२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
टिकटक प्रतिबन्ध विरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा

काठमाडौँ । सरकारले टिकटकमा लगाएको प्रतिबन्ध विरुद्ध परेको मुद्दामाथि आज पनि सुनुवाइ हुन सकेन । बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेशी तोकिएको थियो । यसअघिको इजलासबाट सुनुवाइका लागि तोकिएको मुद्दामा आज ‘हेर्न नभ्याइने’मा परेको हो । ३०औं नम्बरमा रहेको यो मुद्दा त्यसअघिका मुद्दा हेर्दामै

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले युवा कविता…

काठमाडौं । राप्रपाले पुष २७ गते पृथ्वी जयन्तीको अवसरमा पृथ्वी नारायण शाह, राष्ट्रिय एकता र देशभक्तिसंग सम्बन्धित विषयमा युवा कविता

राष्ट्रपतिसँग आचार्य बालकृष्णको भेट

काठमाडौँ । पतञ्जली योगपीठ भारतका अध्यक्ष आचार्य बालकृष्णले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुभएको छ । शितल निवासमा भएको भेटमा

हिमालय एअरलाइन्स् बाट काठमाडौं–चोङकिङ–काठमाडौं उडान सेवा पुन: सुचारु

काठमाडौँ । नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्स् ले काठमाडौँ–चोङकिङ–काठमाडौँ उडान सेवा पुन: सुचारु गरेको छ । यो सेवा बिस्तारलाईएअरलाइन्स्

एनसेलविरुद्ध अमरेशको रिटको पेशी न्यायाधीश ढुङ्गानाको इजलासमा

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद–बिक्री प्रकरणबारे परेको रिटको पेशी न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा परेको छ

मनाङको तापक्रम माइनस १६, स्थानीय बेँसी झर्न थाले

मनाङ । जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ । मङ्सिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर

ललितपुर महानगरपालिका कार्यालय अगाडि अभियन्ता ईः १०८ मिनेट उभिने

काठमाडौं । फुटपाथ पसल हटाउने ललितपुर महानगरपालिकाको निर्णयविरुद्ध अभियन्ता ईः (इशान अधिकारी) ले विरोध जनाउने हुनुभएको छ । उहाँले आज

ध्रुवे हात्तीलाई रेडियोकलर जडान

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियोकलर जडान गरेको छ । हात्तीलाई सोमबार दिउँसो निकुञ्जको सुखीभार क्षेत्रको घाँसे

उनन्चालिसौँ सार्क बडापत्र दिवस मनाइयो

काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को ३९औँ बडापत्र दिवस सोमबार यहाँ विशेष समारोह गरी मनाइएको छ ।

बाराकी २० वर्षीया मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा शिशु

बारा । बाराको कलैया उपमहानगरपालिका–१६ मझौलियाकी २० वर्षीया मिन्कुदेवी रामले तीन सन्तानलाई जन्म दिएकी छन् । वीरगञ्जको विर्तास्थित श्रीराम अस्पतालमा

पशुपतिमा आज बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख…

काठमाडौँ । पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज मङ्गलबार बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि

प्रचण्डपुत्री गंगा माथि सांसद सिंहले लगाएको आरोप छानबिन गर्न अखिलको…

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सांसद डाक्टर अमरेशकुमार सिंहले प्रधानमन्त्री समेत रहनु

पोखरा थन्डर्सले शीर्ष स्थानमा पुग्ने अवसर गुमायो

काठमाडौं । पोखरा थन्डर्सले सोमवार डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्ससँग अग्रता जोगाउन नसक्दा २–१ को हार व्यहोर्दै जारी नेपाल सुपर लिग(एनएसएल)

गृहिणीका स्तन र पाठेघर जाँच्न नेपाल क्यान्सर अस्पताल हरिसिद्धिको टोली…

ललितपुर । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि, ललितपुरको विशेषज्ञ चिकित्सक टोली गुल्मीको सदरमुकाम तम्घासका गृहिणीहरुको स्तन र पाठेघरको

कतारका प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री साउदको भेटवार्ता

काठमाडौँ : कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीसँग परराष्ट्रमन्त्री एनपी साउदले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । कतारको राजधानी

तोसिमाको गुनासो: बिहे पार्टीमा बोलायो कैले आउँदिन सार्है ठूली भई…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सासंद तोसिमा कार्कीले सामाजिक तथा धार्मिक कार्यमा सहभागी हुन नपाएकोमा मतदाता समक्ष माफी

कस्तालाई निर्वाचित गर्ने राष्ट्रियसभामा ?

काठमाडौं ।  राष्ट्रियसभा निर्वाचनको मिति नजिकिँर्दै छ । यसैकारण पछिल्ला केही दिन यता राष्ट्रयसभामा सांसद बन्नेको चर्चा पनि बढेको छ

फुटबल खेल्न मैदानमा उत्रिए बालेन, कति गरे गोल ?

खेलमा जनप्रतिनिधिको नेतृत्व प्रमुख बालेन्द्र शाह (बालेन) र कर्मचारीको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले गर्नुभएको थियो ।

अमेरिकामा नेपाली साङ्गीतिक उत्सव

न्युयोर्क । नेपालका वरिष्ठ गायक गायिका र नेपाली भाषी भुटानी समुदायका चर्चित कलाकारको सहभागितामा अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गमा बृहत् साङ्गीतिक

संसद सचिवालयका महासचिव भरत गौतमद्वारा राजीनामा

संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा दिएका छन् ।