अन्तिम चारमा स्थान बनाएको हो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई सहज जित दिलाउन कर्टिस जोन्सले दुई तथा डोमिनिक सोबोस्ज्लाई, कोडी ग्याक्पो र मोहमद सलाहले एक–एक गोल गरे । यता, वेस्टहामका जारोर्ड बोइनले एक गोल फर्काए ।

लिभरपुलले अब सेमिफाइनलको पहिलो लेग फुलहमसँग जनवरी ९ मा खेल्नेछ ।