७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नवौँ राष्ट्रिय खेलकुदः गण्डकीलाई पराजित गर्दै आर्मी फुटबलको फाइनलमा

पोखरा । विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलको फाइनलमा पुगेको छ । पोखरा रङ्गशालास्थित फुटबल मैदानमा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजक गण्डकी प्रदेशलाई १–० गोलले निराश पार्दै आर्मी फाइनलमा पुगेको हो । आर्मी आठौँ संस्करणको राष्ट्रिय खेलकुदमा फुटबलको च्याम्पियनसमेत हो ।

नवौँ राष्ट्रिय खेलकुदः आर्मी ६१ स्वर्णसहित शीर्ष स्थानमा

पोखरा । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदमा पदक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

नवौँ राष्ट्रिय खेलकुदः आर्चरीमा फाइनल समीकरण पूरा

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आर्चरीमा फाइनल खेलको समीकरण पूरा भएको छ । आर्चरीमा कम्पाउण्ड मेन सिङ्गल र वुमन सिङ्गल, रिकर्भ

तेक्वान्दोमा तीन विभागीय टिमले दुई/दुई स्वर्ण पदक थपे

विभागीय टिम नेपाल पुलिस क्लव, शसस्त्र प्रहरी बल (एपिएफ) र नेपाल आर्मीले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत तेक्वान्दोमा सोमबार भएको

शारीरिक सुगठनमा आर्मी टिम च्याम्पियन

पोखरा । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत शारीरिक सुगठन खेलमा त्रिभुवन आर्मी क्लब च्याम्पियन भएको छ । पोखरा सभागृहहलमा सम्पन्न खेलका आधारमा

बेन्जेमाले जिते बालोन डि ओर अवार्ड

रियल मड्रिडका फरवार्ड करिम बेन्जेमाले फुटबलको सर्वोच्च अवार्ड बालोन डि ओर अवार्ड प्राप्त गरेका छन् ।

नवौं राष्ट्रिय खेलकुदः बागमतीलाई हराउँदै एपीएफ सेमिफाइनलमा

नवौं राष्ट्रिय फुटबल अन्तर्गत एपीएफले पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ ।

टी–२० विश्वकपः २ पटकको च्याम्पियन वेस्ट इन्डिज स्कटल्याण्डसँग पराजित

टी–२० विश्वकपमा लगातार दोस्रो दिन पनि आश्चर्यको नतिजा आएको छ । दुई पटक यस प्रतियोगिताको उपाधि जितेको वेस्ट इन्डिज छनोट

अष्ट्रेलियामाथि भारतको रोमाञ्चक जित

आइसिसी टि-२० विश्वकप खेल्नुअघि वार्मअप खेलमा भारतले घरेलु टोली अष्ट्रेलियामाथि ६ रनको रोमाञ्चक जित निकालेको छ ।

नवौँ राष्ट्रिय खेलकुद: फुल कन्ट्याक्ट कराँतेमा चार स्वर्ण पदकसहित गण्डकी…

गण्डकी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत फुुल कन्ट्याक्ट कराँतेमा गण्डकी प्रदेशले चार स्वर्ण पदकसहित च्याम्पियन भएको छ ।

नवौँ राष्ट्रिय खेलकुदः करातेमा पुलिस अब्बल

कुश्मा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत करातेमा विभागीय टोली नेपाल पुलिस क्लब अब्बल निस्केको छ । पुलिस क्लबले हालसम्म छिनोफानो

लिभरपुलले म्यान्चेस्टर सिटीलाई पहिलो हार चखायो

इंग्लिस प्रिमियर लिग फुटबल अनतर्गत लिभरपुलले जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले म्यान्चेस्टर सिटीलाई १–० गोलले पराजित

अमेरिकामा नेपाली भलिबल, पुरुषका आठ र महिलाका चार टिम अर्को…

न्यूयोर्क । अमेरिकाको ओहायो राज्यको कोलम्बसमा जारी इन्ट्रा कप भलिबलको उद्घाटनका दिन शनिबार सम्पन्न लिग चरणका खेलहरूबाट आठ पुरुष टिम

नवौँ राष्ट्रिय खेलकुदः साइक्लिङमा बागमती र एपीएफलाई स्वर्ण

गण्डकी प्रदेशको राजधानी सहर पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत साइक्लिङको ‘क्रस कन्ट्री’ विधामा महिलातर्फ बागमती प्रदेश र पुरुषतर्फ एपीएफले

टी–२० विश्वकपः नामिबियाले श्रीलंकालाई ५५ रनले हरायो

एजेन्सी । नामिबियाले अष्ट्रेलियामा जारी टी–२० विश्वकपको जितसहित सुरुवात गरेको छ । आइतबार भएको छनोट खेलमा नामिबियाले श्रीलंका जस्तो महान

एथलेटिक्स कीर्तिमानी चौधरी भन्नुहुन्छः सपना बोकेर आएको थिएँ, असाध्यै खुसी…

बर्दियाकी २४ वर्षीया सरस्वती चौधरीले खेल्न सुरु गरेको १२ वर्षभन्दा बढी भयो । विद्यालयमा पढ्दै गर्दा राष्ट्रपति रनिङ शिल्डमा सहभागी

पौडीः नासिरद्वारा किर्तिमान सुधारसहित स्वर्ण पदक प्राप्त

काठमाडौं । विभागीय टोली त्रिभूवन आर्मीका नासिर याह्या हुसेनले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत २२ औं राष्ट्रिय पौडी च्याम्पियनसिपममा आफ्नो नाममा

एथ्लेटिक्समा सात स्वर्ण पदकको छिनोफानो

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तत एथ्लेटिक्स बिधातर्फ सात स्वर्णपदकको छिनोफानो भएको छ । गण्डकी प्रदेशको पोखरा रङ्गशालामा आज सम्पन्न

पुरूष १५ सय मिटरमा आर्मीका मुकेशले जिते स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको पुरूषतर्फ १५ सय मिटरको दौडमा आर्मीका मुकेश पलले स्वर्ण पदक जितेका छन् ।

सन्तोषीलाई १० हजार मिटरमा स्वर्ण पदक

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको एथ्लेटिक्सतर्फ महिला १० हजार मिटरमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । पोखरा