२८ आश्विन २०८१, सोमबार
,
Latest
तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटबाट हटाउनुहोस् यी ४ चिज खाली पेटमा चिया पिउनुहुन्छ ? थाहा पाउनुहोस् ५ नोक्सान राजनीतिक दलको कार्यालय बनाउन सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत: एमाले नेतृ डा बिन्दा… सुदूरपश्चिम रोयल्सको प्रमुख मेन्टेरमा अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हज दुर्घटना न्यूनीकरणका लागि नि:शुल्क खाजासहितको विश्रामस्थल नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी जुम्लामा दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार भारतलाई हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा काठको अवैध ओसारपसार गरिरहेको अवस्थामा एक जना पक्राउ पिङ संरक्षणमा जुटे युवा
तपाईं के खोज्दै हुनुहुन्छ ?
तुलाधरको मूर्तीकलाले जित्यो एक लाख पुरस्कार

काठमाडौँ । ललितपुरको बुङ्मतीका सुरेश लवट तुलाधरले परम्परागत मूर्तिकला साधनामा २० वर्ष खर्चिसक्नुभएको छ । परम्परागत कला सिर्जना होमिनेमा उहाँ चौँथो पुस्ता हुनुहुन्छ । पुस्तान्तरण हुँदै आएको कलाको बिँडो उहाँपछिको पुस्ताले धान्ला वा नधान्ला उहाँ यकिनसाथ भन्न सक्ने अवस्थामा हुनुहुन्न । तर तुलाधर भने जीवनलाई यही कलामा समर्पण गरिसक्नुभएको छ

नयाँ संविधानबाट बालेन, रवि र हर्कहरुको उदय भयो: झक्कु सुवेदी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले जनता पुराना पार्टीसँग रिसाएर नयाँ राजनीतिक दल आएको भन्नेकुरा

एक हप्ता अगाडि नै क्यानडा पुगेका थिए सन्दीप

काठमाडौं । नेपाली क्रिकेट टीमका स्पिनर सन्दीप लामिछाने एक हप्ता अगाडि नै क्यानडा पुगेका क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन्

उद्धार गरिएको चित्तलको बच्चा बाँकेको वन कार्यालयमा

जानकी । यही जेठ ११ गते वैजनाथ गाउँपालिका वडा नं २ मकैबारीस्थित शिवशक्ति सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा उद्धार गरिएको

एआइएनमा नयाँ नेतृत्व

काठमाडौं ।नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको छाता संगठन एशोशिएसन अफ इन्टरनेशनल एनजीओ इन नेपाल (एआइएन) को नयाँ कार्यसमिति डा. एस

स्वास्थ्यमन्त्री यादवद्वारा वीरगञ्जमा ढलान सडक उद्घाटन

वीरगञ्ज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले वीरगञ्ज महानगरमा ढलान सडक तथा नालाको उद्घाटन गर्नुभएको छ । उहाँले आज

सहरका विद्यार्थीका दु:ख: खेलमैदान छैन, कक्षाकोठाभित्रै घुम्छ फुटबल

काठमाडौँ । विद्यालयको घडीमा बिहानको १० बजेपछि टिनिनी घन्टी बज्छ । बालबालिका विद्यालय बाहिरै गर्नुपर्ने प्रार्थना पनि नगरी कक्षा कोठाभित्र

नयाँ चरणको आर्थिक सुधार गरेर छोड्ने अर्थमन्त्रीको प्रतिवद्धता

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधार जरुरी रहेको बताउनुभएको छ । काठमाडौंमा मंगलवार आयोजित एक कार्यक्रममा बोल्दै

टी–२० विश्वकप: नेपालले भोलि बिहान श्रीलंकाविरुद्ध खेल्दै

काठमाडौं। अमेरिका र वेस्टइन्डिजमा जारी आइसिसी टि–२० विश्वकप क्रिकेटमा नेपालले बुधबार बिहान श्रीलंकाविरुद्ध खेल्दै छ । अमेरिकाको सेन्ट्रल ब्रोवार्ड रिजनल

सरकारलाई काँग्रेस सांसद गौतमको प्रश्न: साम्यवादी भन्ने अनि पुँजीवादी बजेट…

काठमाडौँ । नेपाली काँग्रेसका सांसद सञ्जय गौतमले सरकारले ल्याएको कृषिसम्बन्धि कार्यक्रमले मुलुकको समृद्धिको यात्रा तय गर्न नसक्ने दाबी गर्नुभएको छ

सेवाग्राहीको काम नहुनुको कारणबारे सरकारी कार्यालयहरुले लिखित जवाफ दिने व्यवस्था…

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सरकारी कार्यालयहरुले सेवाग्राहीको काम गर्न नसक्नुको कारणबारे लिखित रुपमा जवाफ

मध्य तथा पश्चिमी तराईमा तीन दिनसम्म तातो हावाको लहरको चेतावनी

काठमाडौं । देशका मध्य तथा पश्चिमी तराईका भू–भागहरूमा आगामी केही दिनसम्म तातो हावाको लहर चल्ने सम्भावना रहेको छ । मंगलबार

सरकारले तत्काल नेपाल अस्पताल सञ्चालन ऐन ल्याउन जरुरी छ: डा.…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्वस्वास्थ्य तथा जनसंख्याराज्यमन्त्री डा. तोसिमा कार्कीले सरकारले तत्काल नेपाल अस्पताल संचालन ऐन ल्याउन

आईसीसीले नेपालको स्क्वाडमा राख्यो सन्दीपको नाम

काठमाडौँ । इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) ले अमेरिका र वेस्ट इन्डिजमा जारी पुरुष टी– २० क्रिकेट विश्वकपका लागि नेपाली टिममा

निजी गुठीमा धनी श्रीरामचन्द्र मन्दिरसँगै छैन जग्गाको अभिलेख

काठमाडौँ : दाताले निजी गुठी राखेर सञ्चालन गर्नेमा नेपालकै धनी मन्दिरमध्येमा पर्छ श्रीरामचन्द्र मन्दिर । काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरको

प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन एमाले सांसदको माग

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्रीलाई भारत भ्रमणबारे संसदमा जानकारी गराउनका लागि रुलिङ गर्न

सरकारले बयलपाटा अस्पतालका लागि तत्काल कम्तिमा १० करोड बजेटको व्यवस्था…

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले अछामस्थित बयलपाटा अस्पतालका लागि तत्काल कम्तिमा १० करोड बजेटको व्यवस्था

फिफा विश्वकप छनोट: नेपालले यमनसँग खेल्दै

काठमाडौं । फिफा विश्वकप छनोट २०२६ को दोस्रो चरणको अन्तिम खेलमा नेपालले मंगलबार यमनसँग खेल्दैछ । साउदी अरेबियाको प्रिन्स मोहम्मेद

धान नबिकेपछि झापाका किसान चिन्तित

बनियानी । गत चैतमा उत्पादित चैते धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका किसान चिन्तित बनेका छन् । केही समयअघि स्थानीय व्यापारीलाई

४ वटा सामुदायिक विद्यालयले भाडा लगाएका ६१ वटा सटरमा शिक्षा…

विद्यालयको सम्पत्ति शैक्षिक क्रियाकलाप सञ्चालनमा उपयोग हुनुपर्छ । विद्यालयले सरकारी सम्पत्ति आफूखुशी भाडा लगाउन पाउँदैनन् ।